काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो।

सभाले लाभांशसहितका विभिन्न प्रस्तावहरू सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो।

त्यस्तै सभाले उल्लिखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नेलगायतका विषयमा छलफल गरेको छ।

यसैगरी, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो।

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ। यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद बिक्रि सम्झौता गरिसकेको कम्पनीले बताएको छ।

कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ।

" /> काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो।

सभाले लाभांशसहितका विभिन्न प्रस्तावहरू सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो।

त्यस्तै सभाले उल्लिखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नेलगायतका विषयमा छलफल गरेको छ।

यसैगरी, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो।

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ। यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद बिक्रि सम्झौता गरिसकेको कम्पनीले बताएको छ।

कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ।

"> सिनर्जी पावरले एकै दिन सम्पन्न गर्‍यो तीन आर्थिक वर्षको साधारणसभा: Dekhapadhi कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो।
• कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ।

सिनर्जी पावरले एकै दिन सम्पन्न गर्‍यो तीन आर्थिक वर्षको साधारणसभा
काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो।

सभाले लाभांशसहितका विभिन्न प्रस्तावहरू सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो।

त्यस्तै सभाले उल्लिखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नेलगायतका विषयमा छलफल गरेको छ।

यसैगरी, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो।

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ। यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद बिक्रि सम्झौता गरिसकेको कम्पनीले बताएको छ।

कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्