काठमाडौँ। अंग्रेजी नयाँ वर्षपछि पहिलोपटक कारोबार भएको दिन आज आइतबार नेपाली सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको हो।

साताको पहिलो दिन समेत रहेको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८ अंकले बढेर बन्द भएको छ। कारोबार खुलेदेखि नै तीव्र गतिमा बढ्न थालेको परिसूचक उत्साहजनक दोहोरो अंकको वृद्धिपछि दुई हजार १७५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएर ६ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको छ। यो गत साताको विहीबारको तुलनामा एक अर्ब ८८ करोड रूपैयाँ धेरै हो।

आज कायम भएको सेयर परिसूचक नेपालको सेयर बजार इतिहाँसको सबैभन्दा उच्च बिन्दु हो। यसअघि गत साताको अन्तिम दिन परिसूचक दुई हजार १२८ अंकमा पुगेर फेरी फर्किएको थियो।

२५ अंकले परिसूचक बढेको विहीबार बजार दुई हजार ११२ अंकमा पुगेर बन्द भएको थियो। त्यसक्रममा एक करोड १४ लाख कित्ता सेयर किनबेच भई चार अर्ब ४६ करोडको कारोबार भएको थियो।

आज आइतबार परिसूचकसँगै कारोबार रकम र सेयरको किनबेच कित्ता पनि सुधारिएको छ।

सबै समूह उकालो

नेप्से परिसूचक उत्साहजनक ढंगले बढेको दिन आज कारोबार भएका सबै समूह बढेका छन्। नेप्सेमा कारोबार भएका १२ समूह नै उकालो लागेको दिन म्यूचुअल फण्डमा भने केही सुस्तता देखियो।

यसबाहेक अन्य सबै समूहमा उत्साह छाएको छ। जीवन र निर्जीवन बीमा, व्यापार तथा उत्पादनमूलक समूहका सूचकमा उछाल नै आएको छ। जीवन बीमा समूहमा सबैभन्दा बढी ५५० अंकको वृद्धि देखिएको छ।

त्यसपछि निर्जीवन बीमा २६८ अंक, व्यापार अंक र उत्पादनमूलक २६४ अंकले बढेका छन्।

बजारका सबै सूचक उकालो लागेको दिन आज हिमालयन डिस्टिलरीको सेयर मूल्य सबैभन्दा बढी बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रूपैयाँले बढेको हो।

यस्तै, बजार बढे पनि राधी विद्युत कम्पनीका सेयर मूल्य सबैभन्दा बढी घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रूपैयाँले घटेर २९० मा आएको छ।

" /> काठमाडौँ। अंग्रेजी नयाँ वर्षपछि पहिलोपटक कारोबार भएको दिन आज आइतबार नेपाली सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको हो।

साताको पहिलो दिन समेत रहेको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८ अंकले बढेर बन्द भएको छ। कारोबार खुलेदेखि नै तीव्र गतिमा बढ्न थालेको परिसूचक उत्साहजनक दोहोरो अंकको वृद्धिपछि दुई हजार १७५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएर ६ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको छ। यो गत साताको विहीबारको तुलनामा एक अर्ब ८८ करोड रूपैयाँ धेरै हो।

आज कायम भएको सेयर परिसूचक नेपालको सेयर बजार इतिहाँसको सबैभन्दा उच्च बिन्दु हो। यसअघि गत साताको अन्तिम दिन परिसूचक दुई हजार १२८ अंकमा पुगेर फेरी फर्किएको थियो।

२५ अंकले परिसूचक बढेको विहीबार बजार दुई हजार ११२ अंकमा पुगेर बन्द भएको थियो। त्यसक्रममा एक करोड १४ लाख कित्ता सेयर किनबेच भई चार अर्ब ४६ करोडको कारोबार भएको थियो।

आज आइतबार परिसूचकसँगै कारोबार रकम र सेयरको किनबेच कित्ता पनि सुधारिएको छ।

सबै समूह उकालो

नेप्से परिसूचक उत्साहजनक ढंगले बढेको दिन आज कारोबार भएका सबै समूह बढेका छन्। नेप्सेमा कारोबार भएका १२ समूह नै उकालो लागेको दिन म्यूचुअल फण्डमा भने केही सुस्तता देखियो।

यसबाहेक अन्य सबै समूहमा उत्साह छाएको छ। जीवन र निर्जीवन बीमा, व्यापार तथा उत्पादनमूलक समूहका सूचकमा उछाल नै आएको छ। जीवन बीमा समूहमा सबैभन्दा बढी ५५० अंकको वृद्धि देखिएको छ।

त्यसपछि निर्जीवन बीमा २६८ अंक, व्यापार अंक र उत्पादनमूलक २६४ अंकले बढेका छन्।

बजारका सबै सूचक उकालो लागेको दिन आज हिमालयन डिस्टिलरीको सेयर मूल्य सबैभन्दा बढी बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रूपैयाँले बढेको हो।

यस्तै, बजार बढे पनि राधी विद्युत कम्पनीका सेयर मूल्य सबैभन्दा बढी घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रूपैयाँले घटेर २९० मा आएको छ।

"> सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा: Dekhapadhi साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८ अंकले बढेर बन्द भएको छ।
• कारोबार खुलेदेखि नै तीव्र गतिमा बढ्न थालेको परिसूचक उत्साहजनक दोहोरो अंकको वृद्धिपछि २,१७५ अंकमा पुगेर रोकिएको हो।
• पछिल्लो राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको हो।
• नेप्से परिसूचक उत्साहजनक ढंगले बढेको दिन आज कारोबार भएका सबै समूह बढेका छन्।

सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौँ। अंग्रेजी नयाँ वर्षपछि पहिलोपटक कारोबार भएको दिन आज आइतबार नेपाली सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै अगाडि बढ्ने क्रममा सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको हो।

साताको पहिलो दिन समेत रहेको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८८ अंकले बढेर बन्द भएको छ। कारोबार खुलेदेखि नै तीव्र गतिमा बढ्न थालेको परिसूचक उत्साहजनक दोहोरो अंकको वृद्धिपछि दुई हजार १७५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएर ६ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको छ। यो गत साताको विहीबारको तुलनामा एक अर्ब ८८ करोड रूपैयाँ धेरै हो।

आज कायम भएको सेयर परिसूचक नेपालको सेयर बजार इतिहाँसको सबैभन्दा उच्च बिन्दु हो। यसअघि गत साताको अन्तिम दिन परिसूचक दुई हजार १२८ अंकमा पुगेर फेरी फर्किएको थियो।

२५ अंकले परिसूचक बढेको विहीबार बजार दुई हजार ११२ अंकमा पुगेर बन्द भएको थियो। त्यसक्रममा एक करोड १४ लाख कित्ता सेयर किनबेच भई चार अर्ब ४६ करोडको कारोबार भएको थियो।

आज आइतबार परिसूचकसँगै कारोबार रकम र सेयरको किनबेच कित्ता पनि सुधारिएको छ।

सबै समूह उकालो

नेप्से परिसूचक उत्साहजनक ढंगले बढेको दिन आज कारोबार भएका सबै समूह बढेका छन्। नेप्सेमा कारोबार भएका १२ समूह नै उकालो लागेको दिन म्यूचुअल फण्डमा भने केही सुस्तता देखियो।

यसबाहेक अन्य सबै समूहमा उत्साह छाएको छ। जीवन र निर्जीवन बीमा, व्यापार तथा उत्पादनमूलक समूहका सूचकमा उछाल नै आएको छ। जीवन बीमा समूहमा सबैभन्दा बढी ५५० अंकको वृद्धि देखिएको छ।

त्यसपछि निर्जीवन बीमा २६८ अंक, व्यापार अंक र उत्पादनमूलक २६४ अंकले बढेका छन्।

बजारका सबै सूचक उकालो लागेको दिन आज हिमालयन डिस्टिलरीको सेयर मूल्य सबैभन्दा बढी बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५२ रूपैयाँले बढेको हो।

यस्तै, बजार बढे पनि राधी विद्युत कम्पनीका सेयर मूल्य सबैभन्दा बढी घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रूपैयाँले घटेर २९० मा आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्