लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ। पटक-पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए।
लाइन काट्न सुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ। प्रमुख यादवका अनुसार पहिलो चरणमा ५० हजार रुपैयाँभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ। लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले ३० करोड १६ लाख ३७ हजार २०७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ।
गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६ रुपैयाँ, व्यापारिक मिटरतर्फ ९९ लाख ७१ हजार ४३९ रुपैयाँ, गैरव्यापारिक मिटरतर्फ एक करोड ५८ लाख रुपैयाँ र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८३५ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए। रासस

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो: Dekhapadhi
पटक-पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए।
लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले ३० करोड १६ लाख ३७ हजार २०७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ।
विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो