काठमाडौँ। तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्स बैंकले अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको छ। राष्ट्र बैंकले लिएको गाभ्ने र गाभिने नीतिअन्तर्गत बुधबार सिटिजन्स बैंकले विकास बैंकलाई अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको हो।

सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट सञ्चालक तथा प्रबलजंग पाण्डेले तथा तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन्। उनीहरू दुवै बैंकका मर्जर÷प्राप्ती समितिका संयोजकसमेत हुन्।

सिटिजन्स बैंक नेपालको ‘क’ वर्गको वाणिज्य हो भने तिनाउन विकास बैंक बुटवलमा प्रधान कार्यालय रहेको राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको विकास बैंक हो।

हाल ९ अर्ब ९६ करोड रूपैयाँ चुक्ता पूँजी रहेको तिनाउ विकास बैंक अधिग्रहण गरेपछि ११ अर्ब ६६ करोड रूपैयाँ पुग्नेछ।

" /> काठमाडौँ। तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्स बैंकले अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको छ। राष्ट्र बैंकले लिएको गाभ्ने र गाभिने नीतिअन्तर्गत बुधबार सिटिजन्स बैंकले विकास बैंकलाई अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको हो।

सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट सञ्चालक तथा प्रबलजंग पाण्डेले तथा तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन्। उनीहरू दुवै बैंकका मर्जर÷प्राप्ती समितिका संयोजकसमेत हुन्।

सिटिजन्स बैंक नेपालको ‘क’ वर्गको वाणिज्य हो भने तिनाउन विकास बैंक बुटवलमा प्रधान कार्यालय रहेको राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको विकास बैंक हो।

हाल ९ अर्ब ९६ करोड रूपैयाँ चुक्ता पूँजी रहेको तिनाउ विकास बैंक अधिग्रहण गरेपछि ११ अर्ब ६६ करोड रूपैयाँ पुग्नेछ।

"> तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्सले अधिग्रहण गर्ने अन्तिम सम्झौता: Dekhapadhi राष्ट्र बैंकले लिएको गाभ्ने र गाभिने नीतिअन्तर्गत बुधबार सिटिजन्स बैंकले विकास बैंकलाई अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको हो।
  • सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट सञ्चालक तथा प्रबलजंग पाण्डेले तथा तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्।
  • ">
    तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्सले अधिग्रहण गर्ने अन्तिम सम्झौता <p style="text-align: justify;">काठमाडौँ। तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्स बैंकले अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको छ। राष्ट्र बैंकले लिएको गाभ्ने र गाभिने नीतिअन्तर्गत बुधबार सिटिजन्स बैंकले विकास बैंकलाई अधिग्रहण गर्ने अन्तिम सम्झौता भएको हो।</p> <p style="text-align: justify;">सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट सञ्चालक तथा प्रबलजंग पाण्डेले तथा तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन्। उनीहरू दुवै बैंकका मर्जर&divide;प्राप्ती समितिका संयोजकसमेत हुन्।</p> <p style="text-align: justify;">सिटिजन्स बैंक नेपालको &lsquo;क&rsquo; वर्गको वाणिज्य हो भने तिनाउन विकास बैंक बुटवलमा प्रधान कार्यालय रहेको राष्ट्र बैंकबाट &lsquo;ख&rsquo; वर्गको इजाजत पाएको विकास बैंक हो।</p> <p style="text-align: justify;">हाल ९ अर्ब ९६ करोड रूपैयाँ चुक्ता पूँजी रहेको तिनाउ विकास बैंक अधिग्रहण गरेपछि ११ अर्ब ६६ करोड रूपैयाँ पुग्नेछ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्