काठमाडौं। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालमा अमेरिकी लगानी र सहयोग बढाउन भूमिका खेल्ने बताएका छन्।

अमेरिकाका लागि राजदूत नियुक्त भएपछि आज उद्योगी/व्यवसायीसँग छलफल गर्दै राजदूत खतिवडाले यस्तो बताएका हुन्।

अमेरिकी लगानीसहित अमेरिकी प्रविधि नेपालमा भित्र्याउनका लागि समेत आफुले भूमिक खेल्ने उनको भनाइ थियो। उनले भने, “सम्बन्ध बलियो बनाउन, दुई पक्षिय व्यापार बढाउन, प्रविधि हस्तान्तरण र पर्यटक बढाउन भूमिका खेल्छु।”

खतिवडाले दुई देशका सरकारबीच विश्वासको वातावरण नभएमा आर्थिक कारोबार र सहकार्य नहुने जानकारी दिए। उनले नेपाल लोकतान्त्रि शासन व्यवस्था भएको मुलुक भए/नभएको हेर्ने र त्यहीअनुसार अमेरिकाले योजना बनाउने बताए।

“नेपाल लोकतान्त्रिक व्यवस्था भएको मुलुक हो। यहाँ विधिको शासन छल्छ। आर्थिक स्वतन्त्रता छ। यी कारणहरू हेरेर त्याँहाको सरकारले योजना बनाउँछ र त्यहीअनुसार लगानीकर्ताले लगानी गर्छन,” उनले भने।

" /> काठमाडौं। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालमा अमेरिकी लगानी र सहयोग बढाउन भूमिका खेल्ने बताएका छन्।

अमेरिकाका लागि राजदूत नियुक्त भएपछि आज उद्योगी/व्यवसायीसँग छलफल गर्दै राजदूत खतिवडाले यस्तो बताएका हुन्।

अमेरिकी लगानीसहित अमेरिकी प्रविधि नेपालमा भित्र्याउनका लागि समेत आफुले भूमिक खेल्ने उनको भनाइ थियो। उनले भने, “सम्बन्ध बलियो बनाउन, दुई पक्षिय व्यापार बढाउन, प्रविधि हस्तान्तरण र पर्यटक बढाउन भूमिका खेल्छु।”

खतिवडाले दुई देशका सरकारबीच विश्वासको वातावरण नभएमा आर्थिक कारोबार र सहकार्य नहुने जानकारी दिए। उनले नेपाल लोकतान्त्रि शासन व्यवस्था भएको मुलुक भए/नभएको हेर्ने र त्यहीअनुसार अमेरिकाले योजना बनाउने बताए।

“नेपाल लोकतान्त्रिक व्यवस्था भएको मुलुक हो। यहाँ विधिको शासन छल्छ। आर्थिक स्वतन्त्रता छ। यी कारणहरू हेरेर त्याँहाको सरकारले योजना बनाउँछ र त्यहीअनुसार लगानीकर्ताले लगानी गर्छन,” उनले भने।

"> अमेरिकी लगानी र सहयोग बढाउने भूमिका खेल्छु : राजदूत खतिवडा: Dekhapadhi
अमेरिकी लगानी र सहयोग बढाउने भूमिका खेल्छु : राजदूत खतिवडा
काठमाडौं। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालमा अमेरिकी लगानी र सहयोग बढाउन भूमिका खेल्ने बताएका छन्।

अमेरिकाका लागि राजदूत नियुक्त भएपछि आज उद्योगी/व्यवसायीसँग छलफल गर्दै राजदूत खतिवडाले यस्तो बताएका हुन्।

अमेरिकी लगानीसहित अमेरिकी प्रविधि नेपालमा भित्र्याउनका लागि समेत आफुले भूमिक खेल्ने उनको भनाइ थियो। उनले भने, “सम्बन्ध बलियो बनाउन, दुई पक्षिय व्यापार बढाउन, प्रविधि हस्तान्तरण र पर्यटक बढाउन भूमिका खेल्छु।”

खतिवडाले दुई देशका सरकारबीच विश्वासको वातावरण नभएमा आर्थिक कारोबार र सहकार्य नहुने जानकारी दिए। उनले नेपाल लोकतान्त्रि शासन व्यवस्था भएको मुलुक भए/नभएको हेर्ने र त्यहीअनुसार अमेरिकाले योजना बनाउने बताए।

“नेपाल लोकतान्त्रिक व्यवस्था भएको मुलुक हो। यहाँ विधिको शासन छल्छ। आर्थिक स्वतन्त्रता छ। यी कारणहरू हेरेर त्याँहाको सरकारले योजना बनाउँछ र त्यहीअनुसार लगानीकर्ताले लगानी गर्छन,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्