काठमाडौं। धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीमा फलामको वास्तविक भण्डारण खोज्ने कामलाई अगाडि बढाएको छ।
अहिलेसम्म खानीको वरिपरि भएका सबै काम सतहमा भएकाले खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउने काम सुरू भएको हो। त्यसका लागि गत मङ्सिर १६ गते नेपालकै इटेको आईसीजीएस कम्पनीसँग सम्झौता भइसकेको छ।
खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउन खानी वरिपरि एक हजार ३०० मिटर गहिरो ड्रिलिङ गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद झाले जानकारी दिए।
यही पुस १ गतेदेखि लागू हुने सम्झौताअनुसार आगामी ६ महिना अर्थात् आगामी असारसम्ममा उक्त कम्पनीले खानीमा रहेको फलामको भण्डारणबारे प्रतिवेदन धौवादी फलाम कम्पनीलाई पेस गर्ने छ।
उक्त प्रतिवेदन आएपछि तीन महिनाअघि चीनबाट आएको खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बन्ने छ। ती दुई प्रतिवेदनबाट नयाँ प्रतिवेदन तयार भएपछि खानीबाट व्यावसायिक उत्पादन सम्भव भए/नभएको पत्ता लाग्ने उनले बताए।
खानीबाट व्यावसायिक रूपमै फलाम उत्पादन गर्न सक्ने/नसक्नेबारे जानकारी पाउन ड्रिलिङबाट आउने प्रतिवेदनलाई कुर्नुपर्ने छ। त्यसपछि मात्रै उत्पादनको सम्भाव्यता अध्ययन अगाडि बढाइने कम्पनीका निर्देशक नारायण बास्कोटाले बताए।
“हामीले खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदन पाइसक्यौं। तर, व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सक्ने/नसक्ने जानकारी आइसकेको छैन,” प्रमुख कार्यकारी अधिकृत झाले भने।
त्यसैले खानीबाट व्यावसायिक रूपमै फलाम उत्पादन गर्न सक्ने/नसक्नेबारे जानकारी पाउन ड्रिलिङबाट आउने प्रतिवेदनलाई कुर्नुपर्ने छ। त्यसपछि मात्रै उत्पादनको सम्भाव्यता अध्ययन अगाडि बढाइने कम्पनीका निर्देशक नारायण बास्कोटाले बताए।
त्यसका लागि अर्को केही महिना लाग्ने जानकारी दिँदै बास्कोटाले भने, “धौवादी फलाम कम्पनी सरकारअन्तर्गतको कम्पनी हो। यसले गर्ने सबै कामहरू सार्वजनिक खरिद नियमावलीअन्तर्गत गर्नुपर्छ।”
सोहीअनुसार गर्दा सूचना निकाल्नुपर्ने र त्यहीअनुसार अगाडि बढ्नुपर्ने छ। खानीभित्र लुकेर बसेको फलामको भण्डारणसम्बन्धी प्रतिवेदन आएपछि थप काम अगाडि बढ्ने छ।
सम्भाव्यता अध्ययनबाट सम्भव देखिएमात्र व्यावसायिक उत्पादन
सतहमा गरिएको प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम देखिएको छ। यसलाई प्रत्येक दिन १५ सय टनका दरले उत्खनन् गर्दा आगामी ४० वर्षलाई पुग्छ।
तर, ड्रिलिङ गरेर निकालिएको प्रतिवेदनले त्योभन्दा कम वा बढी पनि देखाउन सक्छ। त्यसैले उक्त प्रतिवेदनले खानीभित्र धेरै फलाम रहेको देखाएको अवस्थामा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने छ।
सिफारिस
ड्रिलिङको प्रतिवेदनले व्यावसायिक उत्पादनको सम्भावना देखाएपछि उत्पादन र उत्खननको लागत, कारखाना स्थापना, बिजुली, जनशक्ति, पानीलगायतको खर्च जोडेर सम्भाव्यता अध्ययन गरिन्छ।
सम्भाव्यता अध्ययनले खानीबाट उत्पादन गरिने फलाम भारतको भन्दा महँगो पर्ने वा भारतको फलामसँग प्रतिस्पर्धा गर्न सक्ने/नसक्ने भन्ने जानकारी दिन्छ।
त्यसपछि थप काम अगाडि बढाउने र कारखाना स्थापना गर्ने, पूर्वाधार बनाउने, बिजुली लग्नेलगायतका काम हुने छ। यस्तै, प्रशोधन गर्ने कम्पनी कता राख्ने, उत्पादन गर्ने उद्योग कता राख्नेलगायतका काम अगाडि बढ्ने छ।
धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ। एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पुर्‍याउने छ। ५५ प्रतिशत पुर्‍याएपछि त्यसलाई फलाम बनाउन अर्को कारखाना खोल्ने निर्देशक बास्कोटाले बताए।
यद्यपि, नेपालमा भेटिएका फलाम खानीको भण्डारण धेरै उत्कृष्ट नरहेको देखिन्छ। धौवादीमा भेटिएको खानीमा जम्मा ३६ प्रतिशत फलाम पाइएको छ। औद्योगिक रूपमा फलाम उत्पादन गर्न कम्तीमा ५५ प्रतिशत फलाम हुनुपर्छ।
त्यसैले धौवादी फलाम कम्पनीले दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ। एउटा उद्योगले फलामको कच्चा पदार्थलाई प्रशोधन गरेर ३६ प्रतिशतबाट ५५ प्रतिशतमा पुर्‍याउने छ। ५५ प्रतिशत पुर्‍याएपछि त्यसलाई फलाम बनाउन अर्को कारखाना खोल्ने निर्देशक बास्कोटाले बताए।
सिफारिस
“यसरी दुई वटा कारखाना सञ्चालन गर्दा लाग्ने लागतलगायत उत्पादनमा लाग्ने सम्पूर्ण लागत जोड्दा खानीले उक्त लागत धान्न सकेन भने फलाम उत्पादन गर्न सकिँदैन,” उनले भने।
सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि खानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने र बल्ल व्यावसायिक रूपमा फलामको उत्पादन सुरू हुने बास्कोटाको भनाइ छ।
" /> काठमाडौं। धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीमा फलामको वास्तविक भण्डारण खोज्ने कामलाई अगाडि बढाएको छ।
"> धौवादी फलाम खानीमा व्यावसायिक उत्पादनको सम्भाव्यता खोज्दै कम्पनी: Dekhapadhi अहिलेसम्म खानीको वरिपरि भएका सबै काम सतहमा भएकाले खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउने काम सुरू भएको हो।
• खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउन खानी वरिपरि एक हजार ३०० मिटर गहिरो ड्रिलिङ गर्नुपर्ने।
• खानीमा रहेको फलामको भण्डारणको प्रतिवेदन आएपछि खानीबाट फलाम उत्पादन गर्न लाग्ने कूल लागतको सम्भाव्यता अध्ययन हुने।
• सम्भाव्यता अध्ययनबाट खानीबाट उत्पादन हुने फलामको मूल्यभन्दा उत्पादन लागत बढी हुने देखियो भने उत्पादन गर्न नसक्ने स्थिति आउँछ।
धौवादी फलाम खानीमा व्यावसायिक उत्पादनको सम्भाव्यता खोज्दै कम्पनी
काठमाडौं। धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीमा फलामको वास्तविक भण्डारण खोज्ने कामलाई अगाडि बढाएको छ।
अहिलेसम्म खानीको वरिपरि भएका सबै काम सतहमा भएकाले खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउने काम सुरू भएको हो। त्यसका लागि गत मङ्सिर १६ गते नेपालकै इटेको आईसीजीएस कम्पनीसँग सम्झौता भइसकेको छ।
खानीमा रहेको फलामको भण्डारण पत्ता लगाउन खानी वरिपरि एक हजार ३०० मिटर गहिरो ड्रिलिङ गर्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद झाले जानकारी दिए।
यही पुस १ गतेदेखि लागू हुने सम्झौताअनुसार आगामी ६ महिना अर्थात् आगामी असारसम्ममा उक्त कम्पनीले खानीमा रहेको फलामको भण्डारणबारे प्रतिवेदन धौवादी फलाम कम्पनीलाई पेस गर्ने छ।
उक्त प्रतिवेदन आएपछि तीन महिनाअघि चीनबाट आएको खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बन्ने छ। ती दुई प्रतिवेदनबाट नयाँ प्रतिवेदन तयार भएपछि खानीबाट व्यावसायिक उत्पादन सम्भव भए/नभएको पत्ता लाग्ने उनले बताए।
खानीबाट व्यावसायिक रूपमै फलाम उत्पादन गर्न सक्ने/नसक्नेबारे जानकारी पाउन ड्रिलिङबाट आउने प्रतिवेदनलाई कुर्नुपर्ने छ। त्यसपछि मात्रै उत्पादनको सम्भाव्यता अध्ययन अगाडि बढाइने कम्पनीका निर्देशक नारायण बास्कोटाले बताए।
“हामीले खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदन पाइसक्यौं। तर, व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सक्ने/नसक्ने जानकारी आइसकेको छैन,” प्रमुख कार्यकारी अधिकृत झाले भने।
त्यसैले खानीबाट व्यावसायिक रूपमै फलाम उत्पादन गर्न सक्ने/नसक्नेबारे जानकारी पाउन ड्रिलिङबाट आउने प्रतिवेदनलाई कुर्नुपर्ने छ। त्यसपछि मात्रै उत्पादनको सम्भाव्यता अध्ययन अगाडि बढाइने कम्पनीका निर्देशक नारायण बास्कोटाले बताए।
त्यसका लागि अर्को केही महिना लाग्ने जानकारी दिँदै बास्कोटाले भने, “धौवादी फलाम कम्पनी सरकारअन्तर्गतको कम्पनी हो। यसले गर्ने सबै कामहरू सार्वजनिक खरिद नियमावलीअन्तर्गत गर्नुपर्छ।”
सोहीअनुसार गर्दा सूचना निकाल्नुपर्ने र त्यहीअनुसार अगाडि बढ्नुपर्ने छ। खानीभित्र लुकेर बसेको फलामको भण्डारणसम्बन्धी प्रतिवेदन आएपछि थप काम अगाडि बढ्ने छ।
सम्भाव्यता अध्ययनबाट सम्भव देखिएमात्र व्यावसायिक उत्पादन
सतहमा गरिएको प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम देखिएको छ। यसलाई प्रत्येक दिन १५ सय टनका दरले उत्खनन् गर्दा आगामी ४० वर्षलाई पुग्छ।
तर, ड्रिलिङ गरेर निकालिएको प्रतिवेदनले त्योभन्दा कम वा बढी पनि देखाउन सक्छ। त्यसैले उक्त प्रतिवेदनले खानीभित्र धेरै फलाम रहेको देखाएको अवस्थामा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने छ।
सिफारिस
धौवादी फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल, चीनले पठायो प्रारम्भिक प्रतिवेदन
ड्रिलिङको प्रतिवेदनले व्यावसायिक उत्पादनको सम्भावना देखाएपछि उत्पादन र उत्खननको लागत, कारखाना स्थापना, बिजुली, जनशक्ति, पानीलगायतको खर्च जोडेर सम्भाव्यता अध्ययन गरिन्छ।
सम्भाव्यता अध्ययनले खानीबाट उत्पादन गरिने फलाम भारतको भन्दा महँगो पर्ने वा भारतको फलामसँग प्रतिस्पर्धा गर्न सक्ने/नसक्ने भन्ने जानकारी दिन्छ।
त्यसपछि थप काम अगाडि बढाउने र कारखाना स्थापना गर्ने, पूर्वाधार बनाउने, बिजुली लग्नेलगायतका काम हुने छ। यस्तै, प्रशोधन गर्ने कम्पनी कता राख्ने, उत्पादन गर्ने उद्योग कता राख्नेलगायतका काम अगाडि बढ्ने छ।
यद्यपि, नेपालमा भेटिएका फलाम खानीको भण्डारण धेरै उत्कृष्ट नरहेको देखिन्छ। धौवादीमा भेटिएको खानीमा जम्मा ३६ प्रतिशत फलाम पाइएको छ। औद्योगिक रूपमा फलाम उत्पादन गर्न कम्तीमा ५५ प्रतिशत फलाम हुनुपर्छ।
सिफारिस
नेपालका फलाम खानी : प्रचुर सम्भावना, ओझेलमा उत्खनन
“यसरी दुई वटा कारखाना सञ्चालन गर्दा लाग्ने लागतलगायत उत्पादनमा लाग्ने सम्पूर्ण लागत जोड्दा खानीले उक्त लागत धान्न सकेन भने फलाम उत्पादन गर्न सकिँदैन,” उनले भने।
सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि खानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने र बल्ल व्यावसायिक रूपमा फलामको उत्पादन सुरू हुने बास्कोटाको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्