पोखरा। नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सबै प्रदेशका अटोमाबाइल्स एसोसिएसनलाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको छ।

नाडाले आज पोखरामा भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा) एसोसिएसनसँगको छलफलका क्रममा सबै प्रदेशका संस्थालाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले पोखरामा वाडाका पदाधिकारीसँगको अन्तरक्रियात्मक कार्यक्रममा प्रदेशस्तरीय एसोसिएसनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताए।

उनले नाडालाई प्रदेशस्तरीय एसोसिएसनको जानकारी र प्रदेशमा हुने गतिविधि नाडालाई जानकारी हुनुपर्ने बताए।

अहिलेको विधानमा सबै प्रदेहरूलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनको भनाइ छ। सडक विस्तारमा सुधार भइरहे पनि त्यो पर्याप्त नभएको तथा ट्राफिक प्रहरीसँग पनि नाडाले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको दुलालको भनाइ छ।

त्यसैगरी नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतीले राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सरकारले सवारीसाधनको आयात नै नियन्त्रण गर्न खोजेको बताए।

यसै क्रममा उनले वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउँदै प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने बताए।

" /> पोखरा। नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सबै प्रदेशका अटोमाबाइल्स एसोसिएसनलाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको छ।

नाडाले आज पोखरामा भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा) एसोसिएसनसँगको छलफलका क्रममा सबै प्रदेशका संस्थालाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले पोखरामा वाडाका पदाधिकारीसँगको अन्तरक्रियात्मक कार्यक्रममा प्रदेशस्तरीय एसोसिएसनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताए।

उनले नाडालाई प्रदेशस्तरीय एसोसिएसनको जानकारी र प्रदेशमा हुने गतिविधि नाडालाई जानकारी हुनुपर्ने बताए।

अहिलेको विधानमा सबै प्रदेहरूलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनको भनाइ छ। सडक विस्तारमा सुधार भइरहे पनि त्यो पर्याप्त नभएको तथा ट्राफिक प्रहरीसँग पनि नाडाले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको दुलालको भनाइ छ।

त्यसैगरी नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतीले राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सरकारले सवारीसाधनको आयात नै नियन्त्रण गर्न खोजेको बताए।

यसै क्रममा उनले वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउँदै प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने बताए।

"> नाडा अटोमोबाइल्सले सबै प्रदेशका एसोसिएसनलाई प्रशिक्षण दिने: Dekhapadhi नाडाले आज पोखरामा भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा) एसोसिएसनसँगको छलफलका क्रममा सबै प्रदेशका संस्थालाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको हो।
• नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले पोखरामा वाडाका पदाधिकारीसँगको अन्तरक्रियात्मक कार्यक्रममा प्रदेशस्तरीय एसोसिएसनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताए।

नाडा अटोमोबाइल्सले सबै प्रदेशका एसोसिएसनलाई प्रशिक्षण दिने
पोखरा। नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सबै प्रदेशका अटोमाबाइल्स एसोसिएसनलाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको छ।

नाडाले आज पोखरामा भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा) एसोसिएसनसँगको छलफलका क्रममा सबै प्रदेशका संस्थालाई प्रशिक्षण दिने लक्ष्य लिएको बताएको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले पोखरामा वाडाका पदाधिकारीसँगको अन्तरक्रियात्मक कार्यक्रममा प्रदेशस्तरीय एसोसिएसनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताए।

उनले नाडालाई प्रदेशस्तरीय एसोसिएसनको जानकारी र प्रदेशमा हुने गतिविधि नाडालाई जानकारी हुनुपर्ने बताए।

अहिलेको विधानमा सबै प्रदेहरूलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनको भनाइ छ। सडक विस्तारमा सुधार भइरहे पनि त्यो पर्याप्त नभएको तथा ट्राफिक प्रहरीसँग पनि नाडाले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको दुलालको भनाइ छ।

त्यसैगरी नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतीले राजधानीमा प्रदूषण बढेको कारण देखाउँदै सरकारले सवारीसाधनको आयात नै नियन्त्रण गर्न खोजेको बताए।

यसै क्रममा उनले वाडाले आफ्नो प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउँदै प्रदूषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्