काठमाडौं। नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छङसक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तक्रियामा कोरियाली राजदुत पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई प्रेरित गर्ने बताएका हुन्।

कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले बताए।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको जानकारी दिए।

कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह गरे।

यस्तै छलफलमा कोरियाली एक्जिम बैंकमार्फत् पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको परिसंघले बताएको छ।

कोरियामा काम गरेर फर्केका नेपालीहरूका कारण कोरियाली कम्पनीहरूका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएको परिसंघको भनाइ छ।

" /> काठमाडौं। नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छङसक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तक्रियामा कोरियाली राजदुत पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई प्रेरित गर्ने बताएका हुन्।

कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले बताए।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको जानकारी दिए।

कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह गरे।

यस्तै छलफलमा कोरियाली एक्जिम बैंकमार्फत् पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको परिसंघले बताएको छ।

कोरियामा काम गरेर फर्केका नेपालीहरूका कारण कोरियाली कम्पनीहरूका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएको परिसंघको भनाइ छ।

"> नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने दक्षिण कोरियाली राजदूतको प्रतिबद्धता: Dekhapadhi नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तक्रियामा कोरियाली राजदूत पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई प्रेरित गर्ने बताएका हुन्। ">
नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने दक्षिण कोरियाली राजदूतको प्रतिबद्धता
काठमाडौं। नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छङसक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तक्रियामा कोरियाली राजदुत पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई प्रेरित गर्ने बताएका हुन्।

कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले बताए।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको जानकारी दिए।

कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह गरे।

यस्तै छलफलमा कोरियाली एक्जिम बैंकमार्फत् पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको परिसंघले बताएको छ।

कोरियामा काम गरेर फर्केका नेपालीहरूका कारण कोरियाली कम्पनीहरूका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएको परिसंघको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्