काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा ३९ अंकको गिरावट आएको छ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन एक पक्षीय रूपमा घटाएको भन्दै ब्रोकरहरू असन्तुष्ट बनेका कारण बजार घटेको जानकारहरु बताउँछन्।

बोर्डले गत साताको शुक्रबार सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाएको थियो। तर, बोर्डले ब्रोकरले पाउने कमिसन घटाएर सरकारले पाउने नघटाएको भन्दै ब्रोकर कम्पनी व्यवसायीहरू रूष्ट बनेका छन्।

कमिसन घटाउने निर्णय ब्रोकरले नमान्दा बजारमा आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ वटै समूह राताम्मे भएका हुन्।

No description available.

यसक्रममा आज ८१ लाख कित्ता सेयर किनबेच भएर ४ अर्ब ६२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। बजार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक हजार ९८ अंकमा आएर रोकिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ३७ अंकले बढेको छ।

" /> काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा ३९ अंकको गिरावट आएको छ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन एक पक्षीय रूपमा घटाएको भन्दै ब्रोकरहरू असन्तुष्ट बनेका कारण बजार घटेको जानकारहरु बताउँछन्।

बोर्डले गत साताको शुक्रबार सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाएको थियो। तर, बोर्डले ब्रोकरले पाउने कमिसन घटाएर सरकारले पाउने नघटाएको भन्दै ब्रोकर कम्पनी व्यवसायीहरू रूष्ट बनेका छन्।

कमिसन घटाउने निर्णय ब्रोकरले नमान्दा बजारमा आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ वटै समूह राताम्मे भएका हुन्।

No description available.

यसक्रममा आज ८१ लाख कित्ता सेयर किनबेच भएर ४ अर्ब ६२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। बजार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक हजार ९८ अंकमा आएर रोकिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ३७ अंकले बढेको छ।

"> सेयर बजारमा ३९ अंकको गिरावट, ब्रोकर कमिसन घटेपछिकाे प्रभाव!: Dekhapadhi बोर्डले गत साताको शुक्रबार सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाएको थियो। तर, बोर्डले ब्रोकरले पाउने कमिसन घटाएर सरकारले पाउने नघटाएको भन्दै ब्रोकर कम्पनी व्यवसायीहरू रूष्ट बनेका छन्।
• यसक्रममा आज ८१ लाख कित्ता सेयर किनबेच भएर चार अर्ब ६२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। बजार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक हजार ९८ अंकमा आएर रोकिएको छ।

सेयर बजारमा ३९ अंकको गिरावट, ब्रोकर कमिसन घटेपछिकाे प्रभाव!
काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा ३९ अंकको गिरावट आएको छ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन एक पक्षीय रूपमा घटाएको भन्दै ब्रोकरहरू असन्तुष्ट बनेका कारण बजार घटेको जानकारहरु बताउँछन्।

बोर्डले गत साताको शुक्रबार सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाएको थियो। तर, बोर्डले ब्रोकरले पाउने कमिसन घटाएर सरकारले पाउने नघटाएको भन्दै ब्रोकर कम्पनी व्यवसायीहरू रूष्ट बनेका छन्।

कमिसन घटाउने निर्णय ब्रोकरले नमान्दा बजारमा आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ वटै समूह राताम्मे भएका हुन्।

यसक्रममा आज ८१ लाख कित्ता सेयर किनबेच भएर ४ अर्ब ६२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। बजार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक हजार ९८ अंकमा आएर रोकिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ३७ अंकले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्