काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार दोस्रो दिन घटेको छ। हिजो सोमबार ६ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार ३ अंकले घटेको हो।

कारोबार घटेर सुरु भए पनि आधा घन्टामा सुधार आउँदै फेरी बढ्न थालेको थियो। बढ्दै गरेको बजार एकाएक यु-टर्न भएर घट्दै फेरी उकालो लागेर १० अंकभन्दा बढीको सुधार आएको थियो।

तर, अन्तिम समयमा फेरि ओरालो लाग्र्दै तीन अंकको गिरावटपछि बजार बन्द भएको छ। तीन अंकले घटेपनि नेप्से परिसूचक दुई हजार १६५ अंकमा पुगरे थामिएको छ।

यसक्रममा आज एक करोड कित्ता सेयर किनबेच भएर चार अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। खासगरी आज नेप्सेमा कारोबार भएको अधिकांश समूहमा गिरावट आउँदा बजार घटेको हो।

आज नेप्सेमा कारोबार भएका समूहमध्ये तीन समूहमा मात्रै सुधार आएको छ। विकास बैंक, जलविद्युत र निर्जीृवन बीमा कम्पनी समूह बाहेक अन्य सबै समूह घटेका हुन्।

" /> काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार दोस्रो दिन घटेको छ। हिजो सोमबार ६ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार ३ अंकले घटेको हो।

कारोबार घटेर सुरु भए पनि आधा घन्टामा सुधार आउँदै फेरी बढ्न थालेको थियो। बढ्दै गरेको बजार एकाएक यु-टर्न भएर घट्दै फेरी उकालो लागेर १० अंकभन्दा बढीको सुधार आएको थियो।

तर, अन्तिम समयमा फेरि ओरालो लाग्र्दै तीन अंकको गिरावटपछि बजार बन्द भएको छ। तीन अंकले घटेपनि नेप्से परिसूचक दुई हजार १६५ अंकमा पुगरे थामिएको छ।

यसक्रममा आज एक करोड कित्ता सेयर किनबेच भएर चार अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। खासगरी आज नेप्सेमा कारोबार भएको अधिकांश समूहमा गिरावट आउँदा बजार घटेको हो।

आज नेप्सेमा कारोबार भएका समूहमध्ये तीन समूहमा मात्रै सुधार आएको छ। विकास बैंक, जलविद्युत र निर्जीृवन बीमा कम्पनी समूह बाहेक अन्य सबै समूह घटेका हुन्।

"> लगातार दोस्रो दिन घट्यो बजार: Dekhapadhi कारोबार घटेर सुरु भए पनि आधा घन्टामा सुधार आउँदै फेरी बढ्न थालेको थियो। बढ्दै गरेको बजार एकाएक यु–टर्न भएर घट्दै फेरी उकालो लागेर १० अंकभन्दा बढीको सुधार आएको थियो।
• आज नेप्सेमा कारोबार भएका समूहमध्ये तीन समूहमा मात्रै सुधार आएको छ। विकास बैंक, जलविद्युत र निर्जीृवन बीमा कम्पनी समूह बाहेक अन्य सबै समूह घटेका हुन्।

लगातार दोस्रो दिन घट्यो बजार
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार दोस्रो दिन घटेको छ। हिजो सोमबार ६ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार ३ अंकले घटेको हो।

कारोबार घटेर सुरु भए पनि आधा घन्टामा सुधार आउँदै फेरी बढ्न थालेको थियो। बढ्दै गरेको बजार एकाएक यु-टर्न भएर घट्दै फेरी उकालो लागेर १० अंकभन्दा बढीको सुधार आएको थियो।

तर, अन्तिम समयमा फेरि ओरालो लाग्र्दै तीन अंकको गिरावटपछि बजार बन्द भएको छ। तीन अंकले घटेपनि नेप्से परिसूचक दुई हजार १६५ अंकमा पुगरे थामिएको छ।

यसक्रममा आज एक करोड कित्ता सेयर किनबेच भएर चार अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। खासगरी आज नेप्सेमा कारोबार भएको अधिकांश समूहमा गिरावट आउँदा बजार घटेको हो।

आज नेप्सेमा कारोबार भएका समूहमध्ये तीन समूहमा मात्रै सुधार आएको छ। विकास बैंक, जलविद्युत र निर्जीृवन बीमा कम्पनी समूह बाहेक अन्य सबै समूह घटेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्