काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा देशका सबैजसो ठूला तरकारी बजारलाई ‘क्यासलेस’ बनाउने लक्ष्य लिएको छ। राष्ट्र बैंकले सबै तरकारी बजारमा ‘क्यूआर कोड’ प्रणाली लागु गरेर क्यासलेस बनाउने लक्ष्य लिएको हो।

बैंकर संघको भर्चूअल साधारण सभामा बोल्दै गर्भनर महाप्रसाद अधिकारीले सबै तरकारी बजारलाई क्यासलेस बनाउने राष्ट्र बैंकको योजना रहेको बताए।

उनले भने, “त्यसका लागि सबै वाणिज्य बैंकले आफ्नो हेडक्वार्टर र शाखा भएका स्थान नजिक सञ्चालनमा रहेका तरकारी बजारमा क्यूआर कोड प्रणाली लागू गरे पुग्छ।”

गत साता सानिमा बैंकको हेडक्वार्टर नजिक रहेको नक्सालको तरकारी बजारमा क्यूआर कोड भुक्तानी प्रणाली सञ्चालनमा आइसकेकाले त्यसैगरी अन्य स्थानमा पनि विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने योजना बनेको उनको भनाई छ।

गर्भनर अधिकारीले यही पुस १० गते नक्सालको तरकारी बजारमा क्यूआर कोड भुक्तानी प्रणालीको उद्घाट गरिसकेका छन्। सानिमा बैंकको सहकार्यमा तरकारी बजारमा सञ्चालनमा रहेका सबै पसलमा क्यूआर कोड राखिएको छ।

प्रणालीको उद्घाट गरेपछि उक्त तरकारी बजारमा तरकारी तथा फलफुल किनेपछि ग्राहकले सिधै क्युआर कोर्डमार्फत भुक्तानी गर्न सक्छन्। गर्भनर अधिकारीले सोही उदाहरण दिँदै देशभरका तरकारी बजारमा क्यूआर कोड प्रणाली लागु गर्न चाहेको बताएका हुन्।

उनले भने, “राष्ट्र बैंक भुक्तानी प्रणालीमा ठोस परिवर्तन चाहन्छ। परम्परागत भुक्तानीको प्रणालीलाई परिवर्तन गरेर विद्युतीय माध्यमबाट हुने भुक्तानी प्रणाली लागू गर्न चाहन्छ।”

त्यसका लागि धेरै जसो स्थानमा पूर्वाधान बनिसकेको गर्भनर अधिकारीको भनाई थियो। त्यसैले सोही पूर्वाधारनको सदुपयोग गर्दै विद्युतीय माध्यमको भुक्तानी प्रणाली अगाडी बढाउने समय आएको उनले बताए।

गर्भनर अधिकारीका अनुसार भुक्तानी प्रक्रियामा डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा नेपाली पैसा विदेशिन्छ। तर, क्युआर कोडमार्फत भुक्तानी गर्दा नेपालको पैसा बाहिरिँदैन्।

क्यूआर कोडमार्फत भुक्तानी÷कारोबार गर्दा कोरोना महामारीको समयमा संक्रमण समेत फैलिँदैन। यसबाट सर्वसाधारणलाई संक्रमणको जोखिमबाट समेत जोगाउन सकिने भएकाले राष्ट्र बैंकले क्यूआर कोर्ड भुक्तानी प्रणालीलाई विषेश जोड दिएको छ।

सोहीकारण,सबै वाणिज्य बैंकका शाखा कार्यलयले क्यूआर कोड भुक्तानी प्रणालीलाई जोड दिनुपर्ने र आफ्नो कार्यालय नजिक सञ्चालनमा रहेका तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रणाली सुरु गर्नुपर्ने गर्भनर अधिकारीको भनाई छ।

हाल उपत्यकामा नक्सालसहित, कालिमाटी, टुकुचा, बानेश्वर र कुलेश्वर लगायत आधा दर्जन स्थानमा तरकारी बजार सञ्चालनमा छन्। राष्ट्र बैंकले पहिलो चरणमा विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने योजना बनाएको छ।

त्यसपछि, दोस्रो वाणज्य बैंकको सहयोगमा उपत्यका बाहिरका ठूला तरकारी बजारमा क्यूआर कोड भुक्तानी प्रणाली लागु गर्ने योजनामा राष्ट्र बैंक छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा देशका सबैजसो ठूला तरकारी बजारलाई ‘क्यासलेस’ बनाउने लक्ष्य लिएको छ। राष्ट्र बैंकले सबै तरकारी बजारमा ‘क्यूआर कोड’ प्रणाली लागु गरेर क्यासलेस बनाउने लक्ष्य लिएको हो।

"> ‘क्यूआर कोड’मार्फत ‘क्यासलेस’ बन्दै ठूला तरकारी बजार: Dekhapadhi
‘क्यूआर कोड’मार्फत ‘क्यासलेस’ बन्दै ठूला तरकारी बजार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्