काठमाडौं। चन्द्रागिरि हिल्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

कम्पनीले आजदेखि बिक्री खुला गरेको कूल १५ लाख ३४ हजार ९१ कित्तामध्ये कर्मचारीलाई ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोषलाई ७६ हजार ७०५ कित्ता छुट्याइएको छ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको आईपीओमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

सर्वसाधारणले मेरो सेयर तथा सीआस्वामा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत् न्यून १० कित्ता सेयरका लागि आवेदन दिनसक्ने जनाइएको छ।

" /> काठमाडौं। चन्द्रागिरि हिल्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

कम्पनीले आजदेखि बिक्री खुला गरेको कूल १५ लाख ३४ हजार ९१ कित्तामध्ये कर्मचारीलाई ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोषलाई ७६ हजार ७०५ कित्ता छुट्याइएको छ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको आईपीओमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

सर्वसाधारणले मेरो सेयर तथा सीआस्वामा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत् न्यून १० कित्ता सेयरका लागि आवेदन दिनसक्ने जनाइएको छ।

"> चन्द्रागिरिको आईपीओ खुल्यो: Dekhapadhi कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।
• यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

चन्द्रागिरिको आईपीओ खुल्यो
काठमाडौं। चन्द्रागिरि हिल्सले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आईपीओको बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री गरेको थियो।

कम्पनीले आजदेखि बिक्री खुला गरेको कूल १५ लाख ३४ हजार ९१ कित्तामध्ये कर्मचारीलाई ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोषलाई ७६ हजार ७०५ कित्ता छुट्याइएको छ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको आईपीओमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

सर्वसाधारणले मेरो सेयर तथा सीआस्वामा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत् न्यून १० कित्ता सेयरका लागि आवेदन दिनसक्ने जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्