काठमाडौं। पछिल्लो समय बजारमा अत्यधिक रूपमा फाइभजी स्मार्टफोन सार्वजनिक भइरहेका छन्। र, तपाईं नेपालमा कुनै पनि नेटवर्क प्रदायकले फाइभजी दिएका छैनन्, यस्तो अवस्थामा फाइभजी फोन किन्नुको फाइदा के छ? भन्ने सोचिरहनुभएको होला।

प्रयोग नै गर्न नपाइने सुविधाको के फाइदा? अझ फाइभजी फोनका लागि धेरै पैसा पनि तिर्नुपर्छ भन्ने लाग्न सक्छ। तर त्यस्तो होइन, फाइभजी फोन किन्दा छुट्टै फाइदा पनि छन्। त्यसबारे जानकारी हासिल गरेपछि तपाईंलाई कुन फोन किन्ने भन्नेमा निर्णय लिन सजिलो हुनेछ।

यदि तपाईं ३० हजार रूपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन किन्न खोजिरहनुभएको छ भने पक्कै फाइभजी स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्। र, तपाईं अहिले किनेको फोन दुईरतीन वर्षसम्म चलाउनुहुन्छ भने त झनै फाइभजी नै किन्नु उपयुक्त हुन्छ। किनभने, एकरदुई वर्षभित्र नेपालमा पनि फाइभजी लञ्च हुने सम्भावना प्रवल छ।

यदि, तपाईंसँग फोरजी फोन छ र नेपालका टेलिकम कम्पनीले फाइभजी दिन सुरु गरे भने पक्कै पनि तपाईंलाई आफ्नो फोन ‘स्लो’ भएको महसुस हुनेछ। किनभने, केही वर्ष अगाडि थ्रीजीको स्पीड पनि ठीकै लाग्थ्यो। तर फोरजी आएपछि त्यो ‘स्लो’ भएको महसुस हुन्थ्यो।

त्यसैगरी बजारमा फाइभजी आएपछि फोरजी स्लो लाग्न थाल्छ। त्यसैले यदि तपाईं ३० हजार रूपैयाँभन्दा माथिको फोन किन्ने र तीनरचार वर्ष त्यही फोन चलाउनेबारे सोचिरहनुभएको छ भने फाइभजी नै किन्नु ठीक हुन्छ।

" /> काठमाडौं। पछिल्लो समय बजारमा अत्यधिक रूपमा फाइभजी स्मार्टफोन सार्वजनिक भइरहेका छन्। र, तपाईं नेपालमा कुनै पनि नेटवर्क प्रदायकले फाइभजी दिएका छैनन्, यस्तो अवस्थामा फाइभजी फोन किन्नुको फाइदा के छ? भन्ने सोचिरहनुभएको होला।

प्रयोग नै गर्न नपाइने सुविधाको के फाइदा? अझ फाइभजी फोनका लागि धेरै पैसा पनि तिर्नुपर्छ भन्ने लाग्न सक्छ। तर त्यस्तो होइन, फाइभजी फोन किन्दा छुट्टै फाइदा पनि छन्। त्यसबारे जानकारी हासिल गरेपछि तपाईंलाई कुन फोन किन्ने भन्नेमा निर्णय लिन सजिलो हुनेछ।

यदि तपाईं ३० हजार रूपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन किन्न खोजिरहनुभएको छ भने पक्कै फाइभजी स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्। र, तपाईं अहिले किनेको फोन दुईरतीन वर्षसम्म चलाउनुहुन्छ भने त झनै फाइभजी नै किन्नु उपयुक्त हुन्छ। किनभने, एकरदुई वर्षभित्र नेपालमा पनि फाइभजी लञ्च हुने सम्भावना प्रवल छ।

यदि, तपाईंसँग फोरजी फोन छ र नेपालका टेलिकम कम्पनीले फाइभजी दिन सुरु गरे भने पक्कै पनि तपाईंलाई आफ्नो फोन ‘स्लो’ भएको महसुस हुनेछ। किनभने, केही वर्ष अगाडि थ्रीजीको स्पीड पनि ठीकै लाग्थ्यो। तर फोरजी आएपछि त्यो ‘स्लो’ भएको महसुस हुन्थ्यो।

त्यसैगरी बजारमा फाइभजी आएपछि फोरजी स्लो लाग्न थाल्छ। त्यसैले यदि तपाईं ३० हजार रूपैयाँभन्दा माथिको फोन किन्ने र तीनरचार वर्ष त्यही फोन चलाउनेबारे सोचिरहनुभएको छ भने फाइभजी नै किन्नु ठीक हुन्छ।

"> ‘फोरजी’ वा ‘फाइभजी’ कुन फोन किन्नु उपयुक्त?: Dekhapadhi प्रयोग नै गर्न नपाइने सुविधाको के फाइदा? अझ फाइभजी फोनका लागि धेरै पैसा पनि तिर्नुपर्छ भन्ने लाग्न सक्छ।
• फाइभजी फोन किन्दा छुट्टै फाइदा पनि छन्। त्यसबारे जानकारी हासिल गरेपछि तपाईंलाई कुन फोन किन्ने भन्नेमा निर्णय लिन सजिलो हुनेछ।
• यदि तपाईं ३० हजारभन्दा बढी मूल्य भएका स्मार्टफोन किन्न खोजिरहनुभएको छ भने पक्कै फाइभजी स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्।

‘फोरजी’ वा ‘फाइभजी’ कुन फोन किन्नु उपयुक्त?
काठमाडौं। पछिल्लो समय बजारमा अत्यधिक रूपमा फाइभजी स्मार्टफोन सार्वजनिक भइरहेका छन्। र, तपाईं नेपालमा कुनै पनि नेटवर्क प्रदायकले फाइभजी दिएका छैनन्, यस्तो अवस्थामा फाइभजी फोन किन्नुको फाइदा के छ? भन्ने सोचिरहनुभएको होला।

प्रयोग नै गर्न नपाइने सुविधाको के फाइदा? अझ फाइभजी फोनका लागि धेरै पैसा पनि तिर्नुपर्छ भन्ने लाग्न सक्छ। तर त्यस्तो होइन, फाइभजी फोन किन्दा छुट्टै फाइदा पनि छन्। त्यसबारे जानकारी हासिल गरेपछि तपाईंलाई कुन फोन किन्ने भन्नेमा निर्णय लिन सजिलो हुनेछ।

यदि तपाईं ३० हजार रूपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन किन्न खोजिरहनुभएको छ भने पक्कै फाइभजी स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्। र, तपाईं अहिले किनेको फोन दुईरतीन वर्षसम्म चलाउनुहुन्छ भने त झनै फाइभजी नै किन्नु उपयुक्त हुन्छ। किनभने, एकरदुई वर्षभित्र नेपालमा पनि फाइभजी लञ्च हुने सम्भावना प्रवल छ।

यदि, तपाईंसँग फोरजी फोन छ र नेपालका टेलिकम कम्पनीले फाइभजी दिन सुरु गरे भने पक्कै पनि तपाईंलाई आफ्नो फोन ‘स्लो’ भएको महसुस हुनेछ। किनभने, केही वर्ष अगाडि थ्रीजीको स्पीड पनि ठीकै लाग्थ्यो। तर फोरजी आएपछि त्यो ‘स्लो’ भएको महसुस हुन्थ्यो।

त्यसैगरी बजारमा फाइभजी आएपछि फोरजी स्लो लाग्न थाल्छ। त्यसैले यदि तपाईं ३० हजार रूपैयाँभन्दा माथिको फोन किन्ने र तीनरचार वर्ष त्यही फोन चलाउनेबारे सोचिरहनुभएको छ भने फाइभजी नै किन्नु ठीक हुन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्