काठमाडौं। सामान्यतया स्टुडिओ भन्नेबित्तिक्कै हाम्रो दिमागमा फोटो खिच्ने ठाउँ वा गीत/संगीत रेकर्ड गर्ने स्टुडिओको झल्को आउँछ। हामीले सुन्दै र देख्दै आएको पनि त्यही हो।
मानिसहरू नागरिकता वा पासपोर्ट बनाउनका लागि फोटो चाहियो भने स्टुडिओ छिरेर फोटो खिच्छन्। सहरी इलाकामा स्टुडिओ भन्नाले फोटो खिच्ने ठाउँ मात्र नभई गीत/संगीत रेकर्ड गर्ने स्थानलाई पनि बुझाउँछ।
तर, अब नेपालमा स्टुडिओको परिचय यतिमा मात्रै सीमित छैन। फोटो खिच्ने ठाउँ र गीत/संगीत रेकर्ड गर्ने स्थानमात्र स्टुडिओ हुन्छ भन्ने सोचमा परिवर्तन देखिन थालेको छ। बेलायतमा उच्च शिक्षा हासिल गरेका डा. छिरिङ लामाले स्टुडिओको परिचय नै परिवर्तन गराइदिएका हुन्।
अब स्टुडिओलाई उत्कृष्ट व्यावसायिक सोच भएका र लगनशील व्यक्तिहरूलाई व्यवसायी बनाउने केन्द्रका रूपमासमेत हेर्न थालिएको छ।
“हामीले अहिलेसम्म दुई हजार वटा आइडिया प्राप्त गरेका छौं। त्यसमध्येबाट करिब ४०-४५ वटा राम्रा सोच भएका व्यक्तिले राम्रोसँग व्यवसाय सञ्चालन गरिरहेका छन्।”
सिन्धुपाल्चोकको हेलम्बुमा जन्मिएका डा. छिरिङले राम्रो व्यावसायिक सोचलाई उद्योगमा परिवर्तन गर्ने र त्यसलाई बजारसम्म पुर्‍याउने लक्ष्यसहित सन् २०१४ बाट ‘आइडिया स्टुडिओ’ सञ्चालनमा ल्याएका हुन्। जहाँबाट अहिलेसम्म झण्डै ४० जना उद्योगी/व्यवसायी बनिसकेका छन्। सञ्चालनमा आएको ६ वर्षको अवधिमा स्टुडिओमा झण्डै दुई हजार वटा व्यावसायिक योजना आएको डा.छिरिङले बताए।
“हामीले अहिलेसम्म दुई हजार वटा आइडिया प्राप्त गरेका छौं। त्यसमध्येबाट करिब ४०-४५ वटा राम्रा सोच भएका व्यक्तिले राम्रोसँग व्यवसाय सञ्चालन गरिरहेका छन्,” उनले भने।
यसरी जन्माइन्छ व्यवसायी
राम्रो व्यावसायिक सोच भएका युवाहरूले विभिन्न माध्यमबाट स्टुडिओमा आफ्ना योजना पठाउँछन्। इमेल, सामाजिक सञ्जाल र वेबसाइटबाट युवाहरूले पठाएका योजना स्टुडिओमा विज्ञ सम्मिलित टोलीले हेर्छ।
युवाहरूले जुन क्षेत्रको योजना पठाएका छन्, त्यो योजना हेर्न त्यही क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरू राखिन्छ। सफल व्यवसायी, प्रोफेसर, डाक्टर तथा योजनाविद लगायतको टोलीले योजना हेर्ने गरेको डा. लामाले बताए।
स्टुडिओमा आएको योजना मन परेपछि ती योजना पठाउने युवा/युवती वा जोकोहीलाई बोलाइन्छ। र, त्यसलाई चिरफार गरिन्छ। योजना बनाउने व्यक्ति कतिको खारिएको छ? ऊसँग विज्ञता र अनुभव कति छ? मिहेनत गर्न सक्छ कि सक्दैन? वा व्यावसायिक योजना बनाउने व्यक्ति उक्त योजनाका लागि तयार छ/छैन?
यी सबै पक्ष हेरिसकेपछि स्टुडिओले सबैभन्दा पहिले योजनालाई सफल बनाउन सक्ने व्यक्तिको उत्कृष्ट योजनाका विषयमा छलफल चलाउँछ। त्यसपछि उसलाई व्यवसाय कसरी सञ्चालन गर्ने, व्यवसाय सञ्चालन गर्दा आउने समस्या, दर्ता प्रक्रिया, ऋणलगायत व्यवसायलाई आवश्यक पर्ने सम्पूर्ण व्यवस्था मिलाइदिन्छ।
व्यवसाय सुरू गर्न, सञ्चालनमा आइसकेको व्यवसाय ठूलो बनाउन र सञ्चालनमा आएको व्यवसायलाई नेटवर्किङको व्यवस्थासमेत स्टुडिओले गर्छ। हालसम्म स्टुडिओमा आएका दुई हजार योजनामध्येबाट ४० वटा योजना सफल व्यवसायका रूपमा सञ्चालित छन्।
तीमध्येका ‘मेट्रो तरकारी’ र ‘सजिलो मर्मत सेवा’ राम्रो उदाहरण भएको स्टुडिओका संस्थापक लामाले बताए।
कसरी जन्मियो आइडिया स्टुडिओ?
बेलायतको विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका उनलाई त्यही जागिरको कुनै समस्या थिएन। तर, बेलायतको सुनौलो अवसर छाडेर नेपालीको योजनामा लगानी गर्न आफू नेपाल आएको डा.छिरिङ बताउँछन्।
“नेपालको अर्थतन्त्र र विकासका लागि नेपालीको योजनामा लगानी गर्नुपर्छ। नेपालको परिवेशअनुसार नै लगानी गर्नुपर्छ,” उनले भने।
यही सोचअनुसार नेपालमै केही गर्ने उद्देश्यसहित आफू फर्केको उनले बताए। “नेपालको नियम कानुन एकदमै झन्झटिलो छ। यदि, कसैले १०० किलोमिटर दौडिन्छु भन्यो भने नियम कानुनले बाटोमा समस्या निकालिदिन्छ,” डा. छिरिङले भने।
तर, कोही १०० किलोमिटर दौडिन्छु भन्छ भने सबैपक्ष मिलेर बाटो सफा गरिदिनुपर्ने भएकाले स्टुडिओको अवधारणा ल्याएको उनले बताए। स्टुडिओ बाटो सफा गर्न बसेको उनको भनाइ छ।
सातवटै  प्रदेशमा जाने तयारी
आइडिया स्टुडिओले आगामी वर्षहरूमा सातवटै प्रदेशमा शाखा खोल्ने योजना बनाएको छ। व्यावसायिक योजना भएकाहरू स्टुडिओमा नभई स्टुडिओ नै व्यावसायिक सोच भएका ऊर्जाशील व्यक्तिहरू भएको ठाउँमा जान सातै प्रदेशमा शाखा खोल्ने तयारी भइरहेको डा. छिरिङको भनाइ छ।
“कर्णालीमा आवश्यक पर्ने व्यावसायिक योजना काठमाडौंको मान्छेले बनाएर हुँदैन। असफल बन्न सक्छ। तर, त्यहीँको मानिसहरूले बनाएमा त्यहीँको परिवेशसँग मिल्छ, अनि सफल हुन्छ,” उनले भने।
यसैगरी, अन्य स्थानमा पनि काठमाडौबाट बनाएको योजनाले काम नगर्न सक्ने उनको भनाइ छ। त्यसैले त्यही स्थानमा गएर व्यावसायिक योजना भएकाहरूलाई समेट्ने योजना बुनेको लामाले बताए।
यसैगरी, स्टुडिओले भावी दिनमा अफ्रिका र युरोपमा पनि आफ्नो फ्रेन्चाइज खोल्ने तयारी गरिरहेको लामाको भनाइ छ।
" /> काठमाडौं। सामान्यतया स्टुडिओ भन्नेबित्तिक्कै हाम्रो दिमागमा फोटो खिच्ने ठाउँ वा गीत/संगीत रेकर्ड गर्ने स्टुडिओको झल्को आउँछ। हामीले सुन्दै र देख्दै आएको पनि त्यही हो।
मानिसहरू नागरिकता वा पासपोर्ट बनाउनका लागि फोटो चाहियो भने स्टुडिओ छिरेर फोटो खिच्छन्। सहरी इलाकामा स्टुडिओ भन्नाले फोटो खिच्ने ठाउँ मात्र नभई गीत/संगीत रेकर्ड गर्ने स्थानलाई पनि बुझाउँछ।
तर, अब नेपालमा स्टुडिओको परिचय यतिमा मात्रै सीमित छैन। फोटो खिच्ने ठाउँ र गीत/संगीत रेकर्ड गर्ने स्थानमात्र स्टुडिओ हुन्छ भन्ने सोचमा परिवर्तन देखिन थालेको छ। बेलायतमा उच्च शिक्षा हासिल गरेका डा. छिरिङ लामाले स्टुडिओको परिचय नै परिवर्तन गराइदिएका हुन्।
अब स्टुडिओलाई उत्कृष्ट व्यावसायिक सोच भएका र लगनशील व्यक्तिहरूलाई व्यवसायी बनाउने केन्द्रका रूपमासमेत हेर्न थालिएको छ।
“हामीले अहिलेसम्म दुई हजार वटा आइडिया प्राप्त गरेका छौं। त्यसमध्येबाट करिब ४०-४५ वटा राम्रा सोच भएका व्यक्तिले राम्रोसँग व्यवसाय सञ्चालन गरिरहेका छन्।”
सिन्धुपाल्चोकको हेलम्बुमा जन्मिएका डा. छिरिङले राम्रो व्यावसायिक सोचलाई उद्योगमा परिवर्तन गर्ने र त्यसलाई बजारसम्म पुर्‍याउने लक्ष्यसहित सन् २०१४ बाट ‘आइडिया स्टुडिओ’ सञ्चालनमा ल्याएका हुन्। जहाँबाट अहिलेसम्म झण्डै ४० जना उद्योगी/व्यवसायी बनिसकेका छन्। सञ्चालनमा आएको ६ वर्षको अवधिमा स्टुडिओमा झण्डै दुई हजार वटा व्यावसायिक योजना आएको डा.छिरिङले बताए।
“हामीले अहिलेसम्म दुई हजार वटा आइडिया प्राप्त गरेका छौं। त्यसमध्येबाट करिब ४०-४५ वटा राम्रा सोच भएका व्यक्तिले राम्रोसँग व्यवसाय सञ्चालन गरिरहेका छन्,” उनले भने।
यसरी जन्माइन्छ व्यवसायी
राम्रो व्यावसायिक सोच भएका युवाहरूले विभिन्न माध्यमबाट स्टुडिओमा आफ्ना योजना पठाउँछन्। इमेल, सामाजिक सञ्जाल र वेबसाइटबाट युवाहरूले पठाएका योजना स्टुडिओमा विज्ञ सम्मिलित टोलीले हेर्छ।
युवाहरूले जुन क्षेत्रको योजना पठाएका छन्, त्यो योजना हेर्न त्यही क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरू राखिन्छ। सफल व्यवसायी, प्रोफेसर, डाक्टर तथा योजनाविद लगायतको टोलीले योजना हेर्ने गरेको डा. लामाले बताए।
स्टुडिओमा आएको योजना मन परेपछि ती योजना पठाउने युवा/युवती वा जोकोहीलाई बोलाइन्छ। र, त्यसलाई चिरफार गरिन्छ। योजना बनाउने व्यक्ति कतिको खारिएको छ? ऊसँग विज्ञता र अनुभव कति छ? मिहेनत गर्न सक्छ कि सक्दैन? वा व्यावसायिक योजना बनाउने व्यक्ति उक्त योजनाका लागि तयार छ/छैन?
यी सबै पक्ष हेरिसकेपछि स्टुडिओले सबैभन्दा पहिले योजनालाई सफल बनाउन सक्ने व्यक्तिको उत्कृष्ट योजनाका विषयमा छलफल चलाउँछ। त्यसपछि उसलाई व्यवसाय कसरी सञ्चालन गर्ने, व्यवसाय सञ्चालन गर्दा आउने समस्या, दर्ता प्रक्रिया, ऋणलगायत व्यवसायलाई आवश्यक पर्ने सम्पूर्ण व्यवस्था मिलाइदिन्छ।
व्यवसाय सुरू गर्न, सञ्चालनमा आइसकेको व्यवसाय ठूलो बनाउन र सञ्चालनमा आएको व्यवसायलाई नेटवर्किङको व्यवस्थासमेत स्टुडिओले गर्छ। हालसम्म स्टुडिओमा आएका दुई हजार योजनामध्येबाट ४० वटा योजना सफल व्यवसायका रूपमा सञ्चालित छन्।
तीमध्येका ‘मेट्रो तरकारी’ र ‘सजिलो मर्मत सेवा’ राम्रो उदाहरण भएको स्टुडिओका संस्थापक लामाले बताए।
कसरी जन्मियो आइडिया स्टुडिओ?
बेलायतको विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका उनलाई त्यही जागिरको कुनै समस्या थिएन। तर, बेलायतको सुनौलो अवसर छाडेर नेपालीको योजनामा लगानी गर्न आफू नेपाल आएको डा.छिरिङ बताउँछन्।
“नेपालको अर्थतन्त्र र विकासका लागि नेपालीको योजनामा लगानी गर्नुपर्छ। नेपालको परिवेशअनुसार नै लगानी गर्नुपर्छ,” उनले भने।
यही सोचअनुसार नेपालमै केही गर्ने उद्देश्यसहित आफू फर्केको उनले बताए। “नेपालको नियम कानुन एकदमै झन्झटिलो छ। यदि, कसैले १०० किलोमिटर दौडिन्छु भन्यो भने नियम कानुनले बाटोमा समस्या निकालिदिन्छ,” डा. छिरिङले भने।
तर, कोही १०० किलोमिटर दौडिन्छु भन्छ भने सबैपक्ष मिलेर बाटो सफा गरिदिनुपर्ने भएकाले स्टुडिओको अवधारणा ल्याएको उनले बताए। स्टुडिओ बाटो सफा गर्न बसेको उनको भनाइ छ।
सातवटै  प्रदेशमा जाने तयारी
आइडिया स्टुडिओले आगामी वर्षहरूमा सातवटै प्रदेशमा शाखा खोल्ने योजना बनाएको छ। व्यावसायिक योजना भएकाहरू स्टुडिओमा नभई स्टुडिओ नै व्यावसायिक सोच भएका ऊर्जाशील व्यक्तिहरू भएको ठाउँमा जान सातै प्रदेशमा शाखा खोल्ने तयारी भइरहेको डा. छिरिङको भनाइ छ।
“कर्णालीमा आवश्यक पर्ने व्यावसायिक योजना काठमाडौंको मान्छेले बनाएर हुँदैन। असफल बन्न सक्छ। तर, त्यहीँको मानिसहरूले बनाएमा त्यहीँको परिवेशसँग मिल्छ, अनि सफल हुन्छ,” उनले भने।
यसैगरी, अन्य स्थानमा पनि काठमाडौबाट बनाएको योजनाले काम नगर्न सक्ने उनको भनाइ छ। त्यसैले त्यही स्थानमा गएर व्यावसायिक योजना भएकाहरूलाई समेट्ने योजना बुनेको लामाले बताए।
यसैगरी, स्टुडिओले भावी दिनमा अफ्रिका र युरोपमा पनि आफ्नो फ्रेन्चाइज खोल्ने तयारी गरिरहेको लामाको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्