काठमाडौं। डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न भन्दै नक्सालको तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी प्रक्रिया सुरू गरिएको छ।

नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा आजदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो।

नक्सालको तरकारी बजारमा आज आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेर डिजिटल भुक्तानीको उद्घाटन गरे।

उक्त तरकारी बजारभित्र रहेका अधिकांश तरकारी पसलले क्यूआर कोड सञ्चालनमा ल्याएका छन्। जसले गर्दा बजारभित्र तरकारी तथा फलफूल किन्दा क्यूआर कोडमार्फत पैसा तिर्न सकिनेछ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो। त्यसैगरी भायोनेट कम्युनिकेसन ले निःशुल्क वाइफाइको व्यवस्था गरेको जनाएको छ।

क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने भएकाले उक्त माध्यमबाट कारोबार गर्दा व्यवसायीहरू उत्साहित रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नक्सालको जस्तै देशका अन्य तरकारीबजारमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको जानकारी दिएका थिए।

" /> काठमाडौं। डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न भन्दै नक्सालको तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी प्रक्रिया सुरू गरिएको छ।

नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा आजदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो।

नक्सालको तरकारी बजारमा आज आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेर डिजिटल भुक्तानीको उद्घाटन गरे।

उक्त तरकारी बजारभित्र रहेका अधिकांश तरकारी पसलले क्यूआर कोड सञ्चालनमा ल्याएका छन्। जसले गर्दा बजारभित्र तरकारी तथा फलफूल किन्दा क्यूआर कोडमार्फत पैसा तिर्न सकिनेछ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो। त्यसैगरी भायोनेट कम्युनिकेसन ले निःशुल्क वाइफाइको व्यवस्था गरेको जनाएको छ।

क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने भएकाले उक्त माध्यमबाट कारोबार गर्दा व्यवसायीहरू उत्साहित रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नक्सालको जस्तै देशका अन्य तरकारीबजारमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको जानकारी दिएका थिए।

"> नक्सालको तरकारी बजारमा अब ‘क्यूआर कोड’मार्फत भुक्तानी: Dekhapadhi नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा आजदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो।
• कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नक्सालको जस्तै देशका अन्य तरकारीबजारमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको जानकारी दिएका थिए।

नक्सालको तरकारी बजारमा अब ‘क्यूआर कोड’मार्फत भुक्तानी
काठमाडौं। डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न भन्दै नक्सालको तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी प्रक्रिया सुरू गरिएको छ।

नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा आजदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो।

नक्सालको तरकारी बजारमा आज आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरेर डिजिटल भुक्तानीको उद्घाटन गरे।

उक्त तरकारी बजारभित्र रहेका अधिकांश तरकारी पसलले क्यूआर कोड सञ्चालनमा ल्याएका छन्। जसले गर्दा बजारभित्र तरकारी तथा फलफूल किन्दा क्यूआर कोडमार्फत पैसा तिर्न सकिनेछ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो। त्यसैगरी भायोनेट कम्युनिकेसन ले निःशुल्क वाइफाइको व्यवस्था गरेको जनाएको छ।

क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने भएकाले उक्त माध्यमबाट कारोबार गर्दा व्यवसायीहरू उत्साहित रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नक्सालको जस्तै देशका अन्य तरकारीबजारमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको जानकारी दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्