काठमाडौँ। अर्थतन्त्र चलायमान बन्नका लागि नभई नहुने पेट्रोलियम पदार्थको आयात बिस्तारै उकालो लाग्न थालेको छ। महामारीका कारण चैतयता ह्वात्तै घटेको पेट्रोलियम पदार्थको आयात उकालो लाग्न थालेको हो।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले लकडाउन र निषेधाज्ञापछि पेट्रोलियम पदार्थको आयात उकालो लागेको जानकारी दिए। उनले लकडाउन र निषेधाज्ञापछि पेट्रोलियम पदार्थको बिक्री पुरानै अवस्थामा फर्किएको बताए।

“निषेधाज्ञापछि सार्वजनिक र निजी यातायात निर्वाध सञ्चालनमा छन्,” उनले भने, “यातायात सञ्चालनमा आउँदा पेट्रोलियम वस्तुको माग (बिक्री) बढ्छ र माग बढेपछि आयात स्वतः बढ्छ।”

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको तथ्यांकले पनि पौडेलको भनाइलाई पुष्टि गर्छ। तथ्यांकले यस अवधिमा ३३ अर्ब ६२ करोड रूपैयाँको डिजेल र पेट्रोल भित्रिएको देखाउँछ।

२३ अर्ब ४३ करोडको डिजेल र १० अर्ब १९ करोडको पेट्रोल भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यसबाट पेट्रोलियम पदार्थको बिक्री/आयात पुरानै अवस्थामा फर्किए प्रष्ट हुन्छ।

यद्यपि, पाँच महिनाको अवधिसम्म पनि पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य हवाई उडान नहुँदा हवाई इन्धन (एटीएफ)को आयात बढ्न सकेको छैन। यस अवधिमा जम्मा ९५ करोड ९३ लाख रूपैयाँको हवाइ इन्धन आयात भएको छ।

निगमका अनुसार पछिल्लो समय गत वर्ष लकडाउन हुनुअघि फागुनको भन्दा बढी पेट्रोलियम पदार्थ खपत हुन थालेको छ। गत वर्षको फागुन पाँच करोड ३४ लाख लिटर पेट्रोल खपत भएकोमा यो मंसिरमा पाँच करोड ५२ लाख लिटर पेट्रोल खपत भएको निगमले बताएको छ।

यसै गरी, गत वर्षको फागुनमा १५ करोड १६ लाख लिटर डिजेल बिक्री भएकोमा यो वर्षको मंसिरमा १५ करोड ३८ लाख लिटर बिक्री भएको छ।

निगमले उपलब्ध गराएको पछिल्लो तथ्यांकले पेट्रोलियम पदार्थको बिक्री गत वर्षको भन्दा माथि पुगको देखिन्छ।

चैत ११ देखि सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्दा सार्वजनिक र निजी यातायात पूर्ण रूपमा बन्द भएका थिए। यसले गर्दा पूर्ण रूपमै घटेको माग निरन्तर सुधार हुँदै आएको प्रष्ट हुन्छ।

लकडाउन र निषेधाज्ञा खुलेयता बिस्तारै पेट्रोलियम पदार्थको माग उकालो लागेको र सोहीअनुसार आयात बढाउँदै लगेको निगमले बताएको छ। कोभिड-१९ का कारण ठप्प प्राय बनेको पेट्रोलियम पदार्थको बिक्री लयमा फकेपछि अर्थतन्त्र चलायमान बन्न थालेको देखिन्छ।

कुन महिनामा कति आयात ?

महिना डिजेल पेट्रोल एटिएफ
साउन २ अर्ब ४५ करोड १ अर्ब ७७ करोड ११ करोड ९६ लाख
भदाैसम्म ५ अर्ब ५ करोड ३ अर्ब ४० करोड १८ करोड ९४ लाख
असोजसम्म ८ अर्ब ९६ करोड ५ अर्ब ४९ करोड ४९ करोड १९ लाख
कात्तिकसम्म १६ अर्ब ३७ करोड ७ अर्ब ६७ करोड ६१ करोड ८५ लाख
मंसिरसम्म २३ अर्ब ४३ करोड १० अर्ब १९ करोड ९५ करोड ९३ लाख
" /> काठमाडौँ। अर्थतन्त्र चलायमान बन्नका लागि नभई नहुने पेट्रोलियम पदार्थको आयात बिस्तारै उकालो लाग्न थालेको छ। महामारीका कारण चैतयता ह्वात्तै घटेको पेट्रोलियम पदार्थको आयात उकालो लाग्न थालेको हो।

"> बढ्यो पेट्रोलियम पदार्थको आयात, पुरानै अवस्थामा फर्कियो बिक्री: Dekhapadhi आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले लकडाउन र निषेधाज्ञापछि पेट्रोलियम पदार्थको आयात उकालो लागेको जानकारी दिए।
• भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार २३ अर्ब ४३ करोडको डिजेल र १० अर्ब १९ करोडको पेट्रोल र ९५ करोडको हवाई इन्धन भित्रिएको छ।

बढ्यो पेट्रोलियम पदार्थको आयात, पुरानै अवस्थामा फर्कियो बिक्री
काठमाडौँ। अर्थतन्त्र चलायमान बन्नका लागि नभई नहुने पेट्रोलियम पदार्थको आयात बिस्तारै उकालो लाग्न थालेको छ। महामारीका कारण चैतयता ह्वात्तै घटेको पेट्रोलियम पदार्थको आयात उकालो लाग्न थालेको हो।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले लकडाउन र निषेधाज्ञापछि पेट्रोलियम पदार्थको आयात उकालो लागेको जानकारी दिए। उनले लकडाउन र निषेधाज्ञापछि पेट्रोलियम पदार्थको बिक्री पुरानै अवस्थामा फर्किएको बताए।

“निषेधाज्ञापछि सार्वजनिक र निजी यातायात निर्वाध सञ्चालनमा छन्,” उनले भने, “यातायात सञ्चालनमा आउँदा पेट्रोलियम वस्तुको माग (बिक्री) बढ्छ र माग बढेपछि आयात स्वतः बढ्छ।”

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको तथ्यांकले पनि पौडेलको भनाइलाई पुष्टि गर्छ। तथ्यांकले यस अवधिमा ३३ अर्ब ६२ करोड रूपैयाँको डिजेल र पेट्रोल भित्रिएको देखाउँछ।

२३ अर्ब ४३ करोडको डिजेल र १० अर्ब १९ करोडको पेट्रोल भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यसबाट पेट्रोलियम पदार्थको बिक्री/आयात पुरानै अवस्थामा फर्किए प्रष्ट हुन्छ।

यद्यपि, पाँच महिनाको अवधिसम्म पनि पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य हवाई उडान नहुँदा हवाई इन्धन (एटीएफ)को आयात बढ्न सकेको छैन। यस अवधिमा जम्मा ९५ करोड ९३ लाख रूपैयाँको हवाइ इन्धन आयात भएको छ।

निगमका अनुसार पछिल्लो समय गत वर्ष लकडाउन हुनुअघि फागुनको भन्दा बढी पेट्रोलियम पदार्थ खपत हुन थालेको छ। गत वर्षको फागुन पाँच करोड ३४ लाख लिटर पेट्रोल खपत भएकोमा यो मंसिरमा पाँच करोड ५२ लाख लिटर पेट्रोल खपत भएको निगमले बताएको छ।

यसै गरी, गत वर्षको फागुनमा १५ करोड १६ लाख लिटर डिजेल बिक्री भएकोमा यो वर्षको मंसिरमा १५ करोड ३८ लाख लिटर बिक्री भएको छ।

निगमले उपलब्ध गराएको पछिल्लो तथ्यांकले पेट्रोलियम पदार्थको बिक्री गत वर्षको भन्दा माथि पुगको देखिन्छ।

चैत ११ देखि सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्दा सार्वजनिक र निजी यातायात पूर्ण रूपमा बन्द भएका थिए। यसले गर्दा पूर्ण रूपमै घटेको माग निरन्तर सुधार हुँदै आएको प्रष्ट हुन्छ।

लकडाउन र निषेधाज्ञा खुलेयता बिस्तारै पेट्रोलियम पदार्थको माग उकालो लागेको र सोहीअनुसार आयात बढाउँदै लगेको निगमले बताएको छ। कोभिड-१९ का कारण ठप्प प्राय बनेको पेट्रोलियम पदार्थको बिक्री लयमा फकेपछि अर्थतन्त्र चलायमान बन्न थालेको देखिन्छ।

कुन महिनामा कति आयात ?

महिना

डिजेल

पेट्रोल

एटिएफ

साउन

२ अर्ब ४५ करोड

१ अर्ब ७७ करोड

११ करोड ९६ लाख

भदाैसम्म

५ अर्ब ५ करोड

३ अर्ब ४० करोड

१८ करोड ९४ लाख

असोजसम्म

८ अर्ब ९६ करोड

५ अर्ब ४९ करोड

४९ करोड १९ लाख

कात्तिकसम्म

१६ अर्ब ३७ करोड

७ अर्ब ६७ करोड

६१ करोड ८५ लाख

मंसिरसम्म

२३ अर्ब ४३ करोड

१० अर्ब १९ करोड

९५ करोड ९३ लाख

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्