काठमाडौं। राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’का चालकहरू आन्दोलनमा उत्रेको साता बितिसकेको छ। ११ बुँदे मागसहित राइडरहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका क्रममा सोमबार कम्पनीको मुख्य कार्यालयमा तोडफोडसमेत भयो। तर, चालकहरूले आन्दोलन गर्नुको रहस्य उनीहरूले सार्वजनिक रूपमा राखेका ११ बँुदे माग मात्र नभएको खुलेको छ।

उनीहरूले हाल चालक र यात्रुको बीमा, राइडरको कोरोना बीमा, कमिसन घटाउनुपर्ने, राइडरलाई सस्पेन्ड गर्नुपूर्व जानकारी दिनुपर्ने, राइडरले पनि राइड क्यान्सिल गर्न पाउनुपर्नेलगायतका माग राखेका छन्।

राइडरहरूले बीमाको माग राख्दै आन्दोलनमै उत्रिएपछि कम्पनीले एभरेस्ट इन्स्योरेन्स कम्पनीमार्फत् चालक र सेवाग्राहीको बीमा गरिसकेको छ। यसलगायत अन्य केही माग कम्पनीले पूरा गरे पनि राइडरको चित्त बुझेको छैन।

पैसा लिन्छ दुई हजार, बिल दिइन्छ १५ सयको

कोरोना भाइरसको महामारीपछि सर्वसाधारणले सजिलै पठाओ चालक चिन्न सक्ने स्थिति बनेको छ। खासगरी, कम्पनीले चालकका लागि पठाओ नाम अंकित ड्रेसको व्यवस्था गरेपछि जोकोहीले सजिलै पठाओ चालक चिन्न सक्छन्।

तर, कम्पनीले चालकहरूलाई उक्त ड्रेसमा ठगेको एक पठाओ चालकले देखापढीलाई बताए। “कम्पनीले चालकलाई ड्रेससँगै एक बट्टा स्यानिटाइजर र ६ वटा मास्कसमेत दिन्छ,” उनले भने, “र, ती सामान पठाओ चालकलाई दिएवापत् कम्पनीले दुई हजार रूपैयाँ लिन्छ। तर, बिल भने जम्मा १५ सय रूपैयाँको मात्रै दिने गरेको छ।”

अर्का पठाओ चालक कम्पनीले ड्रेस उपलब्ध गराउनु उचित भएको बताउँछन्। उनले भने, “कहीँकतै दुर्घटना भएमा उद्धार गर्न सहज हुन्छ। त्यसैले ड्रेस दिनु उचित हो। तर, बढी पैसा लिएर कम रकमको बिल दिनु ठगी हो।”

ड्रेस नलाए सस्पेन्ड, ११३० तिरेपछि फेरि सेवामा

कम्पनीले आफूले दिएको ड्रेस लगाएरै सेवामा आउनुपर्ने निर्देशनसहित चालकहरूलाई ड्रेस उपलब्ध गराउँदै आएको छ। तर, ड्रेस एक जोर मात्रै भएकाले कहिलेकाहीँ धुनुपर्ने र नसुकेको अवस्थामा कठिन हुने चालकहरूको भनाइ छ। ड्रेस नलाई सेवामा उत्रिन नपाइने कम्पनीले व्यवस्था गरेको छ।

“कम्पनीमा आबद्ध भएपछि त्यसको नियम सबैले मान्नुपर्छ। नमाने कम्पनीले कारबाही गर्न पाउँछ। तर, तिरेको जरिवाना रकमको बिल हामीलाई किन नदिएको?”

बिना ड्रेस सेवामा उत्रिएको पाइएमा कम्पनीले चालकहरूलाई सस्पेन्ड गर्छ। र, एक हजार १३० रूपैयाँ तिरेपछि फेरि सेवामा फर्कन पाइने नियम छ।

“कम्पनीमा आबद्ध भएपछि त्यसको नियम सबैले मान्नुपर्छ। नमाने कम्पनीले कारबाही गर्न पाउँछ,” पठाओमा आबद्ध एक चालकले भने, “तर, तिरेको जरिवाना रकमको बिल हामीलाई किन नदिएको?”

यसरी कम्पनीले रकम बढी लिने तर कम रकम लिएको देखिने गरी बिल बनाउँदै दिन थालेपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन्। कम्पनीले बढी रकम लिएर कम रकमको बिल बनाउने गरेको तथ्य बाहिर नल्याउन सबै चालकलाई दबाब दिएको छ। कसैले तथ्य बाहिर ल्याएको पाइएमा सेवाबाट हटाउने गरेको एक चालकले जानकारी दिए।

चालकहरूले कम्पनीको ड्रेस बाहिरबाट किन्न पाउँदैनन्। यस्तै, औसतमा चालक सातामा एक पटक र महिनामा चार पटकसम्म सस्पेन्ड हुने गरेका छन्।

के भन्छ कम्पनी?

चालकहरूले कम्पनीमाथि लगाएको आरोपको पठाओले खण्डन गरेको छ। कम्पनीका क्षेत्रीय निर्देशक असिममान बस्नेतले चालकहरूले लगाएको आरोप गलत भएको दाबी गरे।

उनले भने, “उहाँहरूले इलेक्ट्रोनिक माध्यमबाट हामीलाई पैसा पठाउनुहुन्छ। हामीले बिल नदिए पनि पैसा तिरेको प्रमाण हुन्छ।” इलेक्ट्रोनिक बिलिङ सिस्टम भएकाले बिल प्रिन्ट गरेर अफिसमा राखिएको हुन्छ। तर, चालकहरू बिल लिन अफिसमा नआउने हुनाले चालकहरूको हातसम्म बिल नपुगेको उनको जिकिर छ।

‘‘चालकहरू अफिसमा बिल लिनै आउँदैनन्। अहिलेसम्म कम्पनीले चालकहरूसँग नगद लिएको छैन,’’ बस्नेतले भने।

चालकले लगाउँदै आएको ड्रेस पठाओ नेपालले नबेचेको उनले बताए। भने, “पठाओ विदेशी लगानीमार्फत् आएको कम्पनी भएकाले यसको म्यान्डेटअनुसार हामी काम गर्छौं।”

यसअघि चालकहरूको मागका आधारमा त्यो ड्रेस पाउँदै आएका थिए। समस्या देखिएपछि कम्पनीले आफैं ड्रेस उपलब्ध गराएको हो।

कम्पनीले लिँदै आएको डेढ हजार रूपैयाँ ड्रेसको र बाँकी ५०० स्यानिटाइजर र मास्कको हो। एक हजार ५०० रूपैयाँको बिल दिने र बाँकी रकमको बिल इलेक्ट्रोनिक माध्यमबाट जानकारी दिँदै आएको बस्नेतले बताए।

" /> काठमाडौं। राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’का चालकहरू आन्दोलनमा उत्रेको साता बितिसकेको छ। ११ बुँदे मागसहित राइडरहरू आन्दोलनमा उत्रिएका हुन्।

"> कम्पनीले बिलमा गडबड गरेपछि पठाओ चालक आन्दोलनमा: Dekhapadhi राइडर र यात्रुको बीमा, राइडरको कोरोना बीमा, कमिसन घटाउनुपर्ने, राइडरलाई सस्पेन्ड गर्नुपूर्व जानकारी दिनुपर्ने, राइडरले पनि राइड क्यान्सिल गर्न पाउनुपर्नेलगायतका माग छन्।
• कम्पनीले चालकलाई दिएको ड्रेसमा ठगेको एक पठाओ चालकले देखापढीलाई बताए। उनले भने, “कम्पनीले चालकलाई ड्रेससँगै एक बट्टा स्यानिटाइजर र ६ वटा मास्कसमेत दिन्छ।”
• बिना ड्रेस सेवामा उत्रिएको पाइएमा कम्पनीले चालकलाई सस्पेन्ड गर्छ। र, कम्पनीको नियमअनुसार एक हजार १३० रूपैयाँ तिरेपछि फेरि सेवामा फर्कन पाइन्छ। तर, तिरेको जरिवाना रकमको बिल दिइँदैन।

कम्पनीले बिलमा गडबड गरेपछि पठाओ चालक आन्दोलनमा
काठमाडौं। राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’का चालकहरू आन्दोलनमा उत्रेको साता बितिसकेको छ। ११ बुँदे मागसहित राइडरहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका क्रममा सोमबार कम्पनीको मुख्य कार्यालयमा तोडफोडसमेत भयो। तर, चालकहरूले आन्दोलन गर्नुको रहस्य उनीहरूले सार्वजनिक रूपमा राखेका ११ बँुदे माग मात्र नभएको खुलेको छ।

उनीहरूले हाल चालक र यात्रुको बीमा, राइडरको कोरोना बीमा, कमिसन घटाउनुपर्ने, राइडरलाई सस्पेन्ड गर्नुपूर्व जानकारी दिनुपर्ने, राइडरले पनि राइड क्यान्सिल गर्न पाउनुपर्नेलगायतका माग राखेका छन्।

राइडरहरूले बीमाको माग राख्दै आन्दोलनमै उत्रिएपछि कम्पनीले एभरेस्ट इन्स्योरेन्स कम्पनीमार्फत् चालक र सेवाग्राहीको बीमा गरिसकेको छ। यसलगायत अन्य केही माग कम्पनीले पूरा गरे पनि राइडरको चित्त बुझेको छैन।

पैसा लिन्छ दुई हजार, बिल दिइन्छ १५ सयको

कोरोना भाइरसको महामारीपछि सर्वसाधारणले सजिलै पठाओ चालक चिन्न सक्ने स्थिति बनेको छ। खासगरी, कम्पनीले चालकका लागि पठाओ नाम अंकित ड्रेसको व्यवस्था गरेपछि जोकोहीले सजिलै पठाओ चालक चिन्न सक्छन्।

तर, कम्पनीले चालकहरूलाई उक्त ड्रेसमा ठगेको एक पठाओ चालकले देखापढीलाई बताए। “कम्पनीले चालकलाई ड्रेससँगै एक बट्टा स्यानिटाइजर र ६ वटा मास्कसमेत दिन्छ,” उनले भने, “र, ती सामान पठाओ चालकलाई दिएवापत् कम्पनीले दुई हजार रूपैयाँ लिन्छ। तर, बिल भने जम्मा १५ सय रूपैयाँको मात्रै दिने गरेको छ।”

अर्का पठाओ चालक कम्पनीले ड्रेस उपलब्ध गराउनु उचित भएको बताउँछन्। उनले भने, “कहीँकतै दुर्घटना भएमा उद्धार गर्न सहज हुन्छ। त्यसैले ड्रेस दिनु उचित हो। तर, बढी पैसा लिएर कम रकमको बिल दिनु ठगी हो।”

ड्रेस नलाए सस्पेन्ड, ११३० तिरेपछि फेरि सेवामा

कम्पनीले आफूले दिएको ड्रेस लगाएरै सेवामा आउनुपर्ने निर्देशनसहित चालकहरूलाई ड्रेस उपलब्ध गराउँदै आएको छ। तर, ड्रेस एक जोर मात्रै भएकाले कहिलेकाहीँ धुनुपर्ने र नसुकेको अवस्थामा कठिन हुने चालकहरूको भनाइ छ। ड्रेस नलाई सेवामा उत्रिन नपाइने कम्पनीले व्यवस्था गरेको छ।

“कम्पनीमा आबद्ध भएपछि त्यसको नियम सबैले मान्नुपर्छ। नमाने कम्पनीले कारबाही गर्न पाउँछ। तर, तिरेको जरिवाना रकमको बिल हामीलाई किन नदिएको?”

बिना ड्रेस सेवामा उत्रिएको पाइएमा कम्पनीले चालकहरूलाई सस्पेन्ड गर्छ। र, एक हजार १३० रूपैयाँ तिरेपछि फेरि सेवामा फर्कन पाइने नियम छ।

“कम्पनीमा आबद्ध भएपछि त्यसको नियम सबैले मान्नुपर्छ। नमाने कम्पनीले कारबाही गर्न पाउँछ,” पठाओमा आबद्ध एक चालकले भने, “तर, तिरेको जरिवाना रकमको बिल हामीलाई किन नदिएको?”

यसरी कम्पनीले रकम बढी लिने तर कम रकम लिएको देखिने गरी बिल बनाउँदै दिन थालेपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन्। कम्पनीले बढी रकम लिएर कम रकमको बिल बनाउने गरेको तथ्य बाहिर नल्याउन सबै चालकलाई दबाब दिएको छ। कसैले तथ्य बाहिर ल्याएको पाइएमा सेवाबाट हटाउने गरेको एक चालकले जानकारी दिए।

चालकहरूले कम्पनीको ड्रेस बाहिरबाट किन्न पाउँदैनन्। यस्तै, औसतमा चालक सातामा एक पटक र महिनामा चार पटकसम्म सस्पेन्ड हुने गरेका छन्।

के भन्छ कम्पनी?

चालकहरूले कम्पनीमाथि लगाएको आरोपको पठाओले खण्डन गरेको छ। कम्पनीका क्षेत्रीय निर्देशक असिममान बस्नेतले चालकहरूले लगाएको आरोप गलत भएको दाबी गरे।

उनले भने, “उहाँहरूले इलेक्ट्रोनिक माध्यमबाट हामीलाई पैसा पठाउनुहुन्छ। हामीले बिल नदिए पनि पैसा तिरेको प्रमाण हुन्छ।” इलेक्ट्रोनिक बिलिङ सिस्टम भएकाले बिल प्रिन्ट गरेर अफिसमा राखिएको हुन्छ। तर, चालकहरू बिल लिन अफिसमा नआउने हुनाले चालकहरूको हातसम्म बिल नपुगेको उनको जिकिर छ।

‘‘चालकहरू अफिसमा बिल लिनै आउँदैनन्। अहिलेसम्म कम्पनीले चालकहरूसँग नगद लिएको छैन,’’ बस्नेतले भने।

चालकले लगाउँदै आएको ड्रेस पठाओ नेपालले नबेचेको उनले बताए। भने, “पठाओ विदेशी लगानीमार्फत् आएको कम्पनी भएकाले यसको म्यान्डेटअनुसार हामी काम गर्छौं।”

यसअघि चालकहरूको मागका आधारमा त्यो ड्रेस पाउँदै आएका थिए। समस्या देखिएपछि कम्पनीले आफैं ड्रेस उपलब्ध गराएको हो।

कम्पनीले लिँदै आएको डेढ हजार रूपैयाँ ड्रेसको र बाँकी ५०० स्यानिटाइजर र मास्कको हो। एक हजार ५०० रूपैयाँको बिल दिने र बाँकी रकमको बिल इलेक्ट्रोनिक माध्यमबाट जानकारी दिँदै आएको बस्नेतले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्