काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छिन्। मन्त्रालयअन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरूको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्नुपर्छ,” उनले भनिन्, “अबको सिजनका निम्ति किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्नुहोस्।”

अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरू जति पनि प्रगति देखिए पनि त्यसले सही मानेमा प्रगति नठहर्ने उनको भनाइ छ। विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएरु अगाडि बढ्न उनले सबै कर्मचारीलाई आग्रह गरिन्।

मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उनको भनाइ थियो। सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्ने गरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताए।

" /> काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छिन्। मन्त्रालयअन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरूको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्नुपर्छ,” उनले भनिन्, “अबको सिजनका निम्ति किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्नुहोस्।”

अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरू जति पनि प्रगति देखिए पनि त्यसले सही मानेमा प्रगति नठहर्ने उनको भनाइ छ। विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएरु अगाडि बढ्न उनले सबै कर्मचारीलाई आग्रह गरिन्।

मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उनको भनाइ थियो। सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्ने गरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताए।

"> पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु हो – मन्त्री अर्याल: Dekhapadhi अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरू जति पनि प्रगति देखिए पनि त्यसले सही मानेमा प्रगति नठहर्ने उनको भनाइ छ।
  • सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खालि हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताए।
  • ">
    पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु हो – मन्त्री अर्याल <p style="text-align: justify;">काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छिन्। मन्त्रालयअन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरूको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।</p> <p style="text-align: justify;">&ldquo;यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्नुपर्छ,&rdquo; उनले भनिन्, &ldquo;अबको सिजनका निम्ति किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्नुहोस्।&rdquo;</p> <p style="text-align: justify;">अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरू जति पनि प्रगति देखिए पनि त्यसले सही मानेमा प्रगति नठहर्ने उनको भनाइ छ। विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएरु अगाडि बढ्न उनले सबै कर्मचारीलाई आग्रह गरिन्।</p> <p style="text-align: justify;">मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उनको भनाइ थियो। सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्ने गरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्