काठमाडौं। ताइवानको चिपसेट कम्पनी मिडियाटेकले अमेरिकी चिपसेट निर्माता क्वालकमलाई पछाडि पारेको छ। क्वालकमलाई पछाडि पारेसँगै मिडियाटेक पहिलोपटक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर कम्पनी बनेको छ।

यो साल ताइवानी कम्पनी मिडियाटेकका लागि सुखद् रह्यो। काउन्टर प्वाइन्टको रिपोर्टअनुसार मिडियाटेकको सफलतामा चिनियाँ र भारतीय बजारको ठूलो योगदान छ। किनभने, भारतमा मध्यम मुल्यका स्मार्टफोनहरू धेरै बिक्छन्। र, मिडियाटेक यस्तै स्मार्टफोनलाई लक्षित गरेर प्रोसेसर निर्माण गर्छ।

२०२० को तेस्रो त्रैमासिकमा मिडियाटेकको मार्केट शेयर ३१ प्रतिशत रह्यो। जबकि २९ प्रतिशत हिस्सा ओगटेको क्वालकम दोस्रो स्थानमा सीमित रह्यो। यो सूचीको तेस्रो स्थानमा हिसिलिकन छ भने चौथो स्थान दक्षिण कोरियाली कम्पनी सामसुङले ओगटेको छ। पाँचौं स्थानमा प्रसिद्ध अमेरिकी कम्पनी एप्पल छ।

तर, फाइभजी चिपसेटको हकमा भने अझै पनि मार्केट सेयरको सबैभन्दा धेरै हिस्सा क्वालकमसँग नै छ। २०२० को तेस्रो त्रैमासिकमा फाइभजी चिपसेटको मार्केट सेयरमा ३९ प्रतिशत ओगट्दै क्वालकम शीर्ष स्थानमा छ।

" /> काठमाडौं। ताइवानको चिपसेट कम्पनी मिडियाटेकले अमेरिकी चिपसेट निर्माता क्वालकमलाई पछाडि पारेको छ। क्वालकमलाई पछाडि पारेसँगै मिडियाटेक पहिलोपटक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर कम्पनी बनेको छ।

यो साल ताइवानी कम्पनी मिडियाटेकका लागि सुखद् रह्यो। काउन्टर प्वाइन्टको रिपोर्टअनुसार मिडियाटेकको सफलतामा चिनियाँ र भारतीय बजारको ठूलो योगदान छ। किनभने, भारतमा मध्यम मुल्यका स्मार्टफोनहरू धेरै बिक्छन्। र, मिडियाटेक यस्तै स्मार्टफोनलाई लक्षित गरेर प्रोसेसर निर्माण गर्छ।

२०२० को तेस्रो त्रैमासिकमा मिडियाटेकको मार्केट शेयर ३१ प्रतिशत रह्यो। जबकि २९ प्रतिशत हिस्सा ओगटेको क्वालकम दोस्रो स्थानमा सीमित रह्यो। यो सूचीको तेस्रो स्थानमा हिसिलिकन छ भने चौथो स्थान दक्षिण कोरियाली कम्पनी सामसुङले ओगटेको छ। पाँचौं स्थानमा प्रसिद्ध अमेरिकी कम्पनी एप्पल छ।

तर, फाइभजी चिपसेटको हकमा भने अझै पनि मार्केट सेयरको सबैभन्दा धेरै हिस्सा क्वालकमसँग नै छ। २०२० को तेस्रो त्रैमासिकमा फाइभजी चिपसेटको मार्केट सेयरमा ३९ प्रतिशत ओगट्दै क्वालकम शीर्ष स्थानमा छ।

"> क्वालकमलाई पछाडि पार्दै मिडियाटेक बन्यो नम्बर-१ मोबाइल चिपसेट कम्पनी: Dekhapadhi
क्वालकमलाई पछाडि पार्दै मिडियाटेक बन्यो नम्बर-१ मोबाइल चिपसेट कम्पनी <p style="text-align: justify;">काठमाडौं। ताइवानको चिपसेट कम्पनी मिडियाटेकले अमेरिकी चिपसेट निर्माता क्वालकमलाई पछाडि पारेको छ। क्वालकमलाई पछाडि पारेसँगै मिडियाटेक पहिलोपटक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर कम्पनी बनेको छ।</p> <p style="text-align: justify;">यो साल ताइवानी कम्पनी मिडियाटेकका लागि सुखद् रह्यो। काउन्टर प्वाइन्टको रिपोर्टअनुसार मिडियाटेकको सफलतामा चिनियाँ र भारतीय बजारको ठूलो योगदान छ। किनभने, भारतमा मध्यम मुल्यका स्मार्टफोनहरू धेरै बिक्छन्। र, मिडियाटेक यस्तै स्मार्टफोनलाई लक्षित गरेर प्रोसेसर निर्माण गर्छ।</p> <p style="text-align: justify;">२०२० को तेस्रो त्रैमासिकमा मिडियाटेकको मार्केट शेयर ३१ प्रतिशत रह्यो। जबकि&nbsp;२९ प्रतिशत हिस्सा ओगटेको क्वालकम दोस्रो स्थानमा सीमित रह्यो। यो सूचीको तेस्रो स्थानमा हिसिलिकन छ भने चौथो स्थान दक्षिण कोरियाली कम्पनी सामसुङले ओगटेको छ। पाँचौं स्थानमा प्रसिद्ध अमेरिकी कम्पनी एप्पल छ।</p> <p style="text-align: justify;">तर, फाइभजी चिपसेटको हकमा भने अझै पनि मार्केट सेयरको सबैभन्दा धेरै हिस्सा क्वालकमसँग नै छ। २०२० को तेस्रो त्रैमासिकमा फाइभजी चिपसेटको मार्केट सेयरमा ३९ प्रतिशत ओगट्दै क्वालकम शीर्ष स्थानमा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्