काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ। सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ। प्रतितोला ९५ हजार ३०० रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेर ९३ हजार कायम भएको छ।
यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ। प्रतितोला ९४ हजार ८०० रुपैयाँमा शुक्रबार कारोबार भएको थियो। तेजाबी सुन शुक्रबारकाे तुलनामा आज दुई हजार ३०० रुपैयाँले नै ओरालो लागेको हो।
यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुनेगरी मूल्य निर्धारण भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो। रासस
" /> काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ। सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ। प्रतितोला ९५ हजार ३०० रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेर ९३ हजार कायम भएको छ।

">