काठमाडौँ। ‘जे चाहिन्छ, फटाफट पाइन्छ’ भन्ने नाराका साथ फटाफट सेवा सेञ्चालनमा आएको छ। कोरोना कहरका बीच कम्पनीले फटाफट सेवा डटकम नामक वेभसाइटबाट ई–कमर्श सेवा सुरु गरेको हो।
कम्पनीमार्फत् सेवाग्राहीले अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलेक्ट्रोनिक सामानहरू खरिद गर्न पाउनेछन्। सञ्चालनमा आएको पहिलो दिनदेखि नै कम्पनीले ‘छुटमाथि छुट’ अफर सञ्चालन गरेको छ।
फटाफट सेवा प्रालिले सञ्चालन गरेको इकमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ। यस्तै, शून्य प्रतिशत ब्याजदर र डाउन पेमेण्टमा सबै प्रकारका विद्युतीय उपकरणहरू खरिद गर्न सकिन्छ।
फटाफट सेवाका अध्यक्ष जीवन श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षमा सेवा सुरु गरेको अवसरमा ग्राहकलाई सरल किसिमले किस्ताबन्दीमा सामान उपलब्ध गराउने र सबै मोबाइलको बीमा सेवा सुरु गरिएको हो।
अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौताअनुसार कम्पनीमार्फत खरिद गरिने हरेक मोबाइलको बीमा गरिने श्रेष्ठले जानकारी दिए।
मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा क्षतिपूर्तिबापत् बीमा रकम भुक्तानी हुने बताइएको छ।
त्यसै गरी अनलाइन पेमेन्ट गर्नेहरूलाई १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको तथा विभिन्न भुक्तानी सेवा प्रदायकहरूसँग सम्झौता गरे भुक्तानी सेवा सुचारु गरेको छ।
कम्पनीमार्फत खरिद गरेका सामाग्रीहरूको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने र उल्लेखित माध्यमबाट भुक्तानी गर्नेहरूलाई मात्र १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो।
" /> काठमाडौँ। ‘जे चाहिन्छ, फटाफट पाइन्छ’ भन्ने नाराका साथ फटाफट सेवा सेञ्चालनमा आएको छ। कोरोना कहरका बीच कम्पनीले फटाफट सेवा डटकम नामक वेभसाइटबाट ई–कमर्श सेवा सुरु गरेको हो।कम्पनीमार्फत् सेवाग्राहीले अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलेक्ट्रोनिक सामानहरू खरिद गर्न पाउनेछन्। सञ्चालनमा आएको पहिलो दिनदेखि नै कम्पनीले ‘छुटमाथि छुट’ अफर सञ्चालन गरेको छ।

">