काठमाडौँ। पोखराको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रा.लि. युएन ओमन एसिया पेसिफिकको २०२० ओमन इम्पावरमेन्ट प्रिन्सिपलको लिडरसीप कमिटमेन्टमा फस्ट रनरअप बन्न सफल भएको छ।

एसिया पेसिफिकभर लैंगिक समानताको क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यवसायीमध्येबाट विभिन्न विद्यामा प्रतिस्पर्धामार्फत् छनोट गरी ‘युएन ओमन इम्पावरमेन्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिन्छ। यो अवार्डका लागि यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै थ्रि सिस्टर्स फस्ट रनरअप बन्न सफल भएको हो।

प्रतिस्पर्धामा हंकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, ताइवान, म्यानमारलगायत ४१ वटा मुलुक सहभागी थिए। सहभागीमध्ये सिङ्गापुर विजेता बनेको थियो भने भारत सेकेण्ड रनरअप बनेको थियो।

यस प्रतिस्पर्धामा नेपाल पहिलोपटक सहभागी भएको हो। अवार्डले लैंगिक समानता र पर्यटन क्षेत्रमा काम गर्न थप हौसला मिलेको थ्रि सिस्टर्सकी चिफ एक्जूकेटिभ डाइरेक्टर लक्की कार्की क्षेत्रले बताइन्। पर्यटन व्यवसायी कार्कीका अनुसार यो महिलाले मात्र सञ्चालन गरेको कम्पनी हो। थ्रि सिस्टर्स कम्पनीले नेपाल पहिलोपटक महिला पर्यटकका लागि महिला पथपर्दशक (गाइड)को अवधारणा, उत्पादान र व्यवस्थापन गरेको हो।

विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल थ्रि सिस्टर्स कम्पनीले महिला तथा बालबालिकाको शिक्षा, महिला सशक्तीकरण र क्षमता विकाससम्बन्धी काम गर्दै आएको छ। त्यस्तै महिला पथपर्दशकका लागि तालिम र शिक्षा समेत दिँदै आएको छ। यसअघि पनि थ्रि सिस्टर्स कम्पनीले नेस्नल जोग्राफीबाट जिओ टुरीजम अवार्ड, विश्व विख्यात नाइक कम्पनीले अवार्ड प्रदान गरेको थियो। त्यस्तै इन्टरन्यासनल पिस टुरीमज अवार्डजस्ता विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको थ्रि सिस्टर्स कम्पनीलाई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिटनले समेत प्रशंसा पत्र प्रदान गरेका छन्।

थ्रि सिस्टर्स कम्पनीको संस्थापक लक्की कार्की, निक्की कार्की र डिक्की कार्की तीन दिदी बहिनी रहेका छन्।

" /> काठमाडौँ। पोखराको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रा.लि. युएन ओमन एसिया पेसिफिकको २०२० ओमन इम्पावरमेन्ट प्रिन्सिपलको लिडरसीप कमिटमेन्टमा फस्ट रनरअप बन्न सफल भएको छ।

एसिया पेसिफिकभर लैंगिक समानताको क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यवसायीमध्येबाट विभिन्न विद्यामा प्रतिस्पर्धामार्फत् छनोट गरी ‘युएन ओमन इम्पावरमेन्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिन्छ। यो अवार्डका लागि यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै थ्रि सिस्टर्स फस्ट रनरअप बन्न सफल भएको हो।

प्रतिस्पर्धामा हंकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, ताइवान, म्यानमारलगायत ४१ वटा मुलुक सहभागी थिए। सहभागीमध्ये सिङ्गापुर विजेता बनेको थियो भने भारत सेकेण्ड रनरअप बनेको थियो।

यस प्रतिस्पर्धामा नेपाल पहिलोपटक सहभागी भएको हो। अवार्डले लैंगिक समानता र पर्यटन क्षेत्रमा काम गर्न थप हौसला मिलेको थ्रि सिस्टर्सकी चिफ एक्जूकेटिभ डाइरेक्टर लक्की कार्की क्षेत्रले बताइन्। पर्यटन व्यवसायी कार्कीका अनुसार यो महिलाले मात्र सञ्चालन गरेको कम्पनी हो। थ्रि सिस्टर्स कम्पनीले नेपाल पहिलोपटक महिला पर्यटकका लागि महिला पथपर्दशक (गाइड)को अवधारणा, उत्पादान र व्यवस्थापन गरेको हो।

विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल थ्रि सिस्टर्स कम्पनीले महिला तथा बालबालिकाको शिक्षा, महिला सशक्तीकरण र क्षमता विकाससम्बन्धी काम गर्दै आएको छ। त्यस्तै महिला पथपर्दशकका लागि तालिम र शिक्षा समेत दिँदै आएको छ। यसअघि पनि थ्रि सिस्टर्स कम्पनीले नेस्नल जोग्राफीबाट जिओ टुरीजम अवार्ड, विश्व विख्यात नाइक कम्पनीले अवार्ड प्रदान गरेको थियो। त्यस्तै इन्टरन्यासनल पिस टुरीमज अवार्डजस्ता विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको थ्रि सिस्टर्स कम्पनीलाई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिटनले समेत प्रशंसा पत्र प्रदान गरेका छन्।

थ्रि सिस्टर्स कम्पनीको संस्थापक लक्की कार्की, निक्की कार्की र डिक्की कार्की तीन दिदी बहिनी रहेका छन्।

"> नेपालको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङलाई ‘युएन वुमन इम्पावरमेन्ट लिडरसीप २०२०’मा दोस्रो: Dekhapadhi
नेपालको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङलाई ‘युएन वुमन इम्पावरमेन्ट लिडरसीप २०२०’मा दोस्रो
काठमाडौँ। पोखराको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रा.लि. युएन ओमन एसिया पेसिफिकको २०२० ओमन इम्पावरमेन्ट प्रिन्सिपलको लिडरसीप कमिटमेन्टमा फस्ट रनरअप बन्न सफल भएको छ।

एसिया पेसिफिकभर लैंगिक समानताको क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यवसायीमध्येबाट विभिन्न विद्यामा प्रतिस्पर्धामार्फत् छनोट गरी ‘युएन ओमन इम्पावरमेन्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिन्छ। यो अवार्डका लागि यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै थ्रि सिस्टर्स फस्ट रनरअप बन्न सफल भएको हो।

प्रतिस्पर्धामा हंकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, ताइवान, म्यानमारलगायत ४१ वटा मुलुक सहभागी थिए। सहभागीमध्ये सिङ्गापुर विजेता बनेको थियो भने भारत सेकेण्ड रनरअप बनेको थियो।

यस प्रतिस्पर्धामा नेपाल पहिलोपटक सहभागी भएको हो। अवार्डले लैंगिक समानता र पर्यटन क्षेत्रमा काम गर्न थप हौसला मिलेको थ्रि सिस्टर्सकी चिफ एक्जूकेटिभ डाइरेक्टर लक्की कार्की क्षेत्रले बताइन्। पर्यटन व्यवसायी कार्कीका अनुसार यो महिलाले मात्र सञ्चालन गरेको कम्पनी हो। थ्रि सिस्टर्स कम्पनीले नेपाल पहिलोपटक महिला पर्यटकका लागि महिला पथपर्दशक (गाइड)को अवधारणा, उत्पादान र व्यवस्थापन गरेको हो।

विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल थ्रि सिस्टर्स कम्पनीले महिला तथा बालबालिकाको शिक्षा, महिला सशक्तीकरण र क्षमता विकाससम्बन्धी काम गर्दै आएको छ। त्यस्तै महिला पथपर्दशकका लागि तालिम र शिक्षा समेत दिँदै आएको छ। यसअघि पनि थ्रि सिस्टर्स कम्पनीले नेस्नल जोग्राफीबाट जिओ टुरीजम अवार्ड, विश्व विख्यात नाइक कम्पनीले अवार्ड प्रदान गरेको थियो। त्यस्तै इन्टरन्यासनल पिस टुरीमज अवार्डजस्ता विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको थ्रि सिस्टर्स कम्पनीलाई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिटनले समेत प्रशंसा पत्र प्रदान गरेका छन्।

थ्रि सिस्टर्स कम्पनीको संस्थापक लक्की कार्की, निक्की कार्की र डिक्की कार्की तीन दिदी बहिनी रहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्