ललितपुर। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएको छ। अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन्। निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गरेको सङ्घले जनाएको छ। न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन्।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज वज्राचार्य, उपाध्यक्ष (उद्योग)मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज वज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन वज्राचार्य विजयी भएका छन्। त्यसै गरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी भएका छन्। संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराए। आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताए। कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्। 

रासस

" /> ललितपुर। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएको छ। अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन्। निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गरेको सङ्घले जनाएको छ। न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन्।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज वज्राचार्य, उपाध्यक्ष (उद्योग)मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज वज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन वज्राचार्य विजयी भएका छन्। त्यसै गरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी भएका छन्। संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराए। आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताए। कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्। 

रासस

"> ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी: Dekhapadhi
ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी <p style="text-align: justify;">ललितपुर। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएको छ। अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन्। निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गरेको सङ्घले जनाएको छ। न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन्।</p> <p style="text-align: justify;">सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज वज्राचार्य, उपाध्यक्ष (उद्योग)मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज वज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन वज्राचार्य विजयी भएका छन्। त्यसै गरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन्।</p> <p style="text-align: justify;">कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी भएका छन्। संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराए। आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताए। कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्।&nbsp;</p> <p style="text-align: right;">रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्