बागलुङ। ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन्। यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो।
आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्‍घ सरकारको ७० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख रुपैयाँ बजेट छ।
“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ,” उनले भने, “कामको प्रगति र मूल्याङ्‍कनका आधारमा किस्तामा अनुदान दिन्छौँ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ। बाख्रापालनका लागि उक्त फार्मले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने छ।
यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि ६ लाख, वडा नं १ कै चगाडी अर्ग्यानिक कृषि फार्मलाई तीन लाख रुपैयाँ अनुदान छुट्याइएको छ। तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले तीन लाख रुपैयाँ, सोही वडामा बाख्रापालनका लागि थामी कृषक समूहले १३ लाख ५० हजार रुपैयाँ र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि १२ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।
सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा नौ लाख रुपैयाँ अनुदान छुट्याइएको छ। हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि तीन लाख रुपैयाँ, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले पाँच लाख रुपैयाँ, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि  दुई लाख रुपैयाँ र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले दुई लाख रुपैयाँ अनुदान पाउनेछ।
वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले एक लाख रुपैयाँ, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले १२ लाख रुपैयाँ अनुदान पाउने भएको छ। यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि १६ लाख रुपैयाँ र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि १० लाख रुपैयाँ अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए। “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ,” उनले भने। रासस
" /> बागलुङ। ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन्। यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो।
आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्‍घ सरकारको ७० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख रुपैयाँ बजेट छ।
“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ,” उनले भने, “कामको प्रगति र मूल्याङ्‍कनका आधारमा किस्तामा अनुदान दिन्छौँ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ। बाख्रापालनका लागि उक्त फार्मले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने छ।
यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि ६ लाख, वडा नं १ कै चगाडी अर्ग्यानिक कृषि फार्मलाई तीन लाख रुपैयाँ अनुदान छुट्याइएको छ। तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले तीन लाख रुपैयाँ, सोही वडामा बाख्रापालनका लागि थामी कृषक समूहले १३ लाख ५० हजार रुपैयाँ र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि १२ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।
सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा नौ लाख रुपैयाँ अनुदान छुट्याइएको छ। हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि तीन लाख रुपैयाँ, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले पाँच लाख रुपैयाँ, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि  दुई लाख रुपैयाँ र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले दुई लाख रुपैयाँ अनुदान पाउनेछ।
वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले एक लाख रुपैयाँ, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले १२ लाख रुपैयाँ अनुदान पाउने भएको छ। यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि १६ लाख रुपैयाँ र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि १० लाख रुपैयाँ अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए। “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ,” उनले भने। रासस
"> ‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट: Dekhapadhi आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए।
• उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्‍घ सरकारको ७० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख रुपैयाँ बजेट छ।
‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट
बागलुङ। ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन्। यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो।
यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि ६ लाख, वडा नं १ कै चगाडी अर्ग्यानिक कृषि फार्मलाई तीन लाख रुपैयाँ अनुदान छुट्याइएको छ। तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले तीन लाख रुपैयाँ, सोही वडामा बाख्रापालनका लागि थामी कृषक समूहले १३ लाख ५० हजार रुपैयाँ र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि १२ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।
सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा नौ लाख रुपैयाँ अनुदान छुट्याइएको छ। हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि तीन लाख रुपैयाँ, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले पाँच लाख रुपैयाँ, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि  दुई लाख रुपैयाँ र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले दुई लाख रुपैयाँ अनुदान पाउनेछ।
वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले एक लाख रुपैयाँ, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले १२ लाख रुपैयाँ अनुदान पाउने भएको छ। यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि १६ लाख रुपैयाँ र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि १० लाख रुपैयाँ अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए। “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ,” उनले भने। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्