काठमाडौं। सुनको मूल्य उकालो लाग्ने क्रममा आज फेरि प्रतितोला ३०० रूपैयाँले बढेको छ। आज बुधबार मूल्य उकालो लागेसँगै लगातार तीन दिन मूल्य बढेको छ।

यसअघि, हिजो मंगलबार ११ सय रूपैयाँ र सोमबार ८०० रूपैयाँले मूल्य बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम भएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार २०० रूपैयाँ कायम छ। सुनको मूल्य उकालो लागिरहँदा चाँदीको भाउ पनि बढिरहेको छ।

हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। सुनको मूल्य उकालो लाग्ने क्रममा आज फेरि प्रतितोला ३०० रूपैयाँले बढेको छ। आज बुधबार मूल्य उकालो लागेसँगै लगातार तीन दिन मूल्य बढेको छ।

यसअघि, हिजो मंगलबार ११ सय रूपैयाँ र सोमबार ८०० रूपैयाँले मूल्य बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम भएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार २०० रूपैयाँ कायम छ। सुनको मूल्य उकालो लागिरहँदा चाँदीको भाउ पनि बढिरहेको छ।

हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।

"> लगातार तेस्रो दिन बढ्यो सुनको भाउ: Dekhapadhi
लगातार तेस्रो दिन बढ्यो सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। सुनको मूल्य उकालो लाग्ने क्रममा आज फेरि प्रतितोला ३०० रूपैयाँले बढेको छ। आज बुधबार मूल्य उकालो लागेसँगै लगातार तीन दिन मूल्य बढेको छ।</p> <p style="text-align: justify;">यसअघि, हिजो मंगलबार ११ सय रूपैयाँ र सोमबार ८०० रूपैयाँले मूल्य बढेको थियो।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम भएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार २०० रूपैयाँ कायम छ। सुनको मूल्य उकालो लागिरहँदा चाँदीको भाउ पनि बढिरहेको छ।</p> <p style="text-align: justify;">हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्