काठमाडौं। आगामी वर्ष २०२१ मा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले फोल्डेबल स्मार्टफोन लञ्च गर्ने सम्भावना देखिएको छ। डिस्प्ले सप्लाई चेन कन्सलट्यान्ट (डीएससीसी)का सीईओ रोस यङ्गले यसबारे एक ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसअघि पनि शाओमीले फोल्डेबल स्मार्टफोन ल्याउने चर्चा चलेको थियो। शाओमी मात्रै नभएर ओप्पो पनि फोल्डेबल स्मार्टफोनको तयारीमा लागेको चर्चा चलिरहेको छ भने सामसुङले केही मोडेल्स सार्वजनिक नै गरिसकेको छ।

अर्को एक ट्वीटमा यङ्गले सामसुङ ग्यालेक्सी फोल्ड ३ मा मेन डिस्प्ले सानो र कभर डिस्प्ले हुने पनि उल्लेख गरेका छन्। यङ्गको ट्वीटअनुसार बजारमा आउने आगामी स्मार्टफोन शाओमीको हुनसक्ने छ। शाओमीले २०२१ मा मात्रै तीन वटा फोल्डेबल स्मार्टफोन बजारमा ल्याउन सक्ने गिज्मोचाइनाले बताएको छ।

ती तीन स्मार्टफोन डिजाइन टाइप्स- आउट फोल्डिङ, इन-फोल्डिङ र क्लेमसेलमा लञ्च हुन सक्नेछन्। तर, यङ्गले कुन मोडेल पहिले सार्वजनिक हुन्छ भन्नेबारे केही पनि जानकारी दिएका छैनन्।

यो वर्षको सुरुआतमा शाओमीले एक क्लेमसेल टाइपको फोल्डेबल ओलेड प्यानल्सका लागि सामसुङ डिस्प्ले र एलजी डिस्प्लेको अर्डर दिएको छ। यङ्गले एक ट्वीटमा सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ (सम्भावित नाम) यसअघिको जेड फोल्ड २ को तुलनामा सानो हुनस क्छ।

" /> काठमाडौं। आगामी वर्ष २०२१ मा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले फोल्डेबल स्मार्टफोन लञ्च गर्ने सम्भावना देखिएको छ। डिस्प्ले सप्लाई चेन कन्सलट्यान्ट (डीएससीसी)का सीईओ रोस यङ्गले यसबारे एक ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसअघि पनि शाओमीले फोल्डेबल स्मार्टफोन ल्याउने चर्चा चलेको थियो। शाओमी मात्रै नभएर ओप्पो पनि फोल्डेबल स्मार्टफोनको तयारीमा लागेको चर्चा चलिरहेको छ भने सामसुङले केही मोडेल्स सार्वजनिक नै गरिसकेको छ।

अर्को एक ट्वीटमा यङ्गले सामसुङ ग्यालेक्सी फोल्ड ३ मा मेन डिस्प्ले सानो र कभर डिस्प्ले हुने पनि उल्लेख गरेका छन्। यङ्गको ट्वीटअनुसार बजारमा आउने आगामी स्मार्टफोन शाओमीको हुनसक्ने छ। शाओमीले २०२१ मा मात्रै तीन वटा फोल्डेबल स्मार्टफोन बजारमा ल्याउन सक्ने गिज्मोचाइनाले बताएको छ।

ती तीन स्मार्टफोन डिजाइन टाइप्स- आउट फोल्डिङ, इन-फोल्डिङ र क्लेमसेलमा लञ्च हुन सक्नेछन्। तर, यङ्गले कुन मोडेल पहिले सार्वजनिक हुन्छ भन्नेबारे केही पनि जानकारी दिएका छैनन्।

यो वर्षको सुरुआतमा शाओमीले एक क्लेमसेल टाइपको फोल्डेबल ओलेड प्यानल्सका लागि सामसुङ डिस्प्ले र एलजी डिस्प्लेको अर्डर दिएको छ। यङ्गले एक ट्वीटमा सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ (सम्भावित नाम) यसअघिको जेड फोल्ड २ को तुलनामा सानो हुनस क्छ।

"> २०२१ मा शाओमीले तीन फोल्डेबल स्मार्टफोन ल्याउने सम्भावना: Dekhapadhi
२०२१ मा शाओमीले तीन फोल्डेबल स्मार्टफोन ल्याउने सम्भावना
काठमाडौं। आगामी वर्ष २०२१ मा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले फोल्डेबल स्मार्टफोन लञ्च गर्ने सम्भावना देखिएको छ। डिस्प्ले सप्लाई चेन कन्सलट्यान्ट (डीएससीसी)का सीईओ रोस यङ्गले यसबारे एक ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसअघि पनि शाओमीले फोल्डेबल स्मार्टफोन ल्याउने चर्चा चलेको थियो। शाओमी मात्रै नभएर ओप्पो पनि फोल्डेबल स्मार्टफोनको तयारीमा लागेको चर्चा चलिरहेको छ भने सामसुङले केही मोडेल्स सार्वजनिक नै गरिसकेको छ।

अर्को एक ट्वीटमा यङ्गले सामसुङ ग्यालेक्सी फोल्ड ३ मा मेन डिस्प्ले सानो र कभर डिस्प्ले हुने पनि उल्लेख गरेका छन्। यङ्गको ट्वीटअनुसार बजारमा आउने आगामी स्मार्टफोन शाओमीको हुनसक्ने छ। शाओमीले २०२१ मा मात्रै तीन वटा फोल्डेबल स्मार्टफोन बजारमा ल्याउन सक्ने गिज्मोचाइनाले बताएको छ।

ती तीन स्मार्टफोन डिजाइन टाइप्स- आउट फोल्डिङ, इन-फोल्डिङ र क्लेमसेलमा लञ्च हुन सक्नेछन्। तर, यङ्गले कुन मोडेल पहिले सार्वजनिक हुन्छ भन्नेबारे केही पनि जानकारी दिएका छैनन्।

यो वर्षको सुरुआतमा शाओमीले एक क्लेमसेल टाइपको फोल्डेबल ओलेड प्यानल्सका लागि सामसुङ डिस्प्ले र एलजी डिस्प्लेको अर्डर दिएको छ। यङ्गले एक ट्वीटमा सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ (सम्भावित नाम) यसअघिको जेड फोल्ड २ को तुलनामा सानो हुनस क्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्