चार स्थान सुधार्दै विश्वको ९८औं ठूलो अर्थतन्त्र भएको मुलुक बन्यो नेपाल
<p>काठमाडौं। नेपाल विश्वको ९८औं ठूलो अर्थतन्त्र भएको देश बनेको छ। ‘वर्ल्ड इकोनोमिक लिग’ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल विश्वको ९८औं अर्थतन्त्र भएको देश बनेको हो।</p>
<p>लिगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आफ्नो अर्थतन्त्रको स्थान विगतकोभन्दा चार स्थान सुधारेको देखाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्