काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगत एक वर्षदेखि चिनियाँ नाका अवरुद्ध हुँदा नेपाली व्यवसायीहरूले दुःख पाएको बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

“पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ। यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ?,” उनले प्रश्न गरे।

करोडौं मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायीहरू पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए। “कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो,” उनले भने।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरूलाई आग्रह गरे।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ।

" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगत एक वर्षदेखि चिनियाँ नाका अवरुद्ध हुँदा नेपाली व्यवसायीहरूले दुःख पाएको बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

“पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ। यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ?,” उनले प्रश्न गरे।

करोडौं मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायीहरू पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए। “कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो,” उनले भने।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरूलाई आग्रह गरे।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ।

"> ‘चीनले नाका बन्द गर्दा व्यवसायीले दुःख पाए’: Dekhapadhi करोडौं मूल्य बराबरका सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायीहरू पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए।
• “कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो।”

‘चीनले नाका बन्द गर्दा व्यवसायीले दुःख पाए’
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगत एक वर्षदेखि चिनियाँ नाका अवरुद्ध हुँदा नेपाली व्यवसायीहरूले दुःख पाएको बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

“पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ। यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ?,” उनले प्रश्न गरे।

करोडौं मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायीहरू पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए। “कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो,” उनले भने।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरूलाई आग्रह गरे।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्