काठमाडौँ। आइडिया स्टुडियोले टेम्पो चालक महिलाहरूलक्षित आर्थिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आज प्रभु बैंक र स्टुडियोले सञ्चालनमा ल्याएको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कम्पनीले आयोजना गरेको कार्यक्रममा १३ जना महिला टेम्पो चालकहरूको उपस्थिति थियो।

कम्पनीले आज सम्पन्न गरेको दोस्रो साक्षरता कार्यक्रममा वित्तीय साक्षरता, सेवाहरूमा महिलाको सहभागिताको आवश्यकता तथा वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङलगायतका विषयमा जानकारी दिइएको छ।

यसअघि कम्पनीले प्रभु बैंकसँगको साझेदारीमै १४ डिसेम्बरमा १५ जना महिला चालकहरूलाई आर्थिक साक्षरताको बारेमा प्रशिक्षण दिएको थियो।

स्टुडिओले प्रभु बैंकसँग मिलेर ‘सहयात्रा समृद्धिको’ नामक कर्जा परियोजना पनि सञ्चालन गर्दै आइरहेको छ।

महिला सफा टेम्पो चालक, स्कूल तथा कलेज शिक्षकहरू र ट्रेकिङ गाइडहरूलाई लक्षित गर्दै उक्त कर्जा परियोजना सञ्चालनमा ल्याएको छ।

परियोजनासँगै कम्पनीले वित्तीय साक्षरता र वित्तीय व्यवस्थापन गर्ने तरिकाको बारेजमा तालिम दिँदै आएको छ। यसले कोभिड–१९ को महामारीका कारण आर्थिक संकटमा परेका साना तथा मझौला व्यवसायी र टेम्पो चालक तथा शिक्षकहरूलाई वित्तीय साक्षरताको तालिम दिँदै आएको छ।

" /> काठमाडौँ। आइडिया स्टुडियोले टेम्पो चालक महिलाहरूलक्षित आर्थिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आज प्रभु बैंक र स्टुडियोले सञ्चालनमा ल्याएको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कम्पनीले आयोजना गरेको कार्यक्रममा १३ जना महिला टेम्पो चालकहरूको उपस्थिति थियो।

कम्पनीले आज सम्पन्न गरेको दोस्रो साक्षरता कार्यक्रममा वित्तीय साक्षरता, सेवाहरूमा महिलाको सहभागिताको आवश्यकता तथा वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङलगायतका विषयमा जानकारी दिइएको छ।

यसअघि कम्पनीले प्रभु बैंकसँगको साझेदारीमै १४ डिसेम्बरमा १५ जना महिला चालकहरूलाई आर्थिक साक्षरताको बारेमा प्रशिक्षण दिएको थियो।

स्टुडिओले प्रभु बैंकसँग मिलेर ‘सहयात्रा समृद्धिको’ नामक कर्जा परियोजना पनि सञ्चालन गर्दै आइरहेको छ।

महिला सफा टेम्पो चालक, स्कूल तथा कलेज शिक्षकहरू र ट्रेकिङ गाइडहरूलाई लक्षित गर्दै उक्त कर्जा परियोजना सञ्चालनमा ल्याएको छ।

परियोजनासँगै कम्पनीले वित्तीय साक्षरता र वित्तीय व्यवस्थापन गर्ने तरिकाको बारेजमा तालिम दिँदै आएको छ। यसले कोभिड–१९ को महामारीका कारण आर्थिक संकटमा परेका साना तथा मझौला व्यवसायी र टेम्पो चालक तथा शिक्षकहरूलाई वित्तीय साक्षरताको तालिम दिँदै आएको छ।

"> आइडिया स्टुडियोको महिला टेम्पो चालकलक्षित आर्थिक साक्षरता तालिम सम्पन्न: Dekhapadhi कम्पनीले आयोजना गरेको कार्यक्रममा १३ जना महिला टेम्पो चालकहरूको उपस्थिति थियो।
• कार्यक्रममा वित्तीय साक्षरता, सेवाहरूमा महिलाको सहभागिताको आवश्यकता तथा वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङलगायतका विषयमा जानकारी दिइएको छ।

आइडिया स्टुडियोको महिला टेम्पो चालकलक्षित आर्थिक साक्षरता तालिम सम्पन्न
काठमाडौँ। आइडिया स्टुडियोले टेम्पो चालक महिलाहरूलक्षित आर्थिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आज प्रभु बैंक र स्टुडियोले सञ्चालनमा ल्याएको ‘सहयात्रा समृद्धिको’ कर्जा योजनाअन्तर्गत साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कम्पनीले आयोजना गरेको कार्यक्रममा १३ जना महिला टेम्पो चालकहरूको उपस्थिति थियो।

कम्पनीले आज सम्पन्न गरेको दोस्रो साक्षरता कार्यक्रममा वित्तीय साक्षरता, सेवाहरूमा महिलाको सहभागिताको आवश्यकता तथा वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङलगायतका विषयमा जानकारी दिइएको छ।

यसअघि कम्पनीले प्रभु बैंकसँगको साझेदारीमै १४ डिसेम्बरमा १५ जना महिला चालकहरूलाई आर्थिक साक्षरताको बारेमा प्रशिक्षण दिएको थियो।

स्टुडिओले प्रभु बैंकसँग मिलेर ‘सहयात्रा समृद्धिको’ नामक कर्जा परियोजना पनि सञ्चालन गर्दै आइरहेको छ।

महिला सफा टेम्पो चालक, स्कूल तथा कलेज शिक्षकहरू र ट्रेकिङ गाइडहरूलाई लक्षित गर्दै उक्त कर्जा परियोजना सञ्चालनमा ल्याएको छ।

परियोजनासँगै कम्पनीले वित्तीय साक्षरता र वित्तीय व्यवस्थापन गर्ने तरिकाको बारेजमा तालिम दिँदै आएको छ। यसले कोभिड–१९ को महामारीका कारण आर्थिक संकटमा परेका साना तथा मझौला व्यवसायी र टेम्पो चालक तथा शिक्षकहरूलाई वित्तीय साक्षरताको तालिम दिँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्