काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोरोना बीमाको दाबी भुक्तानी गर्नेहरूको विवरण स्वास्थ्य मन्त्रालयसँग नमिलेको बताएको छ।

केन्द्रले कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग मन्त्रालयमा भएको बीमितहरूको तथ्याङ्कसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताएको हो।

केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले हालसम्म नौ हजार ३९२ जनाको विवरण भेरिफिकेसन भइसकेको बताए। उनले मन्त्रालयमा बीमितहरूको तथ्यांक र भुक्तानीका लागि आएको दाबीको विवरण नमिलेको बताएका हुन्।

“कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना, पीसीआर नतिजा मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेटाउन सकिएन,” उनले भने।

त्यसैले बीमितहरूले पीसीआर परिक्षणका लागि व्यक्तिगत विवरणहरू दिँदा बीमा गर्दा दिइएको व्यक्तिगत विवरण दिन केन्द्रले अनुरोध गरेको छ।

साथै, प्रयोगशालाहरूले परीक्षणको नतिजा दिँदा मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिवेदन पेश गरेको मितिअनुसारको वास्तविक नतिजा उपलब्ध गराउनुपर्ने केन्द्रको भनाइ छ।

" /> काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोरोना बीमाको दाबी भुक्तानी गर्नेहरूको विवरण स्वास्थ्य मन्त्रालयसँग नमिलेको बताएको छ।

केन्द्रले कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग मन्त्रालयमा भएको बीमितहरूको तथ्याङ्कसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताएको हो।

केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले हालसम्म नौ हजार ३९२ जनाको विवरण भेरिफिकेसन भइसकेको बताए। उनले मन्त्रालयमा बीमितहरूको तथ्यांक र भुक्तानीका लागि आएको दाबीको विवरण नमिलेको बताएका हुन्।

“कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना, पीसीआर नतिजा मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेटाउन सकिएन,” उनले भने।

त्यसैले बीमितहरूले पीसीआर परिक्षणका लागि व्यक्तिगत विवरणहरू दिँदा बीमा गर्दा दिइएको व्यक्तिगत विवरण दिन केन्द्रले अनुरोध गरेको छ।

साथै, प्रयोगशालाहरूले परीक्षणको नतिजा दिँदा मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिवेदन पेश गरेको मितिअनुसारको वास्तविक नतिजा उपलब्ध गराउनुपर्ने केन्द्रको भनाइ छ।

"> कोरोना बीमाको दाबी गर्नेहरूको विवरण बीमितको विवरणसँग मिलेन : स्वास्थ्य आपतकालीन केन्द्र: Dekhapadhi केन्द्रले कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग मन्त्रालयमा भएको बीमितहरूको तथ्याङ्कसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताएको हो।
• बीमितहरूले बीमितहरूले पीसीआर परीक्षणका लागि व्यक्तिगत विवरणहरू दिँदा बीमा गर्दा दिइएको व्यक्तिगत विवरण दिन केन्द्रको अनुरोध छ।

कोरोना बीमाको दाबी गर्नेहरूको विवरण बीमितको विवरणसँग मिलेन : स्वास्थ्य आपतकालीन केन्द्र
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोरोना बीमाको दाबी भुक्तानी गर्नेहरूको विवरण स्वास्थ्य मन्त्रालयसँग नमिलेको बताएको छ।

केन्द्रले कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग मन्त्रालयमा भएको बीमितहरूको तथ्याङ्कसँग रुजु गर्दा भेट्टाउन नसकिएको बताएको हो।

केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले हालसम्म नौ हजार ३९२ जनाको विवरण भेरिफिकेसन भइसकेको बताए। उनले मन्त्रालयमा बीमितहरूको तथ्यांक र भुक्तानीका लागि आएको दाबीको विवरण नमिलेको बताएका हुन्।

“कोरोना बीमा दाबीका लागि पेश भएका कतिपय विवरणसँग भेरिफिकेशन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना, पीसीआर नतिजा मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा भेटाउन सकिएन,” उनले भने।

त्यसैले बीमितहरूले पीसीआर परिक्षणका लागि व्यक्तिगत विवरणहरू दिँदा बीमा गर्दा दिइएको व्यक्तिगत विवरण दिन केन्द्रले अनुरोध गरेको छ।

साथै, प्रयोगशालाहरूले परीक्षणको नतिजा दिँदा मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा दैनिक प्रतिवेदन पेश गरेको मितिअनुसारको वास्तविक नतिजा उपलब्ध गराउनुपर्ने केन्द्रको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्