काठमाडौं। सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य राखे पनि नेपालका चार स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ।

सरकारले देशका सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउनले लक्ष्य लिएअनुसार अधिकांश गाउँपालिकामा भने बैंकको पहुँच पुगिसकेको छ।

ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको काँडा गाउँपालिकामा अहिलेसम्म बैंक पुग्न सकेको छैन।

देशभरका कुल ७५३ स्थानीय तहमध्ये यो आर्थिक वर्षको मंसिरसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन्। अघिल्लो वर्षको यही अवधिमा ७४३ स्थानीय तहमा बैंक पुगेका थिए।

कुन प्रदेशमा कति ?

अहिलेसम्मको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा कार्यालय खुलेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यी दुई प्रदेशमा समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्।

यसैगरी, बागमती प्रदेशका ११८, गण्डकीका ८५, लुम्बिनीका १०९, कर्णालीका ७८ र सुदूर पश्चिमका ८७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्।

अहिलेसम्मको स्थितीमा प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा मात्रै बैंक पुगेका छैनन्।

" /> काठमाडौं। सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य राखे पनि नेपालका चार स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ।

सरकारले देशका सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउनले लक्ष्य लिएअनुसार अधिकांश गाउँपालिकामा भने बैंकको पहुँच पुगिसकेको छ।

ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको काँडा गाउँपालिकामा अहिलेसम्म बैंक पुग्न सकेको छैन।

देशभरका कुल ७५३ स्थानीय तहमध्ये यो आर्थिक वर्षको मंसिरसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन्। अघिल्लो वर्षको यही अवधिमा ७४३ स्थानीय तहमा बैंक पुगेका थिए।

कुन प्रदेशमा कति ?

अहिलेसम्मको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा कार्यालय खुलेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यी दुई प्रदेशमा समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्।

यसैगरी, बागमती प्रदेशका ११८, गण्डकीका ८५, लुम्बिनीका १०९, कर्णालीका ७८ र सुदूर पश्चिमका ८७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्।

अहिलेसम्मको स्थितीमा प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा मात्रै बैंक पुगेका छैनन्।

"> चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक: Dekhapadhi
चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक
काठमाडौं। सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य राखे पनि नेपालका चार स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ।

सरकारले देशका सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउनले लक्ष्य लिएअनुसार अधिकांश गाउँपालिकामा भने बैंकको पहुँच पुगिसकेको छ।

ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको काँडा गाउँपालिकामा अहिलेसम्म बैंक पुग्न सकेको छैन।

देशभरका कुल ७५३ स्थानीय तहमध्ये यो आर्थिक वर्षको मंसिरसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन्। अघिल्लो वर्षको यही अवधिमा ७४३ स्थानीय तहमा बैंक पुगेका थिए।

कुन प्रदेशमा कति ?

अहिलेसम्मको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा कार्यालय खुलेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यी दुई प्रदेशमा समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्।

यसैगरी, बागमती प्रदेशका ११८, गण्डकीका ८५, लुम्बिनीका १०९, कर्णालीका ७८ र सुदूर पश्चिमका ८७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्।

अहिलेसम्मको स्थितीमा प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा मात्रै बैंक पुगेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्