काठमाडौं। इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप केही समय अगाडिदेखि मल्टि-डिभाइस सपोर्ट दिनका लागि काम गरिरहेको छ।
वर्षभर ह्वाट्सएपको यो आगामी फिचरसँग सम्बन्धित धेरै रिपोर्टहरू पनि बाहिरिरहेका छन्।
सोही क्रममा हालै सार्वजनिक भएको पछिल्लो रिपोर्टले यसबारेमा थप जानकारी बाहिर ल्याएको छ।
ह्वाट्सएपको डेभलपमेन्ट ट्रयाक गर्ने ब्लग साइट वाबेटाइन्फोले जारी गरेको रिपोर्टअनुसार अहिले आगामी फिचर ल्याइसकेपछि कल्स कसरी कन्फिगर हुन्छन् भन्ने परीक्षण भइरहेको छ।
टिप्स्टरले भनेको छ- ह्वाट्सएपले अहिले फरक-फरक डिभाइसमा एउटै अकाउन्टबाट भएका कलहरूले कसरी काम गर्छन् भन्ने विषयमा परीक्षण गरिरहेको छ।
यसबाट पनि ह्वाट्सएपले यो फिचरलाई गम्भीरताका साथ अगाडि बढाइरहेको छ र छिट्टै यो फिचर प्रयोग पनि गर्न पाइने अनुमान लगाउन सकिन्छ।
" /> काठमाडौं। इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप केही समय अगाडिदेखि मल्टि-डिभाइस सपोर्ट दिनका लागि काम गरिरहेको छ।वर्षभर ह्वाट्सएपको यो आगामी फिचरसँग सम्बन्धित धेरै रिपोर्टहरू पनि बाहिरिरहेका छन्।

">