काठमाडौँ। भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ। विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत् अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा)द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ। आशिकुडा वर्ल्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ।

भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ। यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सम्बन्ध पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एकद्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ।”

विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने महानिर्देशक दाहालले बताए। “गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो,” उनले भने, “यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ।”

परीक्षणका क्रममा साढे दुई किलो सुन पाइएको दाहालले बताए। तस्करीहरूले नसोचेको तरिकाले सुन ल्याएका पाइएको बताए। ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएका थिए।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका लागेका कारण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो।

भन्सार विभागका हालै स्थापित केन्द्र्रीय अनुगमन इकाइ र अत्याधुनिक उपकरण जडित प्रयोगशालाको अवलोकन गर्न भन्सार विभाग पुगेको पत्रकार टोलीसँग भएको अन्तरक्रियामा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले अहिले भन्सार विभागको काम भनेको राजस्व संकलन मात्र विश्वलाई नियाल्ने ऐनाको रुपमा लिनुपर्ने बताए।

" /> काठमाडौँ। भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ। विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत् अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा)द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ। आशिकुडा वर्ल्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ।

भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ। यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सम्बन्ध पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एकद्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ।”

विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने महानिर्देशक दाहालले बताए। “गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो,” उनले भने, “यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ।”

परीक्षणका क्रममा साढे दुई किलो सुन पाइएको दाहालले बताए। तस्करीहरूले नसोचेको तरिकाले सुन ल्याएका पाइएको बताए। ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएका थिए।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका लागेका कारण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो।

भन्सार विभागका हालै स्थापित केन्द्र्रीय अनुगमन इकाइ र अत्याधुनिक उपकरण जडित प्रयोगशालाको अवलोकन गर्न भन्सार विभाग पुगेको पत्रकार टोलीसँग भएको अन्तरक्रियामा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले अहिले भन्सार विभागको काम भनेको राजस्व संकलन मात्र विश्वलाई नियाल्ने ऐनाको रुपमा लिनुपर्ने बताए।

"> विभागको फष्ट सेक्सनबाटै १४ वटा भन्सार कार्यालयको अनुगमन गरिने: Dekhapadhi
विभागको फष्ट सेक्सनबाटै १४ वटा भन्सार कार्यालयको अनुगमन गरिने
काठमाडौँ। भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ। विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत् अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा)द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ। आशिकुडा वर्ल्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ।

भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ। यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सम्बन्ध पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एकद्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ।”

विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने महानिर्देशक दाहालले बताए। “गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो,” उनले भने, “यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ।”

परीक्षणका क्रममा साढे दुई किलो सुन पाइएको दाहालले बताए। तस्करीहरूले नसोचेको तरिकाले सुन ल्याएका पाइएको बताए। ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएका थिए।

विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका लागेका कारण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो।

भन्सार विभागका हालै स्थापित केन्द्र्रीय अनुगमन इकाइ र अत्याधुनिक उपकरण जडित प्रयोगशालाको अवलोकन गर्न भन्सार विभाग पुगेको पत्रकार टोलीसँग भएको अन्तरक्रियामा विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले अहिले भन्सार विभागको काम भनेको राजस्व संकलन मात्र विश्वलाई नियाल्ने ऐनाको रुपमा लिनुपर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्