काठमाडौं। गत वर्ष मिस नेपाल वर्ल्डको रूपमा जसरी नेपाललाई चिनाउने मौका पाइन्। यो निकै खुसी र रमाइलो क्षण थियो।
त्यसैले पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ यही रमाइलो क्षण सदैव कायम कसरी राख्ने भन्ने चिन्तनमा लागिन्। उनलाई लाग्थ्यो, यो कामलाई अझै लामो समयसम्म चिनाउने गरी काम गर्न पाए हुन्थ्यो।
मिस नेपाल बन्ने समयमा देशभरबाट जुन माया पाएकी थिइन् त्यसलाई अझै ‘प्रोडक्टिभ’ (उत्पादनशील) कुरामा लगाएर अझ राम्रो र सार्थक बनाउन सक्नुपर्छ भन्ने लाग्यो।
उनले अठोट गरिन्, केही नेपाली चिजसँग काम गरौं। अनुष्का भन्छिन्, ‘‘उद्यम व्यवसाय गर्दा धेरै जीवनलाई भेट्न, छुन सकिने रहेछ। प्रभावकारी काम गर्ने चाहिँ पहिलादेखिकै चाहना हो।’’
तर गर्ने के?
श्रेष्ठको मिस नेपाल प्रतियोगिताको समयमा धेरै व्यक्तिहरूसँग भेट र कुराकानी हुन्थ्यो। यस्तै कुरै कुरामा गुदपाक पुष्टकारीमा सम्भावना छ भन्ने कुरा आयो। तर उनी काम गर्न सक्ने कुरामा झट्टै विश्वस्त हुन सकिनन्। श्रेष्ठ भन्छिन्, ‘‘म कुनै व्यावसायिक परिवारबाट थिइनँ। अलि आँट कम आउँदो रहेछ। जागिर नै ढुक्क भन्ने हुन्छ नि!’’
उनले यसो सम्झिन खोजिन्, अन्तिम पटक कहिले गुदपाक खाएँ। अहँ, ठम्याउन गाह्रो भयो। उनलाई लाग्यो, ओहो! यो त लोपोन्मुख हुन लागेको रहेछ। अनि जब उनी खोजीमा लागिन् र यी परिकार खाइन् उनलाई यति मन पर्‍यो कि, भन्छिन्, ‘‘जब खाएँ व्यवसायमा लाग्ने कामलाई रोक्नै सकिनँ।’’
अनि उनले निर्णय गरिन् म यही काम गर्छु।
त्यसपछि उनी अध्ययनमा लागिन्। करिब आठ महिना विभिन्न ठाउँमा जाने र गुदपाक र पुष्टकारीबारे खोजी गर्ने काममा लागिन।्
त्यसैको प्रतिफल दुई महिनाअघि सुरू भयो- ‘माक्कुसे’।
माक्कुसे एक नेवारी शब्द हो। जसको अर्थ ठ्याक्कै भन्न नसकिए पनि खानाको आनन्दलाई बुझाउन सकिने उनी बताउँछिन्।
‘‘नेपाली डिजर्ट ब्राण्डका रूपमा प्रस्तुत गरेको हो। हरेक देशको डिजर्ट खानापछि खाने भन्ने हो भने मिठाईका केही न केही परिकार आउँछ दिमागमा। नेपाली मिठाई भन्ने बित्तिकै के आउँछ भन्दा त्यस्तो कुनै आउँदैन होला। मौलिक नेपाली हुँदैन। त्यसैले नेपाली मौलिक मिठाईको परिकारलाई पस्केका हौँ,’’ पूर्वमिस नेपाल श्रेष्ठ उत्साहित हुँदै सुनाउँछिन्।
उनीहरूले अहिले माक्कुसेमार्फत दुई प्रकारको स्वादको गुदपाक, पुष्टकारी र कुकिज पनि दुई प्रकारको प्रस्तुत गरेका छन्।
श्रेष्ठ भन्छिन्, ‘‘यसलाई अन्तर्राष्ट्रियस्तरमा नै लैजाने भन्ने हो। यसको युनिक (मौलिक) पहिचानलाई बचाउनुपर्छ। आफ्नै स्वाद छ यसको। नेपाली परिकारहरूको। यसले आफ्नो छुट्टै पहिचान बनाउन र विश्व समुदायमा पुर्‍याउने उद्देश्यसहित माक्कुसे लन्च गरेका हौँ।’’
कतिपयले विदेशबाट के-के लिएर आउँछौ तर नेपालबाट त के लाने के लाने भन्नेमा कुनै निश्चित नभएको उनको अनुभव छ। प्याकेजिङ र गुणस्तरको पनि कुरा हुने उनको अनुभव छ। यसले गर्दा यी विषयमा पनि विशेष ध्यान दिएकी छिन्। त्यसैले माक्कुसेको पुष्टकारी सुनौलो कागजमा बेरेर नेपाली कागजबाट बनेको बलियो डब्बामा राखिएको छ।
उनलाई यो व्यवसाय सुरू गर्न प्रेरित गर्ने अर्को विषय हो- लकडाउनको समयमा फालिएको दूध। ‘‘मैले काम गरेको भए यति भए पनि उपयोग गर्न सकिन्थ्यो भन्ने भयो। र, यो ग्राउण्ड लेभलमा इम्प्याक्ट पार्ने देखिएपछि पनि बढी तान्यो मलाई,’’ श्रेष्ठ भन्छिन्।
उनलाई व्यवसाय गर्न सरकार वा सम्बन्धित निकायले पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ। राजनीतिक अस्थिरताले व्यवसायलाई प्रभाव पार्न नहुने उनको ठम्याइ छ।
‘‘अरू देशमा पनि राजनीतिक अस्थिरता आफ्नो ठाउँमा हुन्छ। त्यहाँ अरू सबै विषय सिस्टममै चल्ने व्यवस्था हुँदा सजिलो हुन्छ। तर यहाँ यसबारे सोचिएको जस्तो लाग्दैन मलाई,’’ उनले भनिन्, ‘‘कतिपय अवस्थामा बेठिक कुराका लागि पनि ‘रेडी’ भएर बस्नुपर्ने अवस्थाले अलि निराश बनाउँछ।’’
" /> काठमाडौं। गत वर्ष मिस नेपाल वर्ल्डको रूपमा जसरी नेपाललाई चिनाउने मौका पाइन्। यो निकै खुसी र रमाइलो क्षण थियो।
त्यसैले पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ यही रमाइलो क्षण सदैव कायम कसरी राख्ने भन्ने चिन्तनमा लागिन्। उनलाई लाग्थ्यो, यो कामलाई अझै लामो समयसम्म चिनाउने गरी काम गर्न पाए हुन्थ्यो।
मिस नेपाल बन्ने समयमा देशभरबाट जुन माया पाएकी थिइन् त्यसलाई अझै ‘प्रोडक्टिभ’ (उत्पादनशील) कुरामा लगाएर अझ राम्रो र सार्थक बनाउन सक्नुपर्छ भन्ने लाग्यो।
उनले अठोट गरिन्, केही नेपाली चिजसँग काम गरौं। अनुष्का भन्छिन्, ‘‘उद्यम व्यवसाय गर्दा धेरै जीवनलाई भेट्न, छुन सकिने रहेछ। प्रभावकारी काम गर्ने चाहिँ पहिलादेखिकै चाहना हो।’’
तर गर्ने के?
श्रेष्ठको मिस नेपाल प्रतियोगिताको समयमा धेरै व्यक्तिहरूसँग भेट र कुराकानी हुन्थ्यो। यस्तै कुरै कुरामा गुदपाक पुष्टकारीमा सम्भावना छ भन्ने कुरा आयो। तर उनी काम गर्न सक्ने कुरामा झट्टै विश्वस्त हुन सकिनन्। श्रेष्ठ भन्छिन्, ‘‘म कुनै व्यावसायिक परिवारबाट थिइनँ। अलि आँट कम आउँदो रहेछ। जागिर नै ढुक्क भन्ने हुन्छ नि!’’
उनले यसो सम्झिन खोजिन्, अन्तिम पटक कहिले गुदपाक खाएँ। अहँ, ठम्याउन गाह्रो भयो। उनलाई लाग्यो, ओहो! यो त लोपोन्मुख हुन लागेको रहेछ। अनि जब उनी खोजीमा लागिन् र यी परिकार खाइन् उनलाई यति मन पर्‍यो कि, भन्छिन्, ‘‘जब खाएँ व्यवसायमा लाग्ने कामलाई रोक्नै सकिनँ।’’
अनि उनले निर्णय गरिन् म यही काम गर्छु।
त्यसपछि उनी अध्ययनमा लागिन्। करिब आठ महिना विभिन्न ठाउँमा जाने र गुदपाक र पुष्टकारीबारे खोजी गर्ने काममा लागिन।्
त्यसैको प्रतिफल दुई महिनाअघि सुरू भयो- ‘माक्कुसे’।
माक्कुसे एक नेवारी शब्द हो। जसको अर्थ ठ्याक्कै भन्न नसकिए पनि खानाको आनन्दलाई बुझाउन सकिने उनी बताउँछिन्।
‘‘नेपाली डिजर्ट ब्राण्डका रूपमा प्रस्तुत गरेको हो। हरेक देशको डिजर्ट खानापछि खाने भन्ने हो भने मिठाईका केही न केही परिकार आउँछ दिमागमा। नेपाली मिठाई भन्ने बित्तिकै के आउँछ भन्दा त्यस्तो कुनै आउँदैन होला। मौलिक नेपाली हुँदैन। त्यसैले नेपाली मौलिक मिठाईको परिकारलाई पस्केका हौँ,’’ पूर्वमिस नेपाल श्रेष्ठ उत्साहित हुँदै सुनाउँछिन्।
उनीहरूले अहिले माक्कुसेमार्फत दुई प्रकारको स्वादको गुदपाक, पुष्टकारी र कुकिज पनि दुई प्रकारको प्रस्तुत गरेका छन्।
श्रेष्ठ भन्छिन्, ‘‘यसलाई अन्तर्राष्ट्रियस्तरमा नै लैजाने भन्ने हो। यसको युनिक (मौलिक) पहिचानलाई बचाउनुपर्छ। आफ्नै स्वाद छ यसको। नेपाली परिकारहरूको। यसले आफ्नो छुट्टै पहिचान बनाउन र विश्व समुदायमा पुर्‍याउने उद्देश्यसहित माक्कुसे लन्च गरेका हौँ।’’
कतिपयले विदेशबाट के-के लिएर आउँछौ तर नेपालबाट त के लाने के लाने भन्नेमा कुनै निश्चित नभएको उनको अनुभव छ। प्याकेजिङ र गुणस्तरको पनि कुरा हुने उनको अनुभव छ। यसले गर्दा यी विषयमा पनि विशेष ध्यान दिएकी छिन्। त्यसैले माक्कुसेको पुष्टकारी सुनौलो कागजमा बेरेर नेपाली कागजबाट बनेको बलियो डब्बामा राखिएको छ।
उनलाई यो व्यवसाय सुरू गर्न प्रेरित गर्ने अर्को विषय हो- लकडाउनको समयमा फालिएको दूध। ‘‘मैले काम गरेको भए यति भए पनि उपयोग गर्न सकिन्थ्यो भन्ने भयो। र, यो ग्राउण्ड लेभलमा इम्प्याक्ट पार्ने देखिएपछि पनि बढी तान्यो मलाई,’’ श्रेष्ठ भन्छिन्।
उनलाई व्यवसाय गर्न सरकार वा सम्बन्धित निकायले पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ। राजनीतिक अस्थिरताले व्यवसायलाई प्रभाव पार्न नहुने उनको ठम्याइ छ।
‘‘अरू देशमा पनि राजनीतिक अस्थिरता आफ्नो ठाउँमा हुन्छ। त्यहाँ अरू सबै विषय सिस्टममै चल्ने व्यवस्था हुँदा सजिलो हुन्छ। तर यहाँ यसबारे सोचिएको जस्तो लाग्दैन मलाई,’’ उनले भनिन्, ‘‘कतिपय अवस्थामा बेठिक कुराका लागि पनि ‘रेडी’ भएर बस्नुपर्ने अवस्थाले अलि निराश बनाउँछ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्