काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ३०० रूपैयाँले घटेको छ। लगातार तीन दिनदेखि बढ्दै आएको सुनको भाउ आज घटेको हो।
यसअघि सुनको भाउ लगातार तेस्रो दिन बढ्दै दुई हजार २०० रूपैयाँसम्म उकालो लागेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम भएको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।
यस्तै, महासंघले सुनको मूल्य घटेसँगै चाँदीको पनि मूल्य घटेको जानकारी दिएको छ। आज चाँदीको मूल्य १० रूपैयाँले घटेर प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोबार हुँदै छ।
" /> काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ३०० रूपैयाँले घटेको छ। लगातार तीन दिनदेखि बढ्दै आएको सुनको भाउ आज घटेको हो।यसअघि सुनको भाउ लगातार तेस्रो दिन बढ्दै दुई हजार २०० रूपैयाँसम्म उकालो लागेको थियो।

">