काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार देश तथा विदेशमा कुल ८७३ जना नेपाली वैज्ञानिक छन्।

नास्टले सार्वजनिक गरेको तथ्यांकले नेपाल तथा विदेशमा रहेका कुल नेपाली वैज्ञानिकको संख्या ८७३ जना रहेको देखाउँछ।

प्रतिष्ठानका प्रविधि संकायका प्रमुख रबिन्द्र ढकालले सूचीमा सबै नेपाली वैज्ञानिक नअटाएको जानकारी दिए।

उनले केही समय अगाडि प्रतिष्ठानले खोलेको अनलाइन फारम भरेकाहरू परे पनि उक्त फारम नभरेका वैज्ञानिक सूचीमा नभएको बताए। यद्यपि, आगामी दिनमा सबै नेपाली वैज्ञानिकको सूची तयार पार्ने लक्ष्य प्रतिष्ठानले लिएको छ।

हेर्नुहोस् नेपाली वैज्ञानिकको सूची

" /> काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार देश तथा विदेशमा कुल ८७३ जना नेपाली वैज्ञानिक छन्।

नास्टले सार्वजनिक गरेको तथ्यांकले नेपाल तथा विदेशमा रहेका कुल नेपाली वैज्ञानिकको संख्या ८७३ जना रहेको देखाउँछ।

प्रतिष्ठानका प्रविधि संकायका प्रमुख रबिन्द्र ढकालले सूचीमा सबै नेपाली वैज्ञानिक नअटाएको जानकारी दिए।

उनले केही समय अगाडि प्रतिष्ठानले खोलेको अनलाइन फारम भरेकाहरू परे पनि उक्त फारम नभरेका वैज्ञानिक सूचीमा नभएको बताए। यद्यपि, आगामी दिनमा सबै नेपाली वैज्ञानिकको सूची तयार पार्ने लक्ष्य प्रतिष्ठानले लिएको छ।

हेर्नुहोस् नेपाली वैज्ञानिकको सूची

"> यी हुन् ८७३ जना नेपाली वैज्ञानिक (सूचीसहित): Dekhapadhi प्रतिष्ठानका प्रविधि संकायका प्रमुख रबिन्द्र ढकालले सूचीमा सबै नेपाली वैज्ञानिक नअटाएको जानकारी दिए।
• आगामी दिनमा सबै नेपाली वैज्ञानिकको सूची तयार पार्ने लक्ष्य प्रतिष्ठानले लिएको छ।

यी हुन् ८७३ जना नेपाली वैज्ञानिक (सूचीसहित)
काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार देश तथा विदेशमा कुल ८७३ जना नेपाली वैज्ञानिक छन्।

नास्टले सार्वजनिक गरेको तथ्यांकले नेपाल तथा विदेशमा रहेका कुल नेपाली वैज्ञानिकको संख्या ८७३ जना रहेको देखाउँछ।

प्रतिष्ठानका प्रविधि संकायका प्रमुख रबिन्द्र ढकालले सूचीमा सबै नेपाली वैज्ञानिक नअटाएको जानकारी दिए।

उनले केही समय अगाडि प्रतिष्ठानले खोलेको अनलाइन फारम भरेकाहरू परे पनि उक्त फारम नभरेका वैज्ञानिक सूचीमा नभएको बताए। यद्यपि, आगामी दिनमा सबै नेपाली वैज्ञानिकको सूची तयार पार्ने लक्ष्य प्रतिष्ठानले लिएको छ।

हेर्नुहोस् नेपाली वैज्ञानिकको सूची–

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्