काठमाडौं। तीन वटा प्रदेशमा भेटिएका स–साना फलाम खानीबाट निस्कने धाउ (फलामको कच्चा पदार्थ) धौवादी फलाम खानीलाई दिने विषयमा छलफल सुरू भएको छ।
खानी तथा भूगर्भ विभागले तीन साना खानीबाट उत्खनन् गरिने धाउबाट फलाम उत्पादन गर्ने जिम्मेवारी धौवादीलाई दिने तयारीस्वरूप छलफल अगाडि बढाएको हो।
नेपालमा भेटिएका र आगामी दिनमा भेटिने सबै प्रकारका खानीको खोज/अनुसन्धान तथा अनुगमन/नियमन गर्नुका साथै उत्खननको अनुमतिपत्र (लाइसेन्स) दिने काम विभागले गर्दै आएको छ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेटिएका र भेटिने स–साना फलाम खानीको कच्चा पदार्थ धौवादीलाई दिने विषयमा छलफल भइरहेको बताए।
उनले भने, “पर्वत र तनहुँमा भेटिएका एक/एक वटा साना खानीबाट उत्खनन् गरिने कच्चा पदार्थ धौवादीलाई दिने तयारी भइरहेको छ। साना खानी आफैं टिक्न नसक्ने र धौवादीलाई कच्चा पदार्थ अपुग हुने भएकाले यस्तो तयारी थालिएको हो।”
प्रारम्भिक अध्ययनबाट धौवादीको खानीमा १० करोड टन फलाम भेटिएको छ। जसले दैनिक १५ सय टनका दरले उत्पादन गर्दा आगामी ४० वर्षलाई पुग्छ। फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले आफैं टिक्न नसक्ने तर उत्पादनको सम्भावना रहेका खानीबाट उत्खनन् गरेका धाउ धौवादीले लिने तयारी भइरहेको बताए।
सरकारको लगानीमा स्थापना भएको धौवादी फलाम कम्पनीले पूर्वी नवलपसारीको धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनको सम्भावना छ/छैन भन्ने अध्ययन गरिरहेको छ।
उक्त खानीबाट व्यावसायिक फलाम उत्पादनको सम्भावना देखिएको अवस्थामा फलाम उत्पादन र उत्खनन् गर्ने कारखाना खोलिनेछ। स्थापना गरिएको कारखानालाई ठूलो मात्रामा कच्चा पदार्थ आवश्यक पर्न सक्छ।
प्रारम्भिक अध्ययनबाट धौवादीको खानीमा १० करोड टन फलाम भेटिएको छ। जसले दैनिक १५ सय टनका दरले उत्पादन गर्दा आगामी ४० वर्षलाई पुग्छ।
फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले आफैं टिक्न नसक्ने तर उत्पादनको सम्भावना रहेका खानीबाट उत्खनन् गरेका धाउ धौवादीले लिने तयारी भइरहेको बताए।
उनले भने, “फूलचोकी, पर्वत, जाजरकोट, रूकुमलगायतका अन्य धेरै स्थानमा फलामका खानी भेटिएका छन्। तर, यी सबै स्थानका खानीमा सीमित भण्डारा छ। त्यसैले ती स्थानमा छुट्टै उद्योग सञ्चालन गर्न सकिँदैन।”
त्यसका लागि विभागमा उत्खननपछि फलाम उत्पादनको लाइसेन्स लिन कुनै अन्य कम्पनी आएमा उनीहरूलाई लाइसेन्स दिनुअघि धौवादी कम्पनीलाई सोधिने छ।
सिफारिस
विभागले कम्पनीलाई जानकारी गराएपछि कम्पनीलाई आवश्यक पर्ने भए लिने भन्ने जवाफ विभागलाई पठाउने र नचाहिने भए चाहिँदैन भन्ने जवाफ पठाएपछि अर्को कम्पनीलाई लाइसेन्स दिने/नदिने विषय अगाडि बढ्ने बताइएको छ।
नेपालका सबै स्थानमा भेटिएका फलाम खानीमा रहेको फलामको गुणस्तर धौवादीको जस्तै ३६ प्रतिशतकै हाराहारीमा पाइएको छ। यो भनेको १०० केजीको फलामको कच्चा पदार्थ धाउ छ भने त्यसबाट ३६ प्रतिशत फलाम निस्कन्छ।
“त्यसैले ती सबै खानीले उत्खनन् गर्ने धाउ धौवादी फलाम कम्पनीले लिने तयारी अगाडि बढेको छ। यसका लागि कुनै ऐन, कानुन बनेको छैन। तर, औपचारिक छलफल भने सुरू भइसकेको छ,” बास्कोटाले भने।
त्यसैले, नेपालका खानीबाट उत्खनन् गर्नेबित्तिकै सिधै कारखानामा लगेर फलाम बनाउन सकिँदैन। धौवादीले उत्पादन थालेको अवस्थामा ३६ बाट प्रशोधन गरेर फलाम उत्पादनका लागि चाहिने आवश्यक ५५ प्रतिशतमा पुर्‍याउने छुट्टै प्रशोधन उद्योग खोलिने छ।
त्यही धौवादीले स्थापना गर्ने प्रशोधन उद्योगमा लगेर प्रशोधन गर्ने धौवादीकै फलाम कारखानाबाट फलाम उत्पादन गर्ने गरी तयारी भइरहेको हो।
यद्यपि, यस विषयमा अहिलेसम्म विभाग र धौवादी फलाम कम्पनी निश्कर्षमा पुग्न सकेका छैनन्।
" /> काठमाडौं। तीन वटा प्रदेशमा भेटिएका स–साना फलाम खानीबाट निस्कने धाउ (फलामको कच्चा पदार्थ) धौवादी फलाम खानीलाई दिने विषयमा छलफल सुरू भएको छ।
"> तीन वटा प्रदेशका सबै फलाम खानीबाट निस्कने कच्चा पदार्थ धौवादीलाई दिने तयारी: Dekhapadhi खानी तथा भूगर्भ विभागले तीन साना खानीबाट उत्खनन् गरिने धाउबाट फलाम उत्पादन गर्ने जिम्मेवारी धौवादीलाई दिने तयारीस्वरूप छलफल सुरू गरेको हो।
• फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले आफैं टिक्न नसक्ने तर उत्पादनको सम्भावना रहेका खानीबाट उत्खनन् गरेका धाउ धौवादीले लिने तयारी भइरहेको बताए।
• धौवादीले उत्पादन थालेको अवस्थामा ३६ बाट प्रशोधन गरेर फलाम उत्पादनका लागि चाहिने आवश्यक ५५ प्रतिशतमा पुर्‍याउने छुट्टै प्रशोधन उद्योग खोलिने छ।
तीन वटा प्रदेशका सबै फलाम खानीबाट निस्कने कच्चा पदार्थ धौवादीलाई दिने तयारी
काठमाडौं। तीन वटा प्रदेशमा भेटिएका स–साना फलाम खानीबाट निस्कने धाउ (फलामको कच्चा पदार्थ) धौवादी फलाम खानीलाई दिने विषयमा छलफल सुरू भएको छ।
खानी तथा भूगर्भ विभागले तीन साना खानीबाट उत्खनन् गरिने धाउबाट फलाम उत्पादन गर्ने जिम्मेवारी धौवादीलाई दिने तयारीस्वरूप छलफल अगाडि बढाएको हो।
नेपालमा भेटिएका र आगामी दिनमा भेटिने सबै प्रकारका खानीको खोज/अनुसन्धान तथा अनुगमन/नियमन गर्नुका साथै उत्खननको अनुमतिपत्र (लाइसेन्स) दिने काम विभागले गर्दै आएको छ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेटिएका र भेटिने स–साना फलाम खानीको कच्चा पदार्थ धौवादीलाई दिने विषयमा छलफल भइरहेको बताए।
उनले भने, “पर्वत र तनहुँमा भेटिएका एक/एक वटा साना खानीबाट उत्खनन् गरिने कच्चा पदार्थ धौवादीलाई दिने तयारी भइरहेको छ। साना खानी आफैं टिक्न नसक्ने र धौवादीलाई कच्चा पदार्थ अपुग हुने भएकाले यस्तो तयारी थालिएको हो।”
प्रारम्भिक अध्ययनबाट धौवादीको खानीमा १० करोड टन फलाम भेटिएको छ। जसले दैनिक १५ सय टनका दरले उत्पादन गर्दा आगामी ४० वर्षलाई पुग्छ। फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले आफैं टिक्न नसक्ने तर उत्पादनको सम्भावना रहेका खानीबाट उत्खनन् गरेका धाउ धौवादीले लिने तयारी भइरहेको बताए।
सरकारको लगानीमा स्थापना भएको धौवादी फलाम कम्पनीले पूर्वी नवलपसारीको धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनको सम्भावना छ/छैन भन्ने अध्ययन गरिरहेको छ।
उक्त खानीबाट व्यावसायिक फलाम उत्पादनको सम्भावना देखिएको अवस्थामा फलाम उत्पादन र उत्खनन् गर्ने कारखाना खोलिनेछ। स्थापना गरिएको कारखानालाई ठूलो मात्रामा कच्चा पदार्थ आवश्यक पर्न सक्छ।
प्रारम्भिक अध्ययनबाट धौवादीको खानीमा १० करोड टन फलाम भेटिएको छ। जसले दैनिक १५ सय टनका दरले उत्पादन गर्दा आगामी ४० वर्षलाई पुग्छ।
फलाम कम्पनीका निर्देशक नारायण बास्कोटाले आफैं टिक्न नसक्ने तर उत्पादनको सम्भावना रहेका खानीबाट उत्खनन् गरेका धाउ धौवादीले लिने तयारी भइरहेको बताए।
उनले भने, “फूलचोकी, पर्वत, जाजरकोट, रूकुमलगायतका अन्य धेरै स्थानमा फलामका खानी भेटिएका छन्। तर, यी सबै स्थानका खानीमा सीमित भण्डारा छ। त्यसैले ती स्थानमा छुट्टै उद्योग सञ्चालन गर्न सकिँदैन।”
त्यसका लागि विभागमा उत्खननपछि फलाम उत्पादनको लाइसेन्स लिन कुनै अन्य कम्पनी आएमा उनीहरूलाई लाइसेन्स दिनुअघि धौवादी कम्पनीलाई सोधिने छ।
सिफारिस
धौवादी फलाम खानीमा व्यावसायिक उत्पादनको सम्भाव्यता खोज्दै कम्पनी
विभागले कम्पनीलाई जानकारी गराएपछि कम्पनीलाई आवश्यक पर्ने भए लिने भन्ने जवाफ विभागलाई पठाउने र नचाहिने भए चाहिँदैन भन्ने जवाफ पठाएपछि अर्को कम्पनीलाई लाइसेन्स दिने/नदिने विषय अगाडि बढ्ने बताइएको छ।
नेपालका सबै स्थानमा भेटिएका फलाम खानीमा रहेको फलामको गुणस्तर धौवादीको जस्तै ३६ प्रतिशतकै हाराहारीमा पाइएको छ। यो भनेको १०० केजीको फलामको कच्चा पदार्थ धाउ छ भने त्यसबाट ३६ प्रतिशत फलाम निस्कन्छ।
“त्यसैले ती सबै खानीले उत्खनन् गर्ने धाउ धौवादी फलाम कम्पनीले लिने तयारी अगाडि बढेको छ। यसका लागि कुनै ऐन, कानुन बनेको छैन। तर, औपचारिक छलफल भने सुरू भइसकेको छ,” बास्कोटाले भने।
नेपालका सबै स्थानमा भेटिएका फलाम खानीमा रहेको फलामको गुणस्तर धौवादीको जस्तै ३६ प्रतिशतकै हाराहारीमा पाइएको छ। यो भनेको १०० केजीको फलामको कच्चा पदार्थ धाउ छ भने त्यसबाट ३६ प्रतिशत फलाम निस्कन्छ।
त्यही धौवादीले स्थापना गर्ने प्रशोधन उद्योगमा लगेर प्रशोधन गर्ने धौवादीकै फलाम कारखानाबाट फलाम उत्पादन गर्ने गरी तयारी भइरहेको हो।
यद्यपि, यस विषयमा अहिलेसम्म विभाग र धौवादी फलाम कम्पनी निश्कर्षमा पुग्न सकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्