काठमाडौं। नेपाल उद्योग परिसंघले कसैले पनि परिसंघसँग निर्वाचन लक्षित चन्दा नमागेको बताएको छ। विभिन्न सञ्चारमाध्यमले परिसंघसँग चन्दा माग भएको भन्ने समाचार प्रकाशन भएको बताउँदै त्यसको खण्डन गरेको हो।
परिसंघले भनेको छ, “केही सञ्चारमाध्यममा परिसंघका राजनीतिक घटनासँग जोडेर चन्दा माग भएको भन्ने समाचार प्रकाशन भएका छन्। तर, परिसंघसँग कसैले पनि निर्वाचन लक्षित चन्दा मागेको छैन।”
परिसंघले सधैँ नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको बताइएको छ। त्यसैले त्यस्ता समाचारले निजी क्षेत्र, राजनीतिक दलहरू र सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा हुन सक्ने बताइएको छ।
" /> काठमाडौं। नेपाल उद्योग परिसंघले कसैले पनि परिसंघसँग निर्वाचन लक्षित चन्दा नमागेको बताएको छ। विभिन्न सञ्चारमाध्यमले परिसंघसँग चन्दा माग भएको भन्ने समाचार प्रकाशन भएको बताउँदै त्यसको खण्डन गरेको हो।परिसंघले भनेको छ, “केही सञ्चारमाध्यममा परिसंघका राजनीतिक घटनासँग जोडेर चन्दा माग भएको भन्ने समाचार प्रकाशन भएका छन्। तर, परिसंघसँग कसैले पनि निर्वाचन लक्षित चन्दा मागेको छैन।”
परिसंघले सधैँ नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको बताइएको छ। त्यसैले त्यस्ता समाचारले निजी क्षेत्र, राजनीतिक दलहरू र सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा हुन सक्ने बताइएको छ।
">