काठमाडौं। चीन अबको केही वर्षमा विश्वको ठूलो अर्थतन्त्रलाई उछिनेर विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने भएको छ।
सेन्टर फर इकोनोमिक एण्ड बिजनेस रिसर्चले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२८ भित्रै चीनले अमेरिकालाई उछिन्ने भएको हो।
तथ्यांकअनुसार चीनले यसअघि अुनमान गरिएको समयभन्दा पाँच वर्ष अघिनै अमेरिकालाई उछिनेर विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने देखिएको छ।
कोरोना महामारीका कारण चीनले तोकिएको समयअगावै उचिन्ने भएको तथ्यांकले बताएको छ। रिर्सचले भनेको छ, “चीनले महामारीको समयमा कुशल व्यवस्थान गरेकाले यसको प्रभाव चीनको अर्थतन्त्रमा देखिन थालेको छ।”
तथ्यांकअनुासर चीनले २०२१–२५ सम्मा वार्षिक ५.७ प्रतिशतका दरले आर्थिक वृद्धि गर्दै जाने छ। र, २०२६–३० सम्मा त्यो घटेर प्रतिवर्ष ४.५ प्रतिशतमा आउनेछ।
" /> काठमाडौं। चीन अबको केही वर्षमा विश्वको ठूलो अर्थतन्त्रलाई उछिनेर विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने भएको छ।सेन्टर फर इकोनोमिक एण्ड बिजनेस रिसर्चले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२८ भित्रै चीनले अमेरिकालाई उछिन्ने भएको हो।

">