काठमाडाैं। नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयूका स्कूल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगममा आधुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनियरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ। रासस

" /> काठमाडाैं। नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयूका स्कूल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगममा आधुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनियरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ। रासस

"> आयल निगम र काठमाडौं विश्वविद्यालयबीच समझदारी: Dekhapadhi
आयल निगम र काठमाडौं विश्वविद्यालयबीच समझदारी <p style="text-align: justify;">काठमाडाैं। नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ।</p> <p style="text-align: justify;">निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयूका स्कूल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।</p> <p style="text-align: justify;">पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार निगममा आधुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनियरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्