काठमाडाैं। नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ।

यस्तै दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ।

बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो। रासस

" /> काठमाडाैं। नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ।

यस्तै दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ।

बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो। रासस

"> साेमबार २ अर्ब १० करोडकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक: Dekhapadhi
साेमबार २ अर्ब १० करोडकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडाैं। नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ।

यस्तै दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ।

बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्