काठमाडौं। हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ।

महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको हो। यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।

" /> काठमाडौं। हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ।

महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको हो। यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।

"> एकै दिन तोलामा ८०० ले घट्यो सुनको मूल्य: Dekhapadhi
एकै दिन तोलामा ८०० ले घट्यो सुनको मूल्य <p style="text-align: justify;">काठमाडौं। हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ।&nbsp;नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ।</p> <p style="text-align: justify;">महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको हो।&nbsp;यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ।</p> <p style="text-align: justify;">सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्