काठमाडौं। सर्लाही लालबन्दीका रामलखन यादव तीन दिन भयो काठमाडौंमा बसेको। यस्तो महामारीको समयमा सर्लाहीबाट काठमाडौं आउनु उनको रहर होइन। बाध्यताले उनी काठमाडौंमा तीन दिनदेखि बसिरहेका छन्।
कोरोना महामारी कारण बेरोजगार बनेपछि उनी वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन काठमाडौं आएका हुन्।
“महामारीका कारण काम नै पाइएन। भएको रोजगारी पनि गुम्यो। अन्तिममा विदेश नै रोजेको छुँ,” मनभरि पीडा लुकाएर मधुर स्वरमा उनले भने।
घरमा श्रीमती, भर्खरै जन्मिएकी छोरी र आमाबाबुलाई घरको जिम्मेवारी सुम्पिएर उनी विदेश जाने योजनामा छन्। त्यसका लागि उनी पासपोर्ट बनाउन काठमाडौं आएका हुन्। “तीन दिन लगाएर पासपोर्ट बनाएँ। अब विदेश जाने अनुमति खुला गरेपछि साउदी-कतारतिर जान्छु,” उनले भने।
रेस्टुरेन्टमा वेटरको काम गर्दै आएका उनले गत चैतदेखि बेरोजगार बनेका छन्। “होटल नै बन्द भयो, काम कसरी पाउने! अरू ठाउँमा पनि त्यस्तै छ। कहिले विदेश जान्न भन्ने सोच थियो। तर, अहिले त बाध्यता आइलाग्यो,” उनले भने।
बहिनीको विवाह गराउँदा लागेको १० लाख ऋण तिर्न उनीसँग विदेशको यात्रा गर्नुको विकल्प छैन। “साहुजनबाट बहिनीको विवाह गर्नका लागि १० लाख ऋण लिएको थिए। अहिले बेरोजगार बनेपछि घर खर्च चलाउन त मुस्किल परेको छ। अब त्यो ऋण कसरी तिर्ने?,” उनले प्रश्न गरे।
बुटलवकी सन्ध्या केसी पनि विदेश जानका लागि पासपोर्ट बनाउन काठमाडौं आएकी छिन्। कुवेतमा राम्रो रोजगारी पाइएको छ भन्दै उनकी दिदीले बोलाएकी छिन्। कोरोना महामारीका कारण उनको परिवारमा ठूलै समस्या पर्‍यो।
उनका श्रीमानलाई कोरोना संक्रमण भएर १५ दिन आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको थियो। त्यो बेला सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि निजी अस्पतालमा उपचार गराउँदा झण्डै २० लाख रूपैयाँ खर्च भयो। जुन खर्च ऋण  निकालेकी थिइन्।
“कोरोना लागेपछि श्रीमान् गाह्रो काम गर्न सक्ने अवस्थामा छैनन्। २० लाख ऋण लागेपछि त्यो कसरी तिर्ने? नेपालमा बसेर केही गरौं भन्दा पनि सम्भव छैन। अब विदेशिनुपर्‍यो,” उनले भनिन्।
रामलखन र सन्ध्या मात्र होइनन्, विदेश जानका लागि पासपोर्ट बनाउन अहिले राहदानी विभागमा बाक्लो भीड देखिन्छ। अहिले वैदेशिक रोजगारीमा जान बन्द छ। तर, पासपोर्ट बनाउनेको संख्या भने दिन प्रतिदिन बढिरहेको छ।
उनीहरू सबैको चाहना अहिले पासपोर्ट बनाएर विदेश जाने अनुमति मिलेसँगै उड्ने रहेको छ। त्यसका लागि सबै तयारी गरेर बस्नुपरेको सन्ध्याको भनाइ छ।
पाँच महिनामा ७८ हजारभन्दा बढी बाहिरिए
सरकारले यतिबेला विदेश जान रोक लगाएको छ। तर, गत साउनदेखि मंसिरसम्म मात्र ७८ हजार २३४ जना विदेशिएको सरकारी तथ्यांक छ। उनीहरू उद्धार उडानमार्फत विदेशिएका हुन्। विदेश जानेमध्ये धेरैजसो वैदेशिक रोजगारीमा गएकाहरू छन्।
सरकारले गत चैतेदेखि पुससम्म एक लाख ९२ हजार १८७ जनाको उद्धार गरेको थियो। वैदेशिक रोजगारीमा गएकाहरू नेपाल फर्किएका थिए। विदेश जानेको संख्या पनि बढी नै छ।
यो बीचमा २० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।
कोरोना महामारी, राजनीतिक अस्थिरताका कारण स्वदेशमा रोजगारीको सम्भावना कम देखिपछि युवाहरू विदेशिने क्रम जारी छ।
" /> काठमाडौं। सर्लाही लालबन्दीका रामलखन यादव तीन दिन भयो काठमाडौंमा बसेको। यस्तो महामारीको समयमा सर्लाहीबाट काठमाडौं आउनु उनको रहर होइन। बाध्यताले उनी काठमाडौंमा तीन दिनदेखि बसिरहेका छन्।
कोरोना महामारी कारण बेरोजगार बनेपछि उनी वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन काठमाडौं आएका हुन्।
“महामारीका कारण काम नै पाइएन। भएको रोजगारी पनि गुम्यो। अन्तिममा विदेश नै रोजेको छुँ,” मनभरि पीडा लुकाएर मधुर स्वरमा उनले भने।
घरमा श्रीमती, भर्खरै जन्मिएकी छोरी र आमाबाबुलाई घरको जिम्मेवारी सुम्पिएर उनी विदेश जाने योजनामा छन्। त्यसका लागि उनी पासपोर्ट बनाउन काठमाडौं आएका हुन्। “तीन दिन लगाएर पासपोर्ट बनाएँ। अब विदेश जाने अनुमति खुला गरेपछि साउदी-कतारतिर जान्छु,” उनले भने।
रेस्टुरेन्टमा वेटरको काम गर्दै आएका उनले गत चैतदेखि बेरोजगार बनेका छन्। “होटल नै बन्द भयो, काम कसरी पाउने! अरू ठाउँमा पनि त्यस्तै छ। कहिले विदेश जान्न भन्ने सोच थियो। तर, अहिले त बाध्यता आइलाग्यो,” उनले भने।
बहिनीको विवाह गराउँदा लागेको १० लाख ऋण तिर्न उनीसँग विदेशको यात्रा गर्नुको विकल्प छैन। “साहुजनबाट बहिनीको विवाह गर्नका लागि १० लाख ऋण लिएको थिए। अहिले बेरोजगार बनेपछि घर खर्च चलाउन त मुस्किल परेको छ। अब त्यो ऋण कसरी तिर्ने?,” उनले प्रश्न गरे।
बुटलवकी सन्ध्या केसी पनि विदेश जानका लागि पासपोर्ट बनाउन काठमाडौं आएकी छिन्। कुवेतमा राम्रो रोजगारी पाइएको छ भन्दै उनकी दिदीले बोलाएकी छिन्। कोरोना महामारीका कारण उनको परिवारमा ठूलै समस्या पर्‍यो।
उनका श्रीमानलाई कोरोना संक्रमण भएर १५ दिन आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको थियो। त्यो बेला सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि निजी अस्पतालमा उपचार गराउँदा झण्डै २० लाख रूपैयाँ खर्च भयो। जुन खर्च ऋण  निकालेकी थिइन्।
“कोरोना लागेपछि श्रीमान् गाह्रो काम गर्न सक्ने अवस्थामा छैनन्। २० लाख ऋण लागेपछि त्यो कसरी तिर्ने? नेपालमा बसेर केही गरौं भन्दा पनि सम्भव छैन। अब विदेशिनुपर्‍यो,” उनले भनिन्।
रामलखन र सन्ध्या मात्र होइनन्, विदेश जानका लागि पासपोर्ट बनाउन अहिले राहदानी विभागमा बाक्लो भीड देखिन्छ। अहिले वैदेशिक रोजगारीमा जान बन्द छ। तर, पासपोर्ट बनाउनेको संख्या भने दिन प्रतिदिन बढिरहेको छ।
उनीहरू सबैको चाहना अहिले पासपोर्ट बनाएर विदेश जाने अनुमति मिलेसँगै उड्ने रहेको छ। त्यसका लागि सबै तयारी गरेर बस्नुपरेको सन्ध्याको भनाइ छ।
पाँच महिनामा ७८ हजारभन्दा बढी बाहिरिए
सरकारले यतिबेला विदेश जान रोक लगाएको छ। तर, गत साउनदेखि मंसिरसम्म मात्र ७८ हजार २३४ जना विदेशिएको सरकारी तथ्यांक छ। उनीहरू उद्धार उडानमार्फत विदेशिएका हुन्। विदेश जानेमध्ये धेरैजसो वैदेशिक रोजगारीमा गएकाहरू छन्।
सरकारले गत चैतेदेखि पुससम्म एक लाख ९२ हजार १८७ जनाको उद्धार गरेको थियो। वैदेशिक रोजगारीमा गएकाहरू नेपाल फर्किएका थिए। विदेश जानेको संख्या पनि बढी नै छ।
यो बीचमा २० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।
कोरोना महामारी, राजनीतिक अस्थिरताका कारण स्वदेशमा रोजगारीको सम्भावना कम देखिपछि युवाहरू विदेशिने क्रम जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्