सिफारिस
काठमाडौँ। चालू आर्थिक वर्षमा २०७७/७८ नेपालको धान उत्पादनसँगै उत्पादकत्व र धान खेती गर्ने जमिनको क्षेत्रफलमा समेत वृद्धि भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालमा धानको उत्पादन ७० हजार मेट्रिक टनले बढेको छ।
गत आर्थिक वर्ष नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ।
गत वर्षको तुलनामा यो वर्ष धान खेती गरिएको जमिन १४ हजार हेक्टरले बढेको छ।
खास गरी, यो वर्ष धान खेती गर्ने जमिन र उत्पादकत्व बढेपछि धानको उत्पादन पनि बढेको हो। गत वर्षको तुलनामा यो वर्ष धान खेती गरिएको जमिन १४ हजार हेक्टरले बढेको छ। २०७६/७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धानको खेती भएकोमा २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टरमा धानको खेती भएको छ।
योसँगै, धानको उत्पादकत्वसमेत बढेपछि समग्रमा यो वर्ष धानको उत्पादन बढेको देखिएको छ। गत आर्थिक वर्षमा प्रति हेक्टर क्षेत्रफलमा ३.८० मेट्रिक टन धान फलेको थियो। तर यो वर्ष ०.२८ प्रतिशतले बढेर प्रतिहेक्टर धानको उत्पादन ३.८२ मेट्रिक टन पुगेको तथ्यांकले देखाएको छ।
किसान आफैले पारीबाट ल्याए मल
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा समयमै मल आयात हुन सकेन। मल ल्याउने ठेक्का पाएका ठेकेदार कम्पनी शैलुङ र होनिकोले मल ल्याउन नसेपछि खेतीको समयमा मलको हाहाकार मच्चिएको थियो।
सरकारले समयमै मल उपलब्ध गराउन नसके पनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका किसानहरूले भारतबाट युरिया मल ल्याएर मल प्रयोग गरेका थिए।
सरकारले समयमै मल उपलब्ध गराउन नसकेपनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका किसानहरूले भारतबाट युरिया मल ल्याएर मल प्रयोग गरेका थिए।
यस्तै, चालू आर्थिक वर्षमा सक्रिय मनसुन जेठ ३० बाटै सुरु भई गत वर्षकोभन्दा ३१ प्रतिशत बढी पानी परेको थियो। गत साल भने असार ५ गते मात्रै सक्रिय मनसुन भित्रिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।
लकडाउनकै समय भए पनि प्रदेशगत कृषि कार्यालयहरूले बीउबिजन उपलब्धतामा सहजीकरण गर्दा किसानले सहजै धानको बिउ पाएको कारण धान रोपाईको क्षेत्रफल समेत बढेको मन्त्रालयको भनाइ छ।
यसै गरी मन्त्रालयले धानको उत्पादन बढ्नुमा हाइब्रिड बिउको उपलब्धता, रोग किरा र प्रकोपको कमी र सिँचाइ प्रविधिमा आएका सुधार आउनुलाई समेत मुख्य कारणका रूपमा देखाएको छ।
चाहिनेभन्दा १० लाख मेट्रिक टन कम!
नेपालमा यो धान उत्पादन बढे पनि यो नेपालको कुल धानको मागभन्दा कम हो। कृषि विभागका अनुसार नेपालमा प्रति वर्ष ६६ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर, कृषि मन्त्रालयको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बताएको छ। यो नेपाललाई चाहिनेभन्दा करिब १० लाख मेट्रिक टन कम हो।
कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष ६६ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर, पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको देखाएको छ।
नेपालमा मागअनुसारको धान उत्पादन हुन नसकेपछि बाँकी धान भारतबाट आयात हुँदै आएको छ। भन्सार विभागको चालू वर्षको पाँच महिनाको तथ्यांक अनुसार धान अन्य मुलुकबाट भित्रिएको छ।
सरकारले आगामी तीन वर्ष भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यलिएको छ। यद्यपि आत्मनिर्भर बन्न अहिलेकै समयमा १० लाख मेट्रिक टन आवश्यक छ।
अहिले प्रति वर्ष ६६ लाख मेट्रिक टन खपत हुँदै आएको धानको माग तीन वर्षपछि बढ्ने निश्चित छ। तर, सोअनुसारको उत्पादन गर्न भने चुनौती देखिन्छ।
"> समयमै मल नपाए पनि खेतीको क्षेत्रफल र उत्पादकत्व बढेपछि धान उत्पादन बढ्यो: Dekhapadhi गत आर्थिक वर्ष नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ।
• २०७६/७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धानको खेती भएकोमा २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टरमा धानको खेती भएको छ।
• सरकारले समयमै मल उपलब्ध गराउन नसके पनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका किसानहरूले भारतबाट युरिया मल ल्याएर मल प्रयोग गरेका थिए।
• कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष ६६ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर, पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको देखाएको छ।
समयमै मल नपाए पनि खेतीको क्षेत्रफल र उत्पादकत्व बढेपछि धान उत्पादन बढ्यो
सिफारिस
काठमाडौँ। चालू आर्थिक वर्षमा २०७७/७८ नेपालको धान उत्पादनसँगै उत्पादकत्व र धान खेती गर्ने जमिनको क्षेत्रफलमा समेत वृद्धि भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालमा धानको उत्पादन ७० हजार मेट्रिक टनले बढेको छ।
गत आर्थिक वर्ष नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ।
गत वर्षको तुलनामा यो वर्ष धान खेती गरिएको जमिन १४ हजार हेक्टरले बढेको छ।
खास गरी, यो वर्ष धान खेती गर्ने जमिन र उत्पादकत्व बढेपछि धानको उत्पादन पनि बढेको हो। गत वर्षको तुलनामा यो वर्ष धान खेती गरिएको जमिन १४ हजार हेक्टरले बढेको छ। २०७६/७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धानको खेती भएकोमा २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टरमा धानको खेती भएको छ।
योसँगै, धानको उत्पादकत्वसमेत बढेपछि समग्रमा यो वर्ष धानको उत्पादन बढेको देखिएको छ। गत आर्थिक वर्षमा प्रति हेक्टर क्षेत्रफलमा ३.८० मेट्रिक टन धान फलेको थियो। तर यो वर्ष ०.२८ प्रतिशतले बढेर प्रतिहेक्टर धानको उत्पादन ३.८२ मेट्रिक टन पुगेको तथ्यांकले देखाएको छ।
किसान आफैले पारीबाट ल्याए मल
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा समयमै मल आयात हुन सकेन। मल ल्याउने ठेक्का पाएका ठेकेदार कम्पनी शैलुङ र होनिकोले मल ल्याउन नसेपछि खेतीको समयमा मलको हाहाकार मच्चिएको थियो।
सरकारले समयमै मल उपलब्ध गराउन नसके पनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका किसानहरूले भारतबाट युरिया मल ल्याएर मल प्रयोग गरेका थिए।
सरकारले समयमै मल उपलब्ध गराउन नसकेपनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका किसानहरूले भारतबाट युरिया मल ल्याएर मल प्रयोग गरेका थिए।
यस्तै, चालू आर्थिक वर्षमा सक्रिय मनसुन जेठ ३० बाटै सुरु भई गत वर्षकोभन्दा ३१ प्रतिशत बढी पानी परेको थियो। गत साल भने असार ५ गते मात्रै सक्रिय मनसुन भित्रिएको कृषि मन्त्रालयले जानकारी दिएको छ।
लकडाउनकै समय भए पनि प्रदेशगत कृषि कार्यालयहरूले बीउबिजन उपलब्धतामा सहजीकरण गर्दा किसानले सहजै धानको बिउ पाएको कारण धान रोपाईको क्षेत्रफल समेत बढेको मन्त्रालयको भनाइ छ।
यसै गरी मन्त्रालयले धानको उत्पादन बढ्नुमा हाइब्रिड बिउको उपलब्धता, रोग किरा र प्रकोपको कमी र सिँचाइ प्रविधिमा आएका सुधार आउनुलाई समेत मुख्य कारणका रूपमा देखाएको छ।
चाहिनेभन्दा १० लाख मेट्रिक टन कम!
नेपालमा यो धान उत्पादन बढे पनि यो नेपालको कुल धानको मागभन्दा कम हो। कृषि विभागका अनुसार नेपालमा प्रति वर्ष ६६ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर, कृषि मन्त्रालयको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बताएको छ। यो नेपाललाई चाहिनेभन्दा करिब १० लाख मेट्रिक टन कम हो।
कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष ६६ लाख मेट्रिक टन धान आवश्यक पर्छ। तर, पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको देखाएको छ।
नेपालमा मागअनुसारको धान उत्पादन हुन नसकेपछि बाँकी धान भारतबाट आयात हुँदै आएको छ। भन्सार विभागको चालू वर्षको पाँच महिनाको तथ्यांक अनुसार धान अन्य मुलुकबाट भित्रिएको छ।
सरकारले आगामी तीन वर्ष भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यलिएको छ। यद्यपि आत्मनिर्भर बन्न अहिलेकै समयमा १० लाख मेट्रिक टन आवश्यक छ।
अहिले प्रति वर्ष ६६ लाख मेट्रिक टन खपत हुँदै आएको धानको माग तीन वर्षपछि बढ्ने निश्चित छ। तर, सोअनुसारको उत्पादन गर्न भने चुनौती देखिन्छ।
सिफारिस
नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल बेच्न बंगलादेश सहमत
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्