काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मस्कट सार्वजनिक गरेको छ। कम्पनीले आज शुक्रबार व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारका लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।

मस्कट सार्वजनिक भएपछि बैंकले बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन तथा बैंकले प्रदान गर्ने सबै सेवा÷सुविधाहरूका बारेमा यी दुई मस्कटले ग्राहकलाई जानकारी गराउनेछन्।

बैंकले आज सार्वजनिक गरेको मस्कटबाट कम्पनीको प्रचार र प्रवर्द्धन हुने बताएको छ।

" /> काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मस्कट सार्वजनिक गरेको छ। कम्पनीले आज शुक्रबार व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारका लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।

मस्कट सार्वजनिक भएपछि बैंकले बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन तथा बैंकले प्रदान गर्ने सबै सेवा÷सुविधाहरूका बारेमा यी दुई मस्कटले ग्राहकलाई जानकारी गराउनेछन्।

बैंकले आज सार्वजनिक गरेको मस्कटबाट कम्पनीको प्रचार र प्रवर्द्धन हुने बताएको छ।

"> सेञ्चुरी बैंकले सार्वजनिक गर्‍यो दुई मस्कट: Dekhapadhi मस्कट सार्वजनिक भएपछि बैंकले बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन तथा बैंकले प्रदान गर्ने सबै सेवा/सुविधाहरूका बारेमा यी दुई मस्कटले ग्राहकलाई जानकारी गराउनेछन्। ">
सेञ्चुरी बैंकले सार्वजनिक गर्‍यो दुई मस्कट <p style="text-align: justify;">काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मस्कट सार्वजनिक गरेको छ। कम्पनीले आज शुक्रबार व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारका लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।</p> <p style="text-align: justify;">मस्कट सार्वजनिक भएपछि बैंकले बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन तथा बैंकले प्रदान गर्ने सबै सेवा&divide;सुविधाहरूका बारेमा यी दुई मस्कटले ग्राहकलाई जानकारी गराउनेछन्।</p> <p style="text-align: justify;">बैंकले आज सार्वजनिक गरेको मस्कटबाट कम्पनीको प्रचार र प्रवर्द्धन हुने बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्