काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहको पुँजीगत खर्च बढाउन आग्रह गरेका छन्। उनले आज नेपाल नगरापालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई यस्तो आग्रह गरेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न भनेका छन्।

स्थानीय तहहरूमा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रूपैयाँ खर्च हुन सकेको छैन। अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका हुन्।

यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्नुपर्नेमासमेत पौडेलले जोड दिए।

नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जुले समय तालिका बनाएर काम गर्दा प्रभावकारी हुने बताए। यस्तै, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै ‘फोकल पर्सन’ राखेर काम गर्न जरूरी रहेको बताए।

" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहको पुँजीगत खर्च बढाउन आग्रह गरेका छन्। उनले आज नेपाल नगरापालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई यस्तो आग्रह गरेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न भनेका छन्।

स्थानीय तहहरूमा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रूपैयाँ खर्च हुन सकेको छैन। अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका हुन्।

यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्नुपर्नेमासमेत पौडेलले जोड दिए।

नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जुले समय तालिका बनाएर काम गर्दा प्रभावकारी हुने बताए। यस्तै, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै ‘फोकल पर्सन’ राखेर काम गर्न जरूरी रहेको बताए।

"> स्थानीय तहमा पुगेको १२६ अर्ब खर्च हुन सकेन, अर्थमन्त्रीले भने- पुँजीगत खर्च बढाउनुस्: Dekhapadhi अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न भनेका छन्।
• स्थानीय तहहरूमा पुगेको रकम मध्ये एक खर्ब २६ अर्ब रूपैयाँ खर्च हुन सकेको छैन।

स्थानीय तहमा पुगेको १२६ अर्ब खर्च हुन सकेन, अर्थमन्त्रीले भने- पुँजीगत खर्च बढाउनुस्
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहको पुँजीगत खर्च बढाउन आग्रह गरेका छन्। उनले आज नेपाल नगरापालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई यस्तो आग्रह गरेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न भनेका छन्।

स्थानीय तहहरूमा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रूपैयाँ खर्च हुन सकेको छैन। अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका हुन्।

यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्नुपर्नेमासमेत पौडेलले जोड दिए।

नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जुले समय तालिका बनाएर काम गर्दा प्रभावकारी हुने बताए। यस्तै, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै ‘फोकल पर्सन’ राखेर काम गर्न जरूरी रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्