काठमाडौँ। सूचना-प्रविधि क्षेत्रको प्रतिष्ठित आइसीटी एवार्ड २०२० आगामी शनिबार दिइने भएको छ। काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमबीच उक्त एवार्ड वितरण हुने आयोजक लिभिङ विथ आइसिटीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

कार्यक्रममा सीमित अतिथिको उपस्थिति रहने तथा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने आयोजकले जनाएको छ। यस वर्षका लागि प्राप्त ३५० उम्मेदवारमध्येबाट निर्णायक मण्डलले चार महिना लगाएर निर्णय गरेका हुन्। 

जम्मा ११ वटा विधामा यस पुरस्कार प्रदान गरिनेछ भने यस वर्ष जुरी मेन्सन एवार्ड विधा थप गरिएको छ। यसमध्ये स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टुडेन्ट, एनसेल इनोभेसन, डिजिटल एजुकेसन र डिजिटल गभर्नेन्स आइसीटी एवार्ड घोषणा भइसकेको छ। बाँकी पायोनियर, अन्टरप्रेनियर, नेपाली डायस्पोरा, वुमेन आइकन र मिडिया पर्सन आइसीटी एवार्डको घोषणा भने शनिबारकै कार्यक्रममा हुनेछ। 

" /> काठमाडौँ। सूचना-प्रविधि क्षेत्रको प्रतिष्ठित आइसीटी एवार्ड २०२० आगामी शनिबार दिइने भएको छ। काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमबीच उक्त एवार्ड वितरण हुने आयोजक लिभिङ विथ आइसिटीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

कार्यक्रममा सीमित अतिथिको उपस्थिति रहने तथा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने आयोजकले जनाएको छ। यस वर्षका लागि प्राप्त ३५० उम्मेदवारमध्येबाट निर्णायक मण्डलले चार महिना लगाएर निर्णय गरेका हुन्। 

जम्मा ११ वटा विधामा यस पुरस्कार प्रदान गरिनेछ भने यस वर्ष जुरी मेन्सन एवार्ड विधा थप गरिएको छ। यसमध्ये स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टुडेन्ट, एनसेल इनोभेसन, डिजिटल एजुकेसन र डिजिटल गभर्नेन्स आइसीटी एवार्ड घोषणा भइसकेको छ। बाँकी पायोनियर, अन्टरप्रेनियर, नेपाली डायस्पोरा, वुमेन आइकन र मिडिया पर्सन आइसीटी एवार्डको घोषणा भने शनिबारकै कार्यक्रममा हुनेछ। 

"> सूचना प्रविधिसम्बन्धी आइसीटी एवार्ड शनिबार दिइने: Dekhapadhi
सूचना प्रविधिसम्बन्धी आइसीटी एवार्ड शनिबार दिइने <p style="text-align: justify;">काठमाडौँ। सूचना-प्रविधि क्षेत्रको प्रतिष्ठित आइसीटी एवार्ड २०२० आगामी शनिबार दिइने भएको छ। काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमबीच उक्त एवार्ड वितरण हुने आयोजक लिभिङ विथ आइसिटीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यक्रममा सीमित अतिथिको उपस्थिति रहने तथा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने आयोजकले जनाएको छ। यस वर्षका लागि प्राप्त ३५० उम्मेदवारमध्येबाट निर्णायक मण्डलले चार महिना लगाएर निर्णय गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">जम्मा ११ वटा विधामा यस पुरस्कार प्रदान गरिनेछ भने यस वर्ष जुरी मेन्सन एवार्ड विधा थप गरिएको छ। यसमध्ये स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टुडेन्ट, एनसेल इनोभेसन, डिजिटल एजुकेसन र डिजिटल गभर्नेन्स आइसीटी एवार्ड घोषणा भइसकेको छ। बाँकी पायोनियर, अन्टरप्रेनियर, नेपाली डायस्पोरा, वुमेन आइकन र मिडिया पर्सन आइसीटी एवार्डको घोषणा भने शनिबारकै कार्यक्रममा हुनेछ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्