काठमाडौं। क्वालकमको स्नापड्रागन ८८८ प्रोसेसरसहितको पहिलो स्मार्टफोन शाओमीको 'एमआई ११' हुने भएको छ। विबोका अनुसार कम्पनीले नयाँ फ्लागसिप शाओमी 'एमआई ११' २८ डिसेम्बरमा लञ्च गर्ने तयारी गरिरहेको छ।

सोही दिन सार्वजनिक हुने सम्भावना भएको एमआई ११ प्रो अझ शक्तिशाली स्मार्टफोनको रूपमा सार्वजनिक हुनसक्ने सम्भावना रहेको एन्ड्रोइड सेन्ट्रलले बताएको छ।

यी दुवै फोनमा क्वालकमको हालसम्मकै सर्वाधिक शक्तिशाली प्रोसेसर स्नापड्रागन ८८८ हुने भने निश्चित भइसकेको छ। जनवरीमा लञ्च गर्ने तयारी गरिरहेको सामसुङले पनि आफ्नो फ्ल्यागसिप फोन- ग्यालेक्सी एस २१ मा यही प्रोसेसरको प्रयोग गर्ने सम्भावना छ।

शाओमी एमआई ११ चीनमा आगामी सोमबार लञ्च हुने भएको छ। सोही अवसरमा यसका साथै एमआई ११ प्रो पनि लञ्च हुने सम्भावना छ।

द फोन टक्सले बाहिर ल्याएको सूचना अनुसार शाओमी एमआई ११ स्मार्टफोन ८ जिबी+१२८ जिबी भेरियन्टको मूल्य चार हजार ५०० युआन तोकिएको छ। त्यस्तै, ८ जिबी+२५६ जिबी भेरियन्टको मूल्य चार हजार ८०० युआन र १२ जिबी+२५६ जिबी भेरियन्टको मूल्य पाँच हजार २०० युआन तोकिएको छ।

" /> काठमाडौं। क्वालकमको स्नापड्रागन ८८८ प्रोसेसरसहितको पहिलो स्मार्टफोन शाओमीको 'एमआई ११' हुने भएको छ। विबोका अनुसार कम्पनीले नयाँ फ्लागसिप शाओमी 'एमआई ११' २८ डिसेम्बरमा लञ्च गर्ने तयारी गरिरहेको छ।

सोही दिन सार्वजनिक हुने सम्भावना भएको एमआई ११ प्रो अझ शक्तिशाली स्मार्टफोनको रूपमा सार्वजनिक हुनसक्ने सम्भावना रहेको एन्ड्रोइड सेन्ट्रलले बताएको छ।

यी दुवै फोनमा क्वालकमको हालसम्मकै सर्वाधिक शक्तिशाली प्रोसेसर स्नापड्रागन ८८८ हुने भने निश्चित भइसकेको छ। जनवरीमा लञ्च गर्ने तयारी गरिरहेको सामसुङले पनि आफ्नो फ्ल्यागसिप फोन- ग्यालेक्सी एस २१ मा यही प्रोसेसरको प्रयोग गर्ने सम्भावना छ।

शाओमी एमआई ११ चीनमा आगामी सोमबार लञ्च हुने भएको छ। सोही अवसरमा यसका साथै एमआई ११ प्रो पनि लञ्च हुने सम्भावना छ।

द फोन टक्सले बाहिर ल्याएको सूचना अनुसार शाओमी एमआई ११ स्मार्टफोन ८ जिबी+१२८ जिबी भेरियन्टको मूल्य चार हजार ५०० युआन तोकिएको छ। त्यस्तै, ८ जिबी+२५६ जिबी भेरियन्टको मूल्य चार हजार ८०० युआन र १२ जिबी+२५६ जिबी भेरियन्टको मूल्य पाँच हजार २०० युआन तोकिएको छ।

"> क्वालकमको स्नापड्रागन ८८८ प्रोसेसर प्रयोग भएको पहिलो फोन 'एमआई ११' : Dekhapadhi विबोका अनुसार कम्पनीले नयाँ फ्लागसिप शाओमी 'एमआई ११' २८ डिसेम्बरमा लञ्च गर्ने तयारी गरिरहेको छ।
• जनवरीमा लञ्च गर्ने तयारी गरिरहेको सामसुङले पनि आफ्नो फ्ल्यागसिप फोन- ग्यालेक्सी एस २१ मा यही प्रोसेसरको प्रयोग गर्ने सम्भावना छ।

क्वालकमको स्नापड्रागन ८८८ प्रोसेसर प्रयोग भएको पहिलो फोन 'एमआई ११'
काठमाडौं। क्वालकमको स्नापड्रागन ८८८ प्रोसेसरसहितको पहिलो स्मार्टफोन शाओमीको 'एमआई ११' हुने भएको छ। विबोका अनुसार कम्पनीले नयाँ फ्लागसिप शाओमी 'एमआई ११' २८ डिसेम्बरमा लञ्च गर्ने तयारी गरिरहेको छ।

सोही दिन सार्वजनिक हुने सम्भावना भएको एमआई ११ प्रो अझ शक्तिशाली स्मार्टफोनको रूपमा सार्वजनिक हुनसक्ने सम्भावना रहेको एन्ड्रोइड सेन्ट्रलले बताएको छ।

यी दुवै फोनमा क्वालकमको हालसम्मकै सर्वाधिक शक्तिशाली प्रोसेसर स्नापड्रागन ८८८ हुने भने निश्चित भइसकेको छ। जनवरीमा लञ्च गर्ने तयारी गरिरहेको सामसुङले पनि आफ्नो फ्ल्यागसिप फोन- ग्यालेक्सी एस २१ मा यही प्रोसेसरको प्रयोग गर्ने सम्भावना छ।

शाओमी एमआई ११ चीनमा आगामी सोमबार लञ्च हुने भएको छ। सोही अवसरमा यसका साथै एमआई ११ प्रो पनि लञ्च हुने सम्भावना छ।

द फोन टक्सले बाहिर ल्याएको सूचना अनुसार शाओमी एमआई ११ स्मार्टफोन ८ जिबी+१२८ जिबी भेरियन्टको मूल्य चार हजार ५०० युआन तोकिएको छ। त्यस्तै, ८ जिबी+२५६ जिबी भेरियन्टको मूल्य चार हजार ८०० युआन र १२ जिबी+२५६ जिबी भेरियन्टको मूल्य पाँच हजार २०० युआन तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्