काठमाडौं। साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ। बिहीबार एकै दिन १३ सय रूपैयाँले घटेको सुनको भाउ आज फेरि १०० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ कायम गरेको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकिएको छ।

यसअघि सोमबारदेखि बुधबारसम्म लगातार तीन दिनसम्म सुनको भाउ उकालो लागेको थियो। त्यसयता घट्न थालेको मूल्य दुई दिनमै एक हजार ४०० रूपैयाँले घटेको हो।

सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३३० रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ। बिहीबार एकै दिन १३ सय रूपैयाँले घटेको सुनको भाउ आज फेरि १०० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ कायम गरेको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकिएको छ।

यसअघि सोमबारदेखि बुधबारसम्म लगातार तीन दिनसम्म सुनको भाउ उकालो लागेको थियो। त्यसयता घट्न थालेको मूल्य दुई दिनमै एक हजार ४०० रूपैयाँले घटेको हो।

सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३३० रूपैयाँ तोकिएको छ।

"> सुनको भाउ लगातार दोस्रो दिन घट्यो, चाँदीको स्थिर: Dekhapadhi नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ कायम गरेको छ।
  • सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला मूल्य एक हजार ३३० रूपैयाँ तोकिएको छ।
  • ">
    सुनको भाउ लगातार दोस्रो दिन घट्यो, चाँदीको स्थिर <p style="text-align: justify;">काठमाडौं। साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ। बिहीबार एकै दिन १३ सय रूपैयाँले घटेको सुनको भाउ आज फेरि १०० रूपैयाँले घटेको हो।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ कायम गरेको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकिएको छ।</p> <p style="text-align: justify;">यसअघि सोमबारदेखि बुधबारसम्म लगातार तीन दिनसम्म सुनको भाउ उकालो लागेको थियो। त्यसयता घट्न थालेको मूल्य दुई दिनमै एक हजार ४०० रूपैयाँले घटेको हो।</p> <p style="text-align: justify;">सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३३० रूपैयाँ तोकिएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्