काठमाडौं। हिजो मंगलबार एकै दिन प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ।

जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ।

सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ।

हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। हिजो मंगलबार एकै दिन प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ।

जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ।

सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ।

हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।

"> सुनको भाउ तोलामा सामान्य वृद्धि, चाँदी पनि उकालो: Dekhapadhi नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो।
• सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ।

सुनको भाउ तोलामा सामान्य वृद्धि, चाँदी पनि उकालो
काठमाडौं। हिजो मंगलबार एकै दिन प्रतितोला ८०० रूपैयाँले घटेको सुनको भाउ आज बुधबार तोलामा १०० रूपैयाँले बढेको छ।

जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ।

सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ।

हिजो तोलामा एक हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्